25/04/2026
हामी अत्यन्त गौरवान्वित छौं, हर्षित छौं।
यस नेपाल परम्परागत बौद्धधर्म संघ, कीर्तिपुर शाखा का संस्थापक सदस्य, निबर्तमान अध्यक्ष एवं वर्तमान सल्लाहकार बहुप्रतिभाशाली व्यक्तित्व Dr. Kabindra Bajracharya ले Lumbini Buddhist University बाट "The Cult of Vajrayogini in Nepal Mandala" विषयमा Ph.D. सम्पन्न गर्नु भएको उपलक्ष्यमा आज संस्थाको तर्फबाट गरिएको सम्मान कार्यक्रमको एक सुखद क्षण...