अमिताभ बौद्ध केन्द्र Amitabha Buddhist Center

  • Home
  • Nepal
  • Kathmandu
  • अमिताभ बौद्ध केन्द्र Amitabha Buddhist Center

अमिताभ बौद्ध केन्द्र Amitabha Buddhist Center Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from अमिताभ बौद्ध केन्द्र Amitabha Buddhist Center, Boudha/6, Kathmandu.

☸️ बौद्ध शिक्षा, प्रवचन, 🧑‍🏫 भोटभाषा कक्षा, पूजापाठ तथा ध्यान, तिर्थ भ्रमण धार्मिक गतिविधिहरू हुने 📿

Buddhist Teaching, Meditation🧘‍♀️, Chod ࿂ ࿄࿅ & Tibetan Language 📞Office Contact: 9860356245, 9761067998⚡️Boudha, Patitar

20/04/2026
हरेक बुधबार बिहान हुने साधना च्योद् ।
17/04/2026

हरेक बुधबार बिहान हुने साधना च्योद् ।

11/04/2026

#शान्ति❤️ #स्तुप

भोटमा क्रमैसंग स्थापना भएका चार परम्पराहरू मध्ये सबै भन्दा पहिला स्थापित भएका परम्परा नै ञिङमा परम्परा
05/04/2026

भोटमा क्रमैसंग स्थापना भएका चार परम्पराहरू मध्ये सबै भन्दा पहिला स्थापित भएका परम्परा नै ञिङमा परम्परा

हिमाली बौद्ध धर्मावलम्बिहरूले प्राचिन काल देखि मानिदै आएको ञिङमा परम्परा माघ २७, २०७५ Share Facebook Twitter Google+ Pinterest WhatsApp Email Print Tumblr L...

04/04/2026

परमपुजनिय मूल गुरू खेन साङ्गे राङज्युङ रिन्पोक्षे ज्युको लुम्बिनी सिङगापुर गुम्बामा हाम्रो यस संस्थाको तिर्थयात्री शिक्षार्थीहरू ३ दिनको बसाईको क्रममा लिएको सामुहिक तस्बिर 20 March 2026

02/04/2026

🌕 पूर्णेको दिन, मासिक पूजा साधना, बौद्ध ।

30/03/2026

☸️ मणि मोन्लम पुस्तक निशुल्क प्रदान ।।।

गोरखा, पालुङटार देछेनलिङ गुम्बा,
नवलपुर ग्याङ गुम्बा सिन्धुपाल्चोक, ईन्द्रावती गाउपालिका वडा न ४ र अन्य गुम्बाहरूलाई।

“𝐌𝐀𝐍𝐈 𝐌𝐎𝐍𝐋𝐀𝐌”। 𝐅𝐫𝐞𝐞 𝐃𝐢𝐬𝐭𝐫𝐢𝐛𝐮𝐭𝐢𝐨𝐧 𝐁𝐨𝐨𝐤

पुस्तकमा समाबेश गरिएको बिशेष विषयहरू :

1. चेन्रेसिक सबै मणि मोन्लमहरू
2. बार्दो मोन्लम (अन्तर्भवको सबै पाठहरू)
3. नाङवाथायकी मोन्लम (सुखावती भुवन प्रणिधान)
4. तुङश्याक मोन्लम (पाप देशना ३५ बुद्धको पाठ)
5. नरकोंश्या (छ्योमे दिप अर्पण मोन्लम)
6. देमोन मोन्लम (अमिताभ बुद्ध सुखावती पाठ)
7. साङ्च्यो मोन्लम ( प्रणिधान राजा भद्रचरी पाठ)
8. ज्यामोन मोन्लम (मैत्री पाठ)
9. कुन्साङ मोन्लम (समन्तभद्र पाठ) ईत्यादि ।।
10. खाण्डो गेग्याङ च्यो ।
11. साङदो पालरी मोन्लम ।

☸️विशेष: छेदे मृतकको मोन्लमको लागी अति उपयुक्त पुस्तक रहेको छ ।)

✅ठेगाना : बौद्ध, पाटिटार चोक (बौद्ध फुटबल ग्राउण्डको मुनि⬇️)

✅ Office ☎️/WhatsApp us on ⁨986-0356245⁩ , 9761067998

29/03/2026

#मरणपछि को बार्दो र सिपा बार्दो
#प्राकृतिक चेतनाको गती #बार्दो

26/03/2026

तिलौराकोट राजदरबार, भगवान शाक्यमुनी बुद्धको पिता राजा शुद्धोधनको इतिहासिक दरबारमा जानकारी लिनुहुँदै संस्थाको शिक्षार्थी ज्युहरू, भ्रमण तथा तिर्थ भुमिमा आशिर्बाद लिनुहुँदै ।।


21 𝑀𝑎𝑟𝑐ℎ 2026 Gautam Buddha Palace

23/03/2026

𝐋𝐮𝐦𝐛𝐢𝐧𝐢 लुम्बिनी भगवान शाक्यमुनी बुद्ध जन्मस्थलमा अमिताभ बौद्ध केन्द्रका ९५ जना सपरिवार शिक्षार्थी ज्युहरू ले ध्यानसाधना, प्राथना गर्नुहुँदै ।।

20 𝑀𝑎𝑟𝑐ℎ 2026

Address

Boudha/6
Kathmandu

Telephone

+9779867099282

Website

Alerts

Be the first to know and let us send you an email when अमिताभ बौद्ध केन्द्र Amitabha Buddhist Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share