नेपाल जागृति चर्च ' Nepal Jagriti Church'

  • Home
  • Nepal
  • Kathmandu
  • नेपाल जागृति चर्च ' Nepal Jagriti Church'

नेपाल जागृति चर्च   ' Nepal Jagriti Church' ✝️ Welcome to Nepal Jagriti [Revival] Church. We are a community that loves God, serves people and share the hope found in Jesus Christ. Come as you are.
(1)

There is a place for you here. ❤️
📖 Fellowship | Worship | Prayer | Discipleship If you have any queries regarding believing in god or any other you can email at [email protected]

गोगबु दर्शन चर्चका पास्टर बुद्धिमान तामाङज्यूको निमन्त्रणामा आज मिति २०८३/०५/०६ गते वचनको सेवकाई गर्ने अवसर पाएकोमा हार्...
22/08/2026

गोगबु दर्शन चर्चका पास्टर बुद्धिमान तामाङज्यूको निमन्त्रणामा आज मिति २०८३/०५/०६ गते वचनको सेवकाई गर्ने अवसर पाएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।

परमेश्वरले चङ्गाइ गर्नुभएको गवाही सुन्न पायौँ र मण्डलीमा प्रभुको शक्तिशाली उपस्थितिको अनुभव गर्न पायौँ। सङ्गति, सत्कार र आत्मिक वातावरण अत्यन्तै आशिषमय रह्यो।

यस अवसरका लागि प्रभुलाई धन्यवाद! साथै गोगबु दर्शन चर्चका पास्टरज्यू, मण्डली परिवार तथा सम्पूर्ण विश्वासीजनहरूलाई हार्दिक धन्यवाद।

God bless you all! 🙏
Krishna Bk Bhojraj Bhatta Sträñgêr Øñê
नेपाल जागृति चर्च ' Nepal Jagriti Church'आमूल परिवर्तन रिपब्लिकन पार्टी नेपाल Ap Republican Party NepalBrl TitungLaxman MagarMan Khudang LimbuBharat GiriA.G FellowshipBishal Rumbaहामी जे देख्छौ त्यहि लेख्छौSurendra MoktanBhawana Giriशुभ रोक्काJit Oli@

सेवकाईको सुन्दर अवसरगोगबु दर्शन चर्चका आदरणीय पास्टर बुद्धिमान तामाङ ज्यू आज मिति २०८३/०५/०६ गते मलाई लिन टोखा नगरपालिका...
22/08/2026

सेवकाईको सुन्दर अवसर

गोगबु दर्शन चर्चका आदरणीय पास्टर बुद्धिमान तामाङ ज्यू आज मिति २०८३/०५/०६ गते मलाई लिन टोखा नगरपालिका–९ नया बसपार्क आउनुभएको अवसरमा वडा कार्यालयअगाडि खिचिएको सम्झनायोग्य तस्बिर।

आज उहाँकै निमन्त्रणामा उक्त चर्चमा परमेश्वरको वचनको सेवकाई गर्ने अवसर प्राप्त भयो। सेवकाईको यो अवसर र प्रेमपूर्ण आतिथ्यका लागि गोगबु दर्शन चर्च परिवार तथा आदरणीय पास्टरज्यूलाई हार्दिक धन्यवाद।

परमेश्वरको वचनले अझ धेरै जीवनहरूमा आशा, शान्ति र परिवर्तन ल्याओस्। 🙏❤️

प्रभु धन्यवाद! ✝️मिती २०८३/०५/०६ गते शनिवार सेवा संगती येशूको महिमा गरेर सवाथ दिन मनाएका छौं। 😇❤️ NJC Kathamandu Nepal  ...
22/08/2026

प्रभु धन्यवाद! ✝️
मिती २०८३/०५/०६ गते शनिवार सेवा संगती येशूको महिमा गरेर सवाथ दिन मनाएका छौं। 😇❤️
NJC Kathamandu Nepal

15/08/2026

भ्याय सम्म हामि सनिवार प्रभुको उपस्थितिमा सामुहिक भेला भएर आराधना गर्न कोसिस गरिरहेकाछौ। तपाईहरुनि?

