श्री गोदा वेणुगोपाल मन्दिर मैतिदेवि चोक, काठमाण्डौँ ।

  • Home
  • Nepal
  • Kathmandu
  • श्री गोदा वेणुगोपाल मन्दिर मैतिदेवि चोक, काठमाण्डौँ ।

श्री गोदा वेणुगोपाल मन्दिर मैतिदेवि चोक, काठमाण्डौँ । श्री मतेरामानुजाय नमः
श्री वानादियोग श्री मतेरामानुजाय नमः
श्री वानादियोगिने नमः
अस्मद्गुरु श्रीचरणकमलेम्मयो नमः
काठमाण्डौँ महान

का.म.न.पा. –२९ मैतिदेवि निवासी आरम्भ काँफ्ले ज्यू र पुरुषोत्तम रामानुदास ज्यू ७ औ वसन्त पार गरि ८ औ वसन्तमा प्रवेश गर्नु...
31/07/2017

का.म.न.पा. –२९ मैतिदेवि निवासी आरम्भ काँफ्ले ज्यू र पुरुषोत्तम रामानुदास ज्यू ७ औ वसन्त पार गरि ८ औ वसन्तमा प्रवेश गर्नुभएको शुभ–अवसरमा श्री गोदा वेणुगोपाल भगवानको मन्दिरमा जन्म उत्सव मनाउनु भएको छ । उहाँहरुको सु–स्वास्थ्य ,दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना सहित जन्मदिनको हार्दीक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।श्री गोदा वेणुगोपाल मन्दिर परिवार.......

२०७४ साल श्रावण १२ गते श्री गोदा वेणुगोपाल भगवानको मन्दिर मैतिदेविमा श्री गोदा आमाजीको उत्सव भव्य रुपले सम्पन्न भएको छ ।...
27/07/2017

२०७४ साल श्रावण १२ गते श्री गोदा वेणुगोपाल भगवानको मन्दिर मैतिदेविमा श्री गोदा आमाजीको उत्सव भव्य रुपले सम्पन्न भएको छ ।

यसैगरी २०७४ साल श्रावण १३ गते ऋषितर्पण, रक्षावन्धन तथा यज्ञोपवितधारण कार्यक्रम रहेको भक्त भागवत महानुभावहरुमा जानकारी गराइन्छ । श्री गोदा वेणुगोपाल मन्दिर परिवार .............
स्थान : मैतिदेवि चोक, काठमाण्डौँ ।
समय : विहान ६ः०० बजे देखी........

यस पटकको ऋषितर्पणी पूर्णीमाका दिन ग्रहण लाग्ने भएकाले उक्त दिन गरिने रक्षावन्धन तथा यज्ञोपवितधारण जस्ता कार्यहरु यसै दिन...
26/07/2017

यस पटकको ऋषितर्पणी पूर्णीमाका दिन ग्रहण लाग्ने भएकाले उक्त दिन गरिने रक्षावन्धन तथा यज्ञोपवितधारण जस्ता कार्यहरु यसै दिन गर्नु पर्ने छ ।
“ शास्त्रहरुमा नै ऋषितर्पणी पूर्णीमाका दिन गरिने विशेष कार्यहरु कुनै कारणवस उक्त दिन गर्न नमिलेमा नजिकैको शुक्ल पञ्चमीका दिन गर्नु पर्छ भन्ने कुरा स्पष्ट उल्लेख छ । यसै कारण शास्त्रोक्त विधान अनुसार यस पटकको ऋषितर्पणी पूर्णीमाका दिन गरिने रक्षावन्धन तथा यज्ञोपवितधारण जस्ता विशेष कार्यहरु यस पूर्णीमा भन्दा केहिदिन अगाडि पर्ने पवित्र श्रावण शुक्ल पञ्चमी अर्थात नागपञ्चमीका दिन गर्न उपयुक्त हुने भएकाले नागपञ्चमीकै दिन ऋषितर्पण, रक्षावन्धन तथा यज्ञोपवितधारण जस्ता कार्यहरु गर्नु पर्छ ।

शंखचक्र धारी श्री लक्ष्मी सहित वेणुगोपाल भगवानको मन्दिर, मैतिदेवी चोक,काठमाण्डौमा भगवानको मन्दिर निर्माण  हुदैछ उक्त मन्...
25/07/2017

शंखचक्र धारी श्री लक्ष्मी सहित वेणुगोपाल भगवानको मन्दिर, मैतिदेवी चोक,काठमाण्डौमा भगवानको मन्दिर निर्माण हुदैछ उक्त मन्दिर निर्माण अभियानमा सम्पुर्ण श्रद्धालु भागवत,भक्तहरुमा मन्दिर निर्माणकार्यमा सहभागी े हुनुहुन हार्दिक विनम्र आव्हान गरिन्छ ।।।

श्री मतेरामानुजाय नमःकाठमाण्डौँ महानगरपालिका  वडा नं. २९ स्थित मैतिदेवी चोकमा अवस्थित श्री गोदा वेणुगोपाल भगवानको मन्दिर...
25/07/2017

श्री मतेरामानुजाय नमः
काठमाण्डौँ महानगरपालिका वडा नं. २९ स्थित मैतिदेवी चोकमा अवस्थित श्री गोदा वेणुगोपाल भगवानको मन्दिर वि.स. २०२२ सालमा वै.वा.१००८ श्री निवास आचार्य स्वामी जी महाराजबाट चल विग्रहको प्राण प्रतिष्ठा गराई मन्दिरको नित्य, नैमित्यिक सेवा कार्य संञ्चालन हुदै आइरहेको मा वि.सं. २०७२ को महाभूकम्पका कारण मन्दिर क्षतविक्षत भएको छ । अहिले गौशाला, तथा गोपुर सहितको १,००० जना भक्तजनहरुले एकै चोटी भगवानको दर्शन गर्न मिल्ले नयाँ मन्दिर निर्माण गर्न शुरुवात गरिएको छ ।

https://www.youtube.com
25/07/2017

https://www.youtube.com

हिन्दू धर्ममा अवतारको अर्थ हो: भगवान विष्णुले मानव र धर्म रक्षा निमित्त कुनै पनि (मनुष्य अथवा पशु) रूपमा पृथ्वीमाथि जन्म लिनु। जस्तै:- श्रीराम विष्णु भगवानको...

Address

Maitidevi Chowk, Kathmandu
Kathmandu
MAITIDEVI

Opening Hours

Monday 05:00 - 22:00
Tuesday 05:00 - 22:00
Wednesday 05:00 - 22:00
Thursday 05:00 - 22:00
Friday 05:00 - 22:00
Saturday 05:00 - 22:00
Sunday 05:00 - 22:00

Website

Alerts

Be the first to know and let us send you an email when श्री गोदा वेणुगोपाल मन्दिर मैतिदेवि चोक, काठमाण्डौँ । posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category