21/06/2016
नानीहरु को प्रगित मा साथ दिनुहुने तथा सुभकामना दिनुहुने सबैमा हार्दिक धन्यवाद !!!
नानीहरु ले यस वर्ष को एस एल सी परिक्क्षामा राम्रो नतिजा ल्याउन सफल भयका छन् उनीहरु को आउदो सैशिक गतिविदी लाई निरन्तर तथा मजबुद बनाउन आर्थिक रुपले एकै पल्ट निकै कठिनाई हुने अवस्था सिर्जना भयकोले इच्छुक समाजसेवी कोहि मान्यजन,इस्टमित्र तथा आफन्तहरु हुनुहुन्छ भने यी नानीहरु को उज्यालो भबिस्यको लागि केहि मात्र मा भएपनि सहयोग पुर्यैदिन हार्दिक बिनम्र गर्दछु
सित, सनम, सबिना, समिर, संजिव, सुसन, सुमन, सिसिर (ए) सागर,संजय (बि प्लस ) सिमा, (बि)
Best of Luck