New Covenant Family Church

New Covenant Family Church For the preaching of the cross is to them that perish foolishness; but to us which are saved it is the power of God.
1 Corinthians 1:18,

10/08/2019
29/07/2019

Act 2:42 They devoted themselves to the apostles’ teaching and to fellowship, to the breaking of bread and to prayer.

17/07/2019
FIRST BAPTISM IN TABERNACLE OF LOVE
05/06/2019

FIRST BAPTISM IN TABERNACLE OF LOVE

'यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्‍माको नाउँमा तिनीहरूलाई बप्‍तिस्‍मा देओ, त.....

Click on picture to see full
11/05/2019

Click on picture to see full

'उहाँले तिनलाई हटाउनुभएपछि दाऊदलाई तिनीहरूका राजा हुन खड़ा गर्नुभयो। उनको विषयमा परमेश्‍वरले गवाही दिएर भन्‍नु...

10/04/2019

क्रीस्चियनहरुले अब यी पवित्र बाइबलका कुराहरू नेपाली समाजलाई सिकाएमा बुझाएमा , बताएमा, प्रचार गरेमा नेपाल् सरकारले पाँच वर्ष जेल पचास हजार जरिवाना गर्छ रे ! 😊किनकि यस्ता कुराले नेपाली समाज बिग्रँदै गयो रे ! 😁 के के रहेछ त बाइबल भित्र समाज बिगार्ने कुराहरु ? एकपटक सर्रररर हेरौं न ...

- आफ्ना आमा र बुबाको आज्ञापालन गर्नु। व्यवस्था ५:१६
- वृद्ध अवस्थामा आमालाई हेला नगर्नु। हितोपदेश २३:२२
- येशूले भन्नुभयो, " आफ्ना शत्रुलाई प्रेम गर।" मत्ती ५:४४
- व्यभिचार नगर , कुनै स्त्रीलाई कु-दृस्ठिकोणले नहेर। मत्ती ५:२७, व्यवस्था ५:१८
- हत्या नगर्नु। व्यवस्था ५:१७
- " चोरी नगर्नु " व्यवस्था ५:१९
- "आफ्नो छिमेकीको विरुद्ध झुटाे गवाही नदिनु"- व्यवस्था ५:२०
- आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर। रोमी १३:९
- "आफ्नो छिमेकीको पत्नी,घर , खेतिपाती अथवा कुनै पनि कुराको लालच नगर्नु।" व्यवस्था ५:२१
- व्यभिचारको कारण बाहेक अरु कारणले आफ्नी पत्निलाई नत्याग्नु। मत्ती ५:३१-३२
- प्रतिशोध ( बदला ) नलिनु । मत्ती ५:३८-४८
- देखावटी दान धर्म नगर्नु, तर मानिसलाई देखाउनलाई होईन तर निस्वार्थ भित्री सफा हृदयले गर्नु, जुन कुरा चाहि परमेश्वरले देख्नुहुन्छ। मत्ती ६:१-१८
- अनावश्यक चिन्ता र फिक्री नगर्नु। मत्ती ६:२५
- अरुलाई दोषी नठहराउनु। मत्ती ७:१-६
- शत्रुलाई प्रेम गर र घृणा गर्नेलाई भलाइ गर। लूका ६:२७
- सराप्नेलाई आशीर्वाद देओ, दुर्व्यवहार गर्नेहरुको निम्ति प्रार्थना गर। लूका ६:२९
- “किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्‌, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌।किनकि परमेश्‍वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनुभएन, तर संसार उहाँद्वारा बाँचोस्‌ भनेर पठाउनुभयो। " यूहन्न ३:१६-१७
( अब अपराधीहरुको दिन आएजस्तो छ नेपालमा)

Address

Bhaktapur
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when New Covenant Family Church posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category