Nepali Isai Mandali Jorpati Church

12/05/2026

संपुर्ण SEE उत्रिण मंडलीका छोराछोरी हरुलाइ हार्दिक बधाई तथा आशिषमय भबिस्यको लागि शुभकामना र प्रार्थाना !!!

सबै मंडली परिवारलाई स्वागत गर्दछौं !!!!!
17/04/2026

सबै मंडली परिवारलाई स्वागत गर्दछौं !!!!!

14/04/2026
03/03/2026

हाम्रा नेइम जोरपाटी गाम्छा मंडली का डिकन मान बाहदुर सुनुवार कि ममतामयी आमा हिजो २०८२/११/१८ गते प्रभुमा विश्राम लिनुभयो,परिवार प्रती हार्दिक श्रद्धाञ्जली ,सहानुभूति र सान्त्वना को निम्ति प्रार्थाना गर्छौं साथै श्रद्धाञ्जली सेवा आज २०८२/११/१९ गते बिहान ९ बजे माइला छोरा को मंडली शालोम चर्च कलंकी स्थित हुने कुरा जानकारी गराउदछु।सहभागी हुन चाहने हजुरहरुले मोबाइल न.9849705586 मा संपर्क गर्नुहोला।धन्यवाद

26/02/2026

गागलफेदी निवासी श्रीमती शान्ता माया सुनार राती १ बजे प्रभुमा विश्राम लिनुभयो,उहाको पार्थिब शरीर डाछिं मंडली मा रखिने छ र आज बिहान १० बजे श्रद्धाञ्जली सेवा गरिने छ,कृपया परिवारलाई सान्त्वना दिन को लागि हजुरहरु सबैलाई स्वागत गर्दछु ।धन्यवाद

10/02/2026

ओखलढुंगा सितलपुर निवासी सुश्री शोभा राई KMC अस्पताल को ICU मा र नेइम जोरपाटी कि भु. पु डिकनेश श्रीमती पुस्पा लामा MEDICARE अस्पताल को ICU मा जटिल उपचाररत हुनुहुन्छ ,कृपया सबै जनाले उहाहरुलाइ आफ्नो प्रार्थानामा उचालिदिनु हुन अनुरोध गर्दछु।धन्यवाद

01/02/2026

श्रद्धाञ्जली सेवा,
आज बिहान करीब ११ बजे तिर अत्तरखेल निवासी श्री छत्र बहादुर श्रेष्ठ मनमोहन अस्पताल महाराजगंज मा प्रभुमा विश्राम गर्नुभयो साथै उहाको श्रद्धाञ्जली सेवा भोलि सोमबार बिहान ११ बजे नेइम जोरपाटी डांछी चर्चमा राखियको जानकारी गरांदछौं ,सोकित परिवारलाई प्रार्थानामा राखी दिनुहोला।धन्यवाद..

28/01/2026

नेइम जोरपाटी कपन मंडली कि सदस्या श्रीमती लक्ष्मी बि क आज बिहान प्रभुमा विश्राम गर्नुभयो र उहाको श्रद्धाञ्जली सेवा आजै दिउसो २ बजे तिलगंगा सबद्दाह गृह प्राङ्गणमा हुनेछ,समय मिल्ने हरु पाल्नुहोला।धन्यवाद

Address

Danchhi
Kathmandu
G.P.O.BOX1515

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 06:00 - 17:00

Telephone

+97714451876

Alerts

Be the first to know and let us send you an email when Nepali Isai Mandali Jorpati Church posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Nepali Isai Mandali Jorpati Church:

Share

Category