New Vision church - GMN

New Vision church - GMN For God so loved the world that he gave his one and only Son, that whoever believes in him shall not perish but have eternal life.

This page has created for Gospel and to publish the church's activities as well as to reach to all people with good news(Gospel) through it.

मलाई दुख किन ? Bishop Naran Sharma
31/05/2025

मलाई दुख किन ?

Bishop Naran Sharma

'यूहन्‍ना ३:१६ -  “किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँम...
17/05/2025

'यूहन्‍ना ३:१६ - “किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌।'


Christmas_2024New Vision Church_GMN Nakhu, Lalitpur
25/12/2024

Christmas_2024
New Vision Church_GMN
Nakhu, Lalitpur

GMN Combined Youth Fellowship ! Organised by : GMN Bagmati Province Venue: New Vision- GMN Church, Nakhu Lalitpur
02/11/2024

GMN Combined Youth Fellowship !

Organised by : GMN Bagmati Province
Venue: New Vision- GMN Church, Nakhu Lalitpur


Excited for tomorrow’s combined youth fellowship! Welcome and join us and be blessed.
30/10/2024

Excited for tomorrow’s combined youth fellowship!

Welcome and join us and be blessed.

Mark 10:14 When Jesus saw this, he was indignant. He said to them, “Let the little children come to me, and do not hinde...
22/07/2024

Mark 10:14
When Jesus saw this, he was indignant. He said to them, “Let the little children come to me, and do not hinder them, for the kingdom of God belongs to such as these.

Tuition class and children fellowship on every Friday.

Thank You Lisa Sister for your great heart for the children ministry.



बाल संगतीको महत्व र उदेश्यको विषयमा चर्चको अगुवा र अभिभावक संग छलफल साथै योजना वनाउदै । Thank you for sharing , Bhakti B...
07/07/2024

बाल संगतीको महत्व र उदेश्यको विषयमा चर्चको अगुवा र अभिभावक संग छलफल साथै योजना वनाउदै ।

Thank you for sharing , Bhakti Bhai.


बालकहरू लाई सानै उमेर देखि पर्मेस्वरको बचन र उहाको सेवामा हुर्काउनु हाम्रो कर्तब्य हो । भाई आमोस, भक्ति र विसाल लाई धेरै...
29/06/2024

बालकहरू लाई सानै उमेर देखि पर्मेस्वरको बचन र उहाको सेवामा हुर्काउनु हाम्रो कर्तब्य हो ।

भाई आमोस, भक्ति र विसाल लाई धेरै धन्यबाद,

हरेक शुक्रवार र सनिवार चर्चको भिविन्न क्रियालावमा ( Choir Practice, Tuition Class, Vision sharing, DBS, cleaning toilets & building, Devotion, Music Practice) सहभागि गराउन र सेवामा निरन्तर हुर्काउन यहांहरू लाई प्राथनाको अनुरोध गर्दछु ।

भजनसंग्रह २५:४ - हे परमप्रभु, तपाईंको मार्ग मलाई देखाउनुहोस्‌, तपाईंको बाटोमा हिँड्‌न मलाई सिकाउनुहोस्‌।


देश-बिदेशमा रहनु भएका सम्पूर्ण नेपली दाजुभाइ तथा दिदीबहिनीहरु मा नयाँ बर्ष 2081 मा शुख-शान्ति र सम्बृदिको कामना सहित हार...
14/04/2024

देश-बिदेशमा रहनु भएका सम्पूर्ण नेपली दाजुभाइ तथा दिदीबहिनीहरु मा नयाँ बर्ष 2081 मा शुख-शान्ति र सम्बृदिको कामना सहित हार्दिक शुभकामना व्यक्त गर्दछौं ! न्यू भिजन जि.एम.एन.मण्डली, नख्खु, ललितपुर !

'भजनसंग्रह ७०:४ - तर जजसले तपाईंलाई खोज्‍छन्‌, ती सबै तपाईंमा रमाऊन्‌ र आनन्‍दित होऊन्‌। तपाईंको मुक्तिलाई प्रेम गर्नेहर...
18/03/2024

'भजनसंग्रह ७०:४ - तर जजसले तपाईंलाई खोज्‍छन्‌, ती सबै तपाईंमा रमाऊन्‌ र आनन्‍दित होऊन्‌। तपाईंको मुक्तिलाई प्रेम गर्नेहरूले निरन्‍तर भनून्‌, “परमेश्‍वरको नाउँ उच्‍च होस्‌” '



Today, we had a blessed youth fellowship during a short hike from Godawari to Marvel Dada. We played a wonderful game, l...
08/03/2024

Today, we had a blessed youth fellowship during a short hike from Godawari to Marvel Dada. We played a wonderful game, listened God's words, had delicious food, and shared prayers together.

'याकूब १:१९ - मेरा प्रिय भाइहरू, यो कुरा जान प्रत्‍येक मानिस सुन्‍नमा छिटो, बोल्‍नमा ढिलो र रिसाउनमा धीमा हुनुपर्छ।२०-किनकि मानिसको रीसले परमेश्‍वरको धार्मिकता ल्‍याउँदैन।'




Had a blessed youth fellowship today ! Thanks Bhakti Bhai, for sharing the word of God. 'उपदेशक ११:९ - ए जवान मानिस, युव...
02/03/2024

Had a blessed youth fellowship today !

Thanks Bhakti Bhai, for sharing the word of God.
'उपदेशक ११:९ - ए जवान मानिस, युवावस्‍थामा हुँदा खुशी होऊ। तिम्रो हृदयले तिम्रो जवानीमा आनन्‍द देऊन्। तिम्रा आँखाले देखेका कुराहरू र तिम्रो हृदयका कुराहरूलाई पछ्याऊ। तर यो याद राख्‌ कि परमेश्‍वरले यी सबै कुराको लेखा लिनुहुन्‍छ।'



Address

Kathmandu
01

Alerts

Be the first to know and let us send you an email when New Vision church - GMN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to New Vision church - GMN:

Share