Manamaiju Dhyankuti Vihar

Manamaiju Dhyankuti Vihar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Manamaiju Dhyankuti Vihar, Buddhist Temple, Manamaiju, Tarkeshwor/9, Kathmandu.

01/10/2020
मनमय्जु ध्यानकुटि विहारकाे महान कथिन चीवर दान २०७६ कार्तिक ९ गते शनिबारका दिनका केही झलकहरू Photo Source : Jagaran Mahar...
26/10/2019

मनमय्जु ध्यानकुटि विहारकाे महान कथिन चीवर दान २०७६ कार्तिक ९ गते शनिबारका दिनका केही झलकहरू
Photo Source : Jagaran Maharjan

Todyas program volunteers : Members of manamaiju dhyankuti vihar pariyatti kendra and बाैद्व महिला पुच:

मिति २०७६ साल कार्तिक ९ गते शनिबारका दिन (भाेलि)यस मनमय्जु ध्यान कुटि विहारमा हुन गइरहेकाे महान कथिन चीवर दान समाराेहमा ...
25/10/2019

मिति २०७६ साल कार्तिक ९ गते शनिबारका दिन (भाेलि)यस मनमय्जु ध्यान कुटि विहारमा हुन गइरहेकाे महान कथिन चीवर दान समाराेहमा अष्टपरिष्कार र सहयाेग दाताहरूकाे नामावली । कसैकाे नाम छुटिन गए या दानकाे इच्छा भए मिति : २०७६ साल कार्तिक ८ गते (अाज) बेलुका ६:०० बजे सम्म नाम टिपाउन सक्नु हुनेछ ।
सम्पर्क नं : ०१-४०२६७६४
You can message us directly at fb / fb page : Manamaiju Dhyankuti Vihar

मनमैजु धयान कुटी विहार परियत्ति केन्द्रका परियत्ति सदस्यहरू लगायत परियत्ति विद्यार्थीहरूद्वारा २०७६ साल कार्तिक ९ गते शन...
24/10/2019

मनमैजु धयान कुटी विहार परियत्ति केन्द्रका परियत्ति सदस्यहरू लगायत परियत्ति विद्यार्थीहरूद्वारा २०७६ साल कार्तिक ९ गते शनिबारका दिन यस विहारमा हुन गइरहेकाे महान कथिन चीवर दान समाराेहका लागि विहारकाे परिसद सर-सफाइ गरिरहेकाे केही झलकहरू, २०७६/०७/०७/५

मनमैजु धयान कुटी विहार परियत्ति केन्द्रका परियत्ति सदस्यहरू लगायत परियत्ति विद्यार्थीहरूद्वारा २०७६ साल कार्तिक ९ गते शन...
22/10/2019

मनमैजु धयान कुटी विहार परियत्ति केन्द्रका परियत्ति सदस्यहरू लगायत परियत्ति विद्यार्थीहरूद्वारा २०७६ साल कार्तिक ९ गते शनिबारका दिन यस विहारमा हुन गइरहेकाे महान कथिन चीवर दान समाराेहका लागि विहारकाे परिसद सर-सफाइ गरिरहेकाे केही झलकहरू, २०७६/०७/०५/३

Invitation for all  Auspicious Kathina Robe Offering Ceremony at Manamaiju Dhyankuti ViharDate : 2076/07/09, Saturday
15/10/2019

Invitation for all
Auspicious Kathina Robe Offering Ceremony at Manamaiju Dhyankuti Vihar
Date : 2076/07/09, Saturday

14/10/2019

Address

Manamaiju, Tarkeshwor/9
Kathmandu

Telephone

01-4026764

Website

Alerts

Be the first to know and let us send you an email when Manamaiju Dhyankuti Vihar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Manamaiju Dhyankuti Vihar:

Share