26/08/2026
यस जनै पूर्णिमामा देवी अभय सूत्र धारण गर्नुहोस्। लिङ्ग भैरवी देवीको कृपाले यो सूत्र धारण गर्नाले अभय प्रदान गर्नुका साथै आफ्ना लक्ष्यहरू पूरा गर्न सहयोग गर्ने विश्वास गरिन्छ।
महिलाहरूले यसलाई देब्रे हातको नाडीमा र पुरुषहरूले दाहिने हातको नाडीमा धारण गर्न सक्नुहुन्छ।
यस रक्षाबन्धनमा आफ्ना दाजुभाइ तथा दिदीबहिनीहरूको कल्याणका लागि देवी अभिषेक पनि अर्पण गर्न सक्नुहुन्छ।