God is God

God is God Father, Jesus Christ, Holy Spirit : God

“For God so loved the world, that he gave his only begotten Son, that whosoever believeth in him should not perish, but have everlasting life."

कुरी अभिषेक चर्च, खनियाबास, धादिङ, नेपाल
31/05/2024

कुरी अभिषेक चर्च, खनियाबास, धादिङ, नेपाल

किस्पाङ ज्याेति चर्च, नुवाकोट, नेपाल
31/05/2024

किस्पाङ ज्याेति चर्च, नुवाकोट, नेपाल

31/05/2024

प्रार्थना नगर्नेले धेरै गुनासो गर्छ!

01/04/2024

येशुकाे पुनरुथान महोत्सव काठमाडौंमा 2024...✝️

31/03/2024

Happy Easter to all! 2024

31/03/2024

दोधारैमा परेका सबै अविश्वासी आऊ,
बाटो सत्य जीवन हाम्रो येशूमा मिल्छ।

30/03/2024

Happy Easter to all!

एक मिनेट समय दिएर ध्यान दिएर पढ्नुहोस् तपाईंको त्यो समय खेर जाने छैन। होसियार हुनुहोस् जसले आफ्नो तारिफ आफै गर्छ त्यस्ता...
28/02/2024

एक मिनेट समय दिएर ध्यान दिएर पढ्नुहोस् तपाईंको त्यो समय खेर जाने छैन।

होसियार हुनुहोस् जसले आफ्नो तारिफ आफै गर्छ त्यस्ता मानिस चाहिँ स्वीकार योग्य हुँदैन। आजकालको समयमा मानिसहरूले अरूले तपाईँ भनोस् नबनोस् उनीहरुलाई मतलब छैन तर आफै चाहिँ मपाई भन्न पाए पुग्यो। मैले यो गरे मैले त्यो गरे। मैले नगरेको भए हुने नै थिएन। म यस्तो म उस्तो भनेर आफ्नो तारिफ आफै गर्छन्। तर पहिलो कोरन्थी १० अध्यायको १८ पदमा हामीले पाउँछौं। प्रभुले तारिफ गर्नुहुने मानिस चाहिँ स्वीकार गरिनेछ यस कारणले गर्दाखेरि आफ्नो तारिफ आफै गर्नुभन्दा पनि प्रभुले तपाईंको तारिफ गर्नुहुनेछ। र तपाईं स्वीकार योग्य वा स्वीकार्य हुनुहुनेछ।

Thanks lord for everything२ काेरिन्थी १०:१७
27/02/2024

Thanks lord for everything
२ काेरिन्थी १०:१७

Address

Pepsicola
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when God is God posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share