Puja Ajaa

Puja Ajaa पूजा-आजा एबम् कर्मकाण्ड पद्धती Puja Aaja is a page here you find pujaree, puja related complete products to workship at your home at anytime.

26/05/2024
09/04/2024

धर्म एव हतो हन्ति धर्मो रक्षति रक्षितः ।
तस्माद्धर्मो न हन्तव्यो मा नो धर्मों हतोवधीत् ।।

धर्मको विनाश गर्नेलाई धर्मले नै नाश गर्छ र जसले धर्मको रक्षा गर्छ उसलाई धर्मले पनि रक्षा गर्दछ।

08/04/2024

त्वमेव वस्तु गोबिन्द तुभ्यमेव समर्पये

ॐकारं बिन्दुसंयुक्तंनित्यं ध्यायन्ति योगिन :कामदं मोक्षदं चैवॐकाराय नमो नम :
04/04/2024

ॐकारं बिन्दुसंयुक्तं
नित्यं ध्यायन्ति योगिन :
कामदं मोक्षदं चैव
ॐकाराय नमो नम :

ज्ञानवानेन सुखवान् ज्ञानवानेव जीवति ।ज्ञानवानेव बलवान् तस्मात् ज्ञानमयो भव ॥अर्थातः-ज्ञानी मानिस मात्र सुखी हुन्छ, ज्ञान...
04/04/2024

ज्ञानवानेन सुखवान् ज्ञानवानेव जीवति ।
ज्ञानवानेव बलवान् तस्मात् ज्ञानमयो भव ॥

अर्थातः-
ज्ञानी मानिस मात्र सुखी हुन्छ, ज्ञानी मानिस मात्रै साँचो अर्थमा बाँच्दछ। जो ज्ञानी छ ऊ शक्तिशाली छ, त्यसैले ज्ञानी बनौं ।।राधे राधे

योगः कर्मसु काैशलम् 🙏राधे राधे
03/04/2024

योगः कर्मसु काैशलम् 🙏राधे राधे

भारतको अयोध्यामा प्राण प्रतिष्ठान हुँदा नेपालको पशुपति क्षेत्रमा रहेको राम मन्दिरमा दिप बालेर खुसियाली मनाउदै 😍Pic.
22/01/2024

भारतको अयोध्यामा प्राण प्रतिष्ठान हुँदा नेपालको पशुपति क्षेत्रमा रहेको राम मन्दिरमा दिप बालेर खुसियाली मनाउदै 😍

Pic.

28/12/2023

म किन Merry Christmas भनौ???
हाम्रो मन्दिर, गुम्बा,मठ नछिर्नेलाइ म किन Merry Christmas भनौ?
हाम्रो धार्मिक कार्यको प्रसाद ग्रहण नगर्नेलाइ म किन Merry Christmas भनौ?
रातो कपडा समेत नलगाउनेलाइ म किन Merry Christmas भनौ?
हाम्रो चाडपर्वहरु को बिरोध गर्ने घृना गर्नेलाइ म किन Merry Christmas भनौ?
आफ्नै दाजुभाइ आफन्त जस्ले येशू लाई मान्दैन उस्लाई सैतान भन्नेलाइ म किन Merry Christmas भनौ?
सोझा साझालाइ झुठो मुक्ती र रोग निको गर्ने भन्दै धर्मान्तरन गराउनेलाइ म किन Merry Christmas भनौ?
यो प्रकृतिलाइ पापमय देख्नेलाइ म किन Merry Christmas भनौ?
मिलेर बसेको हामी बहुलवादी मौलिक जातजातिमा फाटो ल्याउन हरदम प्रयत्न गर्नेलाइ म किन Merry Christmas भनौ? निषेधको धर्म गर्नेलाइ म किन Merry Christmas भनौ... ??
राधे राधे 📿
#

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Puja Ajaa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Puja Ajaa:

Share

Category