24/05/2026
यस Bauddha Darshan Aadhyayan Puchaa का श्रध्देय गुरु Yagya Man Pati Bajracharya ज्यूमा पुचःका सम्पूर्ण शिष्यहरुकाे तर्फबाट हिजाे राष्टिय नाचघरमा आयाेजित चर्या प्रवाह कार्यक्रमकाे आयाेजना गरी उहाँबाट सिकाउनु भएकाे चर्या नृत्य गरि सम्मान अर्पण गरियाे ।
गत जेष्ठ २ गते स्थानीय मैत्री बाेधिसत्व महाबिहारमा अभिषेकबाट सुरु भएकाे कार्यक्रम हिजाे समापन भयाे ।
यस विशेष सम्मान कार्यक्रमकाे अवसरमा उहाँ प्रति पुचःका सम्पूर्ण शिष्यहरुकाे तर्फबाट सभक्ति शुस्वास्थ्य दिर्घ आयु र वज्रयान बाैध्द धर्म सम्पूर्ण जनमानसमा अमृतपान गराउने उहाँकाे सदिच्छा साकार हाेस् भनि कामना गर्दछाैं ।
Bauddha Darshan Aadhyayan Puchaa