श्री स्वामीनारायण मंदिर,काठमाडौं - Shree Swaminarayan Mandir,Kathmandu

  • Home
  • Nepal
  • Kathmandu
  • श्री स्वामीनारायण मंदिर,काठमाडौं - Shree Swaminarayan Mandir,Kathmandu

श्री स्वामीनारायण मंदिर,काठमाडौं - Shree Swaminarayan Mandir,Kathmandu Sandhya Aarti = (7:00pm:7:30pm) We welcome you - the devotees of lord swaminarayan to Nepal . We are here to assist and help you.

BAPS सत्संग मण्डल काठमाडौं, नेपालद्वारा प्रत्येक शनिबार नियमित रूपमा सञ्चालन हुने सत्संग कार्यक्रममा  पूर्व माननीय श्री ...
20/01/2026

BAPS सत्संग मण्डल काठमाडौं, नेपालद्वारा प्रत्येक शनिबार नियमित रूपमा सञ्चालन हुने सत्संग कार्यक्रममा पूर्व माननीय श्री "शंकर प्रसाद पाण्डे" तथा हिन्दु स्वयंसेवक संघ नेपालका केन्द्रिय सह-संघचालक आदरणीय श्री "विष्णु प्रसाद पौडेल"ज्यूको करकमलबाट "सत्संग-दीक्षा" वितरण गरिएको छ।

09/01/2026

Sandhya aarti 🕉

09/01/2026

Sandhya aarti 🕉

“सेवा नै धर्म हो, सेवा नै ईश्वरप्राप्तिको मार्ग हो।”धार्मिक तीर्थस्थलहरूमा सबैलाई सनातन प्रसादम् भन्ने मूल नारासहित, यही...
04/01/2026

“सेवा नै धर्म हो, सेवा नै ईश्वरप्राप्तिको मार्ग हो।”

धार्मिक तीर्थस्थलहरूमा सबैलाई सनातन प्रसादम् भन्ने मूल नारासहित, यही मिति २०८२/०९/१९ गते BAPS सत्संग मण्डल काठमाडौं, नेपाल स्वामीनारायण मन्दिर, काठमाडौं तथा विश्व हिन्दू परिषद् नेपाल को आयोजनामा पशुपतिनाथ मन्दिर परिसरमा आयोजित निःशुल्क सनातन प्रसादम् वितरण सेवा कार्यक्रम श्रद्धा, सेवा र सद्भावका साथ सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमको शुभारम्भ श्रद्धा र भक्तिभावपूर्वक पूजा–आरती गरी प्रसाद वितरणबाट गरिएको थियो।

यस पुण्य कार्यलाई सम्भव बनाउन अमूल्य सहयोग, समर्पण तथा निरन्तर सेवा भावना प्रदान गर्नुहुने समाजसेवी, उद्योगी तथा व्यवसायी परिवार राजकुमार रौनियार, राजेश कुमार रौनियार, रमेश कुमार रौनियार तथा उहाँहरूको समस्त परिवारप्रति हार्दिक आभार एवं कृतज्ञता व्यक्त गर्दछौँ।

आगामी दिनहरूमा मानव सेवामार्फत ईश्वर भक्तिको यस पावन कार्यमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक स्वागत तथा अभिनन्दन गर्दछौँ।

सम्पर्कका लागि:
स्वामीनारायण मन्दिर, काठमाडौं
पशुपति उमाकुण्ड (सनातन कुटी)

राजकिशोर गुप्ता
९८५१०२०६३७

निश्चल विक्रम पौडेल
९८१७५७६०९१

🙏 जय स्वामीनारायण 🙏

स्वामीनारायण मन्दिर परिवारको तर्फबाट सबै भक्तजनहरूलाई छठ पर्वको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना।सूर्य देवको आराधना र...
27/10/2025

स्वामीनारायण मन्दिर परिवारको तर्फबाट सबै भक्तजनहरूलाई छठ पर्वको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना।
सूर्य देवको आराधना र आत्मशुद्धिको यो पर्वले सबैको जीवनमा स्वास्थ्य, सुख, समृद्धि र आध्यात्मिक उज्यालो ल्याओस्।

जय स्वामीनारायण। 🙏🕉️

#पवित्र

भाईटीकाको यस पर्वले दाजुभाइ र दिदीबहिनीबीचको स्नेह, श्रद्धा र आत्मीयताको बन्धन अझ दृढ रहोस्।टीकाको रङ्गसँगै जीवनमा शान्त...
23/10/2025

भाईटीकाको यस पर्वले दाजुभाइ र दिदीबहिनीबीचको स्नेह, श्रद्धा र आत्मीयताको बन्धन अझ दृढ रहोस्।
टीकाको रङ्गसँगै जीवनमा शान्ति, समृद्धि र सद्गुणको प्रकाश फैलियोस्।
भगवान् श्रीस्वामीनारायणको दिव्य कृपाले सबैको जीवन धर्म, भक्ति र सेवा भावले आलोकित रहोस्।

स्वामीनारायण मन्दिर तर्फबाट सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना।

#पवित्र

17/10/2025

Sandhya aarti by 13 yrs old nepali girl - Samikshya🕉

06/10/2025

9 year old Nepali girl 🇳🇵
Dikshya Magar doing mukhpath of Satsangdikshya 🕉.
Jay swaminarayan 🙏

Address

Gaushala (umakunda), Kathmandu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when श्री स्वामीनारायण मंदिर,काठमाडौं - Shree Swaminarayan Mandir,Kathmandu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share