पवित्र इमानुएल मण्डली लेटाङ -5 मोरङ

  • Home
  • Nepal
  • Kathmandu
  • पवित्र इमानुएल मण्डली लेटाङ -5 मोरङ

पवित्र इमानुएल मण्डली  लेटाङ -5 मोरङ आफ्ना आमा-बुबाको आदर गर्नू, र आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू।"

मती १९:१९

01/05/2026

मानिसले अचुक प्रेमको चाहना गर्छ,झुटो बोल्नुभन्दा त गरिब हुनु नै बेस हो।
हितोपदेश१९:२२

28/04/2026

तपाईँको प्रेमको सागरमा डुब्न चाहन्छु....❤️ पवित्र इमानुएल मण्डली लेटाङ -5 मोरङ परिवार ⛪🛐🕊️

27/04/2026

मेरो आज्ञा यही हो, कि मैले तिमीहरूलाई जसरी प्रेम गरे,तिमीहरूले एक-अर्कालाई त्यसरी नै प्रेम गर.
यूहन्ना १५:१२

25/04/2026

खुसियालीको लागि भोज तयार गरिन्छ र दाखमतले जीवनलाई आनन्दित तुलाउँछ। तर पैसाले नै हर कुरा सुल्झाउँछ।
उपदेशक१०:१९

हाम्रो पवित्र इमानुएल मण्डली खेरुवा ५ को सदस्य  #मनराज_राई र  #सुष्मा_राई को छोरी  #मारिया_राई को आज जन्मदिन परेको हुनाल...
25/04/2026

हाम्रो पवित्र इमानुएल मण्डली खेरुवा ५ को सदस्य #मनराज_राई र #सुष्मा_राई को छोरी #मारिया_राई को आज जन्मदिन परेको हुनाले भजन संग्रह १२१ : ५-८" परमप्रभु तिम्रा रक्षक हुनुहुन्छ, परमप्रभु तिम्रो दाहिने हाततिरको तिम्रो छहारी हुनुहुन्छ/तिमी बाहिर जाँदा र भित्र आउँदा परमप्रभुले तिम्रो रक्षा गर्नुहुनेछ, अहिले अनि सदाकालसम्म।" उहाँलाई जन्मदिनको धेरै-धेरै शुभकामना #हाम्रो_पवित्र_मण्डली_इमानुएल_खेरुवा_लेटाङ परिवार ⛪🛐🕊️

❤️
25/04/2026

❤️

22/04/2026

प्रेमको अहिल्यै अन्त्य हुँदैन.
१कोरन्थी:१३:८

21/04/2026

Yeshu hai uska naam.... ❤️ नयाँ वर्ष २०८३अवसरमा
#हाम्रो_पवित्र_मण्डली_इमानुएल_खेरुवा_लेटाङ ५ को नानीहरूको सुन्दर प्रस्तुति ⛪🛐🕊️

🙌
21/04/2026

🙌

23.01.2010 नयाँ वर्ष मनाउने अवसरमा चिसाङ खोला पवित्र इमानुएल मण्डली खेरुवा ५ को बालबालिकाहरू⛪🛐🕊️
20/04/2026

23.01.2010 नयाँ वर्ष मनाउने अवसरमा चिसाङ खोला पवित्र इमानुएल मण्डली खेरुवा ५ को बालबालिकाहरू⛪🛐🕊️

26/12/2025

येशू जन्मे बेथलेहेम गाउँमा.... Nepali Christian song #हाम्रो_पवित्र_इमानुएल_मण्डली_खेरुवा५ युथहरूको सुन्दर प्रस्तुति Christmas celebration 2025 / Blessed Day ⛄💒🛐🕊️

26/12/2025

सरर सरर...नेपाली क्रिश्चियन गीतमा #हाम्रो_पवित्र_इमानुएल_मण्डली_खेरुवा५ बालबालिकाहरूको नृत्य / Christmas celebration 2025 / Blessed Day ⛄💒🛐🕊️

Address

Pabitra Immanuel Church Kheruwa 5
Kathmandu

Alerts

Be the first to know and let us send you an email when पवित्र इमानुएल मण्डली लेटाङ -5 मोरङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category