18/12/2025
नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट अत्याधिक मत प्राप्त गरी केन्द्रीय सदस्यमा विजयी हुनुभएकोमा नेपाल मुस्लिम इत्तिहाद संगठनको अध्यक्ष Haroon Qadri ज्यू र लोकप्रिय युवा नेता Er Mobin Alam ज्यू लाई हार्दिक बधाई तथा सफल कार्यकाल को शुभकामना ब्यक्त गर्दछौ।