Shree Baikunthanath Divyadham, श्रीवैकुण्ठनाथ दिव्यधाम, मातातीर्थ

  • Home
  • Nepal
  • Kathmandu
  • Shree Baikunthanath Divyadham, श्रीवैकुण्ठनाथ दिव्यधाम, मातातीर्थ

Shree Baikunthanath Divyadham, श्रीवैकुण्ठनाथ दिव्यधाम, मातातीर्थ Sri Vaikunthanath Divyadham, Bhagawat Sewasram is located on the lap of Chandragiri Mountain alongside holy land Matatirtha Temple, Kathmandu Nepal. JSN
(2)

सबैमा बसन्त पञ्चमीको हार्दिक मंगलमय शुभकामना🙏🏻या कुन्देन्दु तुषारहारधवला, या शुभ्रवस्त्रावृता।या वीणावरदण्डमण्डितकरा, या...
23/01/2026

सबैमा बसन्त पञ्चमीको हार्दिक मंगलमय शुभकामना🙏🏻
या कुन्देन्दु तुषारहारधवला, या शुभ्रवस्त्रावृता।
या वीणावरदण्डमण्डितकरा, या श्वेतपद्मासना॥
या ब्रह्माच्युतशंकरप्रभृतिभिर्देवैः सदा वन्दिता।
सा मां पातु सरस्वती भगवती, निःशेषजाड्यापहा॥

श्रीरामानुज आश्रम राम्दी पाल्पाका मठाधीश डा. केशव प्रपन्नाचार्य स्वामीजी महाराजलाई शुभ जन्मनक्षत्रोत्सवको पावन अवसरमा हा...
28/12/2025

श्रीरामानुज आश्रम राम्दी पाल्पाका मठाधीश डा. केशव प्रपन्नाचार्य स्वामीजी महाराजलाई शुभ जन्मनक्षत्रोत्सवको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना 🙏🏻

गोदे त्वदीय चरणौ शरणं प्रपद्ये 🙏🏻 ।
21/12/2025

गोदे त्वदीय चरणौ शरणं प्रपद्ये 🙏🏻 ।

 #धनुर्मास_महोत्सव ! ्रीवैकुण्ठनाथ!Day 5 🇳🇵पुस 5  गते - पञ्चम दिवसको सेवा-अर्चना सहित बालभोगको लागि कर्ता हुनुहुने हाठिग...
20/12/2025

#धनुर्मास_महोत्सव !
्रीवैकुण्ठनाथ!
Day 5 🇳🇵पुस 5 गते - पञ्चम दिवसको सेवा-अर्चना सहित बालभोगको लागि कर्ता हुनुहुने हाठिगाऊ निवासी # गिरिजा पराजुली ज्यूको परिवारलाई श्रीवैकुण्ठनाथ दिव्यधाम, मातातीर्थको तर्फबाट मङ्गलाशासन ।
्रीमन्नारायण !
Shree Baikunthanath Divyadham, श्रीवैकुण्ठनाथ दिव्यधाम, मातातीर्थ
Punam Saud
Srd Sewa Samuha
Swami Bhagawatacharya

 #धनुर्मास_महोत्सव ! ्रीवैकुण्ठनाथ!  🇳🇵पुस 4  गते - चतुर्थ दिवसको सेवा-अर्चना सहित बालभोगको लागि कर्ता हुनुहुने हाठिगाऊ ...
19/12/2025

#धनुर्मास_महोत्सव !
्रीवैकुण्ठनाथ!
🇳🇵पुस 4 गते - चतुर्थ दिवसको सेवा-अर्चना सहित बालभोगको लागि कर्ता हुनुहुने हाठिगाऊ निवासी #शकुन्तला के सि ज्यूको परिवारलाई श्रीवैकुण्ठनाथ दिव्यधाम, मातातीर्थको तर्फबाट मङ्गलाशासन ।
्रीमन्नारायण !

19/12/2025
 #धनुर्मास_महोत्सव ! ्रीवैकुण्ठनाथ! #पुस 2 गते - द्वितीय दिवसको सेवा-अर्चना सहित बालभोगको लागि कर्ता हुनुहुने  नक्साल भा...
19/12/2025

#धनुर्मास_महोत्सव !
्रीवैकुण्ठनाथ!
#पुस 2 गते - द्वितीय दिवसको सेवा-अर्चना सहित बालभोगको लागि कर्ता हुनुहुने नक्साल भाटभटेनी निवासी ,आराधना रामानुज दासी मुमा परिवारलाई श्रीवैकुण्ठनाथ दिव्यधाम, मातातीर्थको तर्फबाट मङ्गलाशासन ।
#पुस 3 गते बाबा विष्ट स परिवारलाई पनि श्रीवैकुण्ठनाथ दिव्यधाम, मातातीर्थको तर्फबाट मङ्गलाशासन ।
्रीमन्नारायण !

 #धनुर्मास_महोत्सव ! ्रीवैकुण्ठनाथ!पुस १ गते - प्रथम दिवसको सेवा-अर्चना सहित बालभोगको लागि कर्ता हुनुहुने पृसवर्ग निवासी...
16/12/2025

#धनुर्मास_महोत्सव !
्रीवैकुण्ठनाथ!
पुस १ गते - प्रथम दिवसको सेवा-अर्चना सहित बालभोगको लागि कर्ता हुनुहुने पृसवर्ग निवासी शाश्वत नेपाल ( शुभ जन्म नक्षत्र को मङ्गलमय शुभकामना सहित ) ज्यूको परिवारलाई Shree Baikunthanath Divyadham, श्रीवैकुण्ठनाथ दिव्यधाम, मातातीर्थको तर्फबाट मङ्गलाशासन ।
्रीमन्नारायण !

हार्दिक निमन्त्रणा गोदा महोत्सव  2082:समय- विहान 7 वजे देखि...श्रीवैकुण्ठ धाम सन्निधि मातातीर्थ Shree Baikunthanath Divy...
15/12/2025

हार्दिक निमन्त्रणा
गोदा महोत्सव 2082:
समय- विहान 7 वजे देखि...
श्रीवैकुण्ठ धाम सन्निधि मातातीर्थ
Shree Baikunthanath Divyadham, श्रीवैकुण्ठनाथ दिव्यधाम, मातातीर्थ
Swami Bhagawatacharya

 #जयश्रीमन्नारायण।                             यही २०८२साल कार्तिक१० गते सोमबार श्रीवरवरमुनि स्वामीजीको अवतार नक्षत्र मह...
25/10/2025

#जयश्रीमन्नारायण।
यही २०८२साल कार्तिक१० गते सोमबार श्रीवरवरमुनि स्वामीजीको अवतार नक्षत्र महोत्सवको पावन अवसरमा #अन्नकुट (५६ भोग) प्रतिबर्षझै विशेषरुपमा आयोजना गरियेकोहुदा सम्पूर्ण भक्त भागवतहरूको उपस्थितिको लागिअनुरोध गरिन्छ।

#श्रीवैकुण्ठनाथ दिव्यधाम, भागवत सेवाश्रम, मातातीर्थ काठमाण्डौ ।
समय - विहान 11 देखि 4 वजे सम्म
सम्पर्कसूत्र : ०१ -४३१६५६८, 9817900991

Address

Chandragiri-8 Matatirtha
Kathmandu

Telephone

+9779851088355

Website

Alerts

Be the first to know and let us send you an email when Shree Baikunthanath Divyadham, श्रीवैकुण्ठनाथ दिव्यधाम, मातातीर्थ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Shree Baikunthanath Divyadham, श्रीवैकुण्ठनाथ दिव्यधाम, मातातीर्थ:

Share

Category