Kripa A.G Church

Kripa A.G Church krip Ag church was established since 1997 This page is started to inform a group of people, to share worship songs and to serve the Word of GOD

12/08/2026

Living Hope Camp - 2083, Kurintar
Kartik - 1st to 5th
Registration is now open. Seats are limited, so reserve your place today.

06/08/2026

Registration is now open. Seats are limited, so reserve your place today.

We’ll see you this October at Living Hope Camp 2026… where hope becomes your story.

Ending Text on Screen

LIVING HOPE CAMP 2026
📍 Prayer’s Hall, Kurintar
📅 October 18–22, 2026
🎟️ Limited Seats • Register Now

Living Hope Camp - 2083अनलाइन दर्ता (Registration) खुलिसकेको छ।सिट सीमित भएकाले आजै आफ्नो स्थान सुनिश्चित गर्नुहोस्।�समय...
02/08/2026

Living Hope Camp - 2083
अनलाइन दर्ता (Registration) खुलिसकेको छ।
सिट सीमित भएकाले आजै आफ्नो स्थान सुनिश्चित गर्नुहोस्।�समयमै दर्ता गरी Living Hope Camp - 2083 मा सहभागी हुने अवसर नछुटाउनुहोस्।
“आजै दर्ता गर्नुहोस्, आशा र विश्वासको यात्रामा हामीसँग जोडिनुहोस्।”

30/07/2026

Living Hope Camp 2026
परमेश्वरसँग अझ नजिक हुने अवसर
आजै दर्ता गर्नुहोस्!

27/07/2026

🍂 यस दशैंमा, Living Hope Camp जाने होइन त?
दर्ता खुलिसकेको छ। सीमित सिट भएकाले ढिलो नगर्नुहोस्—आजै आफ्नो स्थान सुरक्षित गर्नुहोस्। 🙏✝️सम्पर्क नं - ९८६००३४७४७ / ९८१८८१२८३८

यसकारण, जसलाई परमेश्वरले सँगै जोड्नुभएको छ, त्यसलाई मानिसले नछुट्याओस्।”मर्कुश १०:९ कृपा ए.जी. मण्डलीका छोरा सन्जित रम्त...
05/07/2026

यसकारण, जसलाई परमेश्वरले सँगै जोड्नुभएको छ, त्यसलाई मानिसले नछुट्याओस्।”मर्कुश १०:९

कृपा ए.जी. मण्डलीका छोरा सन्जित रम्तेल र होरेब चर्च नेपालको छोरी सरु पहेलीबीच सम्पन्न पवित्र विवाहको यस विशेष अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौं। परमेश्वरको अनुग्रह, प्रेम र शान्तिले तपाईंहरूको वैवाहिक जीवन सधैं भरिपूर्ण रहोस्। तपाईंहरूको नयाँ जीवन यात्रा विश्वास, समझदारी, आपसी सम्मान र आनन्दले भरियोस्। प्रभुले तपाईंहरूको परिवारलाई सधैं आशीर्वाद दिँदै साथ र मार्गदर्शन गरून्। धेरै धेरै बधाई तथा शुभकामना!✝️❤️🥳

हाम्रो कृपा ए.जी. मण्डलीका आदरणीय एल्डर केदार पुर्कुटिज्यूले Master of Theology (M.Th.) सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा ...
05/07/2026

हाम्रो कृपा ए.जी. मण्डलीका आदरणीय एल्डर केदार पुर्कुटिज्यूले Master of Theology (M.Th.) सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा सम्पूर्ण मण्डली परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।

उहाँको यस शैक्षिक उपलब्धिको यात्रामा निरन्तर प्रार्थना, साथ, सहयोग र हौसला प्रदान गर्नुहुने सम्पूर्ण मण्डली परिवारप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ। परमेश्वरले उहाँलाई अझ धेरै ज्ञान, बुद्धि र सेवाकार्यका लागि आवश्यक सामर्थ्य प्रदान गरून्।

सम्पूर्ण महिमा, आदर र धन्यवाद परमेश्वरलाई नै होस्! 🙏❤️

24/06/2026

दक्षिण एसिया मिसन सम्मेलन र दोस्रो दीक्षान्त समारोह विद्यार्थीहरुको लागि बिदाई गीत
Graduation ceremony

Address

Kathmandu
44600

Telephone

+9779841568465

Website

Alerts

Be the first to know and let us send you an email when Kripa A.G Church posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Kripa A.G Church:

Shortcuts

Share