प्रभु धन्यवाद! ✝️मिती २०८३/०४/३० गते शनिवार सेवा संगती येशूको महिमा गरेर सवाथ दिन मनाएका छौं। 😇❤️ NJC Kathamandu Nepal  ...
15/08/2026

प्रभु धन्यवाद! ✝️
मिती २०८३/०४/३० गते शनिवार सेवा संगती येशूको महिमा गरेर सवाथ दिन मनाएका छौं। 😇❤️
NJC Kathamandu Nepal

15/08/2026
15/08/2026

आज शनिबार जति ब्यस्त भएपनी सकेसम्म चर्च गएर प्रभुको स्तुति आराधना गरौ।

१. भजनसंग्रह ९६:११–१२
“आकाशहरू आनन्दित होऊन्, पृथ्वी रमाओस्; समुद्र र त्यसमा भएका सबै कुरा गर्जून्। खेतहरू र त्यसमा भएका सबै कुरा हर्षित होऊन्; तब जङ्गलका सबै रूखहरू आनन्दले गाऊन्।”
२. भजनसंग्रह ९८:७–८
“समुद्र र त्यसमा भएका सबै कुरा गर्जून्… नदीहरूले ताली बजाऊन्, पहाडहरूले एकसाथ आनन्दले गाऊन्।”
३. भजनसंग्रह १५०:६
“सास भएका सबैले परमप्रभुको प्रशंसा गरून्। परमप्रभुको प्रशंसा गर!”
४. यशैया ५५:१२
“पहाडहरू र डाँडाहरू तिमीहरूका सामु हर्षले गीत गाउनेछन्, र मैदानका सबै रूखहरूले ताली बजाउनेछन्।”

निरन्तर सेवामा, निरन्तर मिसनमा 🙏हामी निरन्तर उहाँको सेवामा छौँ—प्रार्थना गर्ने, सम्झाउने, बुझाउने, सङ्गति दिने, भजन सिका...
13/08/2026

निरन्तर सेवामा, निरन्तर मिसनमा 🙏

हामी निरन्तर उहाँको सेवामा छौँ—
प्रार्थना गर्ने, सम्झाउने, बुझाउने, सङ्गति दिने, भजन सिकाउने र परमेश्वरको वचन सिकाउने।

हाम्रो एउटा पवित्र लक्ष्य छ—
“नर्क खाली, स्वर्ग खचाखच गराउने मिसन।” ❤️

यसै सेवाकार्यको क्रममा गोकर्णेश्वरमा एउटा आत्मिक सङ्गति सुरु हुँदैछ। आउनुहोस्, परमेश्वरको वचनमा बढौँ, एक-अर्कालाई उत्साह दिऔँ र धेरै मानिसलाई ख्रीष्टको प्रेममा ल्याउने सेवामा सहभागी बनौँ। २०८३/०४/२८

NJC — नेपाल जागृति चर्च
प्रार्थना • सङ्गति • वचन • सेवा • सुसमाचार 🙏

‭१ यूहन्‍ना 1:7 NNRV‬[7] तर उहाँ ज्‍योतिमा हुनुभएझैँ यदि हामी पनि ज्‍योतिमा हिँड्‌छौं भने, एक-अर्कासित हाम्रो सङ्गति हुन...
12/08/2026

‭१ यूहन्‍ना 1:7 NNRV‬
[7] तर उहाँ ज्‍योतिमा हुनुभएझैँ यदि हामी पनि ज्‍योतिमा हिँड्‌छौं भने, एक-अर्कासित हाम्रो सङ्गति हुन्‍छ, र उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ।

Address

Kathmandu
00977

Telephone

+9779801120589

Website

Alerts

Be the first to know and let us send you an email when नेपाल जागृति चर्च ' Nepal Jagriti Church' posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to नेपाल जागृति चर्च ' Nepal Jagriti Church':

Shortcuts

Share