Nepali Isai Mandali

Nepali Isai Mandali A Church based in Kathmandu, Nepal

28/05/2026
यूहन्ना १४ (NNRV)२६. तर सल्लाहकार, अर्थात्  पवित्र आत्मा, जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ, उहाँले तिमीहरूलाई सबै कु...
24/05/2026

यूहन्ना १४ (NNRV)

२६. तर सल्लाहकार, अर्थात् पवित्र आत्मा, जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ, उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ, र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनुहुनेछ।

05/04/2026

Happy Easter!
यूहन्ना ११ (NNRV)
२५. येशूले तिनलाई भन्नुभयो, "पुनरुत्थान र जीवन म नै हुँ। मलाई विश्वास गर्ने मर्यो भने पनि जीवित हुनेछ।
२६. अनि जिउने र ममाथि विश्वास गर्ने प्रत्येक कहिल्यै मर्नेछैन। के तिमी यो विश्वास गर्छ्यौ?"

04/04/2026

२ कोरिन्थी १३ (NNRV)
१४. प्रभु येशू ख्रीष्टको अनुग्रह, परमेश्वरको प्रेम र पवित्र आत्माको सङ्गति तिमीहरू सबैसँग रहून्।

Address

Kalopul
Kathmandu
1131

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 19:00
Saturday 07:00 - 15:00

Telephone

+97714514489

Alerts

Be the first to know and let us send you an email when Nepali Isai Mandali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category