09/03/2025
१ थिस्सलोनिकी ५:१६
सधैँ प्रसन्न बस। प्रार्थना गर्न कहिल्यै नछोड। सधैँ परमेश्वरलाई धन्यवाद देऊ। ख्रीष्ट येशूमा हुने तिमीहरूबाट परमेश्वर यही चाहनु हुन्छ।
some moments from the blessed year of 2024
आशीषित वर्ष २०२४ केही सम्झनाहरू