Bethlehem Church Nepal

Call Directions Website Contact the place of worship

Bethlehem Church Nepal It's an independent evangelical church.

24/09/2026
बेथलेहेम दिलौरी मण्डलीको सेविका शर्मिला सुनुवार  बी एण्ड बी अस्पतालमा उपचार हुदैछ ! सबैजनाले प्रार्थना गरिदिनुहोला 🙏
22/08/2026

बेथलेहेम दिलौरी मण्डलीको सेविका शर्मिला सुनुवार बी एण्ड बी अस्पतालमा उपचार हुदैछ ! सबैजनाले प्रार्थना गरिदिनुहोला 🙏

स्व. श्रीमती मनकुमारी सुनुवारको स्मृति तथा सान्त्वना सभा सम्पन्न भएको छ । सोकित परिवारलाई उपस्थित हुनुभएर र फोन तथा सामा...
28/07/2026

स्व. श्रीमती मनकुमारी सुनुवारको स्मृति तथा सान्त्वना सभा सम्पन्न भएको छ । सोकित परिवारलाई उपस्थित हुनुभएर
र फोन तथा सामाजिक सन्जालद्वारा सान्त्वना र हौसला दिनुहुने सम्पूर्णलाई धेरै धेरै धन्यवाद 🙏

27/07/2026

भोलि (२०८३/४/१२ गते) हुने स्व. मन कुमारी सुनुवारको स्मृति सभामा उपस्थित भइदिनुहुन स्म्पूर्णमा अनुरोध गर्दाछौं
समय: बिहान १० बजे

बेथलेहेम मण्डली नेपालको वरिष्ठ पाष्टर दिनेश सुनुवारको आमा, मनकुमारी सुनुवारको मृत्यु सेवामा सहभागी भइ परिवारको सदस्यहरुल...
24/07/2026

बेथलेहेम मण्डली नेपालको वरिष्ठ पाष्टर दिनेश सुनुवारको आमा, मनकुमारी सुनुवारको मृत्यु सेवामा सहभागी भइ परिवारको सदस्यहरुलाइ उत्साह र सान्त्वना दिनुहुने सम्पूर्णलाई धन्यवाद 🙏
सबैजनालाई फोनबाट जानकारी गराउन सकेनौं त्यसको लागि क्षमा चाहन्छौं !

24/07/2026

मनकुमारी सुनुवार (पाष्टर दिनेशको आमा) प्रभुमा सुत्नुभएको छ!
मण्डलीमा सेवा गरि पसुपती लानेछौ !
सबैमा जानकारी गरौंदछौ !

https://youtu.be/011doy8vnRM Dinesh Sunuwar
23/07/2026

https://youtu.be/011doy8vnRM Dinesh Sunuwar

ख्रिष्टियन भएपछि चुकाउनुपर्ने मुल्यहरु ।

बेथलेहेम गोदावरी मण्डलीको एल्डए कमल सुनुवारको श्रीमती रम्फा सुनुवारको पत्थरीको अपरेसन सफल भएको छ  । पूर्ण चङ्गाइको लागि ...
19/07/2026

बेथलेहेम गोदावरी मण्डलीको एल्डए कमल सुनुवारको श्रीमती रम्फा सुनुवारको पत्थरीको अपरेसन सफल भएको छ । पूर्ण चङ्गाइको लागि प्रार्थना गरिदिनुहोला

02/06/2026

प्रकाश ३:८
मलाई तिम्रा कामहरू थाहा छ। हेर, मैले तिम्रा सामुन्ने ढोका खुला राखिदिएको छु, जो कसैले थुन्न सक्दैन। तिमीसँग थोरै शक्ति छ भन्ने मलाई थाहा छ, तापनि तिमीले मेरो वचन पालन गरेका छौ, र मेरो नाउँ इन्कार गरेका छैनौ।

Address

Bethlehem Kathmandu Church, Mulpani Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Bethlehem Church Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Bethlehem Church Nepal:

Shortcuts

Share