Sagar Movie Creation

Sagar Movie Creation S.M.C. is a service Oriented private company providing all services of Post production

Our service includes the following !!
- Music videos
- Social media marketing
-Short movies and movies
- Camera rent for Various ceremony.
-Promos
- Film Editing

24/05/2026

Good Night

08/05/2026

“मानिस भएर जन्मिनु ठूलो कुरा होइन,
मानवता बोकेर बाँच्न सक्नु नै सबैभन्दा ठूलो कुरा हो।”

08/05/2026

जातिवादको नाममा खोलिएका धेरै संघ–संस्था, पार्टी र व्यक्तिहरू व्यवहारमा भने जनताको दुःखमा साथ दिन कमै देखिन्छन्। बोल्ने बेला धेरै हुन्छ, तर आवश्यकता परेको समयमा अधिकांश मानिस आफैँ एक्लै संघर्ष गर्न बाध्य हुन्छन्। त्यसैले अन्ततः आफ्नो जीवनको जिम्मेवारी आफैँले लिनुपर्छ।

मानिस जन्मिँदा खाली हात आउँछ र जाँदा पनि केही लिएर जाँदैन। बीचको समय केवल कर्म गर्ने समय हो। त्यसैले लोभ नगर्नु, झुट नबोल्नु, कसैको ईर्ष्या नगर्नु, सकेसम्म राम्रो काम गर्दै अघि बढ्नु — यही नै जीवनको सबैभन्दा ठूलो धर्म हो।

अरूबाट धेरै आशा गरेर निराश हुनुभन्दा, आफ्नो कर्ममा विश्वास गरेर अघि बढ्नु नै बुद्धिमानी हो।

01/05/2026
28/04/2026

सरकार भन्छ: “अझै हेर्दै गर, यो त सुरुवात मात्रै हो!”

AI Tamang Podcast
27/04/2026

AI Tamang Podcast

Peng Dorje || Eps- 2 “पेङ दोर्जे” वास्तविक कि काल्पनिक? || “पेङ दोर्जे” यो नाम आखिर को हो? || Sagar

26/04/2026

“देशमा सुकुम्बासी समस्या होइन,
‘हुकुमबासी’ सोच समस्या हो
जहाँ गरिखाने मान्छेभन्दा भोटको गणित चल्छ।”🥲

24/04/2026

जनताको नजरमा त यस्तो लाग्छ,
“गल्ती गर्ने मन्त्रीलाई फेरि सांसद भएर बस्न दिनु किन?”

21/04/2026

अहिलेको सरकार न दिशा छ, न निर्णय, बस भाषणमै देश चलिरहेको छ।

17/04/2026

मेरो पहिलो गुरु, पहिलो साथी — मेरी आमा।

Address

Putalisadak
Kathmandu
977

Telephone

9841661226

Website

Alerts

Be the first to know and let us send you an email when Sagar Movie Creation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Sagar Movie Creation:

Share