श्री पशुपतिनाथ-Shree Pashupatinath

श्री  पशुपतिनाथ-Shree Pashupatinath महाज्योतिर्लिङ्ग श्री पशुपतिनाथ को ?

🙏🌹ॐ नम: शिवाय 🙏🌹हर हर महादेव 🙏🌹आज श्रावणको तेश्रो सोमवार भगवान श्रीपशुपतीनाथले हामी सवैको सदैव कल्याण गरुन !! ादेव  #ॐनम...
03/08/2026

🙏🌹ॐ नम: शिवाय 🙏🌹हर हर महादेव 🙏🌹
आज श्रावणको तेश्रो सोमवार भगवान श्रीपशुपतीनाथले हामी सवैको सदैव कल्याण गरुन !!
ादेव
#ॐनमःशिवाय
#श्रीपशुपतीनाथ

ॐ नमः शिवाय  !!  हर हर महादेव  !!  जय श्री गौरीशंकर  !! श्री महादेव चरणमा कोटी कोटी प्रणाम !!नागेन्द्रहाराय त्रिलोचनाय भ...
27/07/2026

ॐ नमः शिवाय !! हर हर महादेव !! जय श्री गौरीशंकर !! श्री महादेव चरणमा कोटी कोटी प्रणाम !!
नागेन्द्रहाराय त्रिलोचनाय भस्माङ्गरागाय महेश्वराय ।
नित्याय शुद्धाय दिगम्बराय तस्मै नकाराय नम: शिवाय । यक्षस्वरूपाय जटाधराय पिनाकहस्ताय सनातनाय ।
दिव्याय देवाय दिगम्बराय तस्मै यकाराय नम: शिवाय् ।
ः_शिवाय
ादेव

्भो #शिवजीकीजय

ॐ नमो नारायण ॐ नमो भगवते वासुदेवाय 🙏हरिशयनी एकादशी व्रत, चतुर्मास प्रारम्भ तथा तुलसी रोपणको पुण्य अवसरमा हार्दिक मंगलमय ...
25/07/2026

ॐ नमो नारायण
ॐ नमो भगवते वासुदेवाय 🙏
हरिशयनी एकादशी व्रत, चतुर्मास प्रारम्भ तथा तुलसी रोपणको पुण्य अवसरमा हार्दिक मंगलमय शुभकामना।

आजको दिन अत्यन्तै पवित्र र धार्मिक महत्त्व बोकेको छ। आषाढ शुक्ल पक्षको एकादशी अर्थात् हरिशयनी एकादशीका दिन भगवान श्रीहरि विष्णु योगनिद्रामा जानुहुन्छ र चार महिनासम्म (चतुर्मास) क्षीरसागरमा शयन गर्नुहुन्छ भन्ने धार्मिक विश्वास छ।

यस दिनदेखि सुरु हुने चतुर्मास व्रत भक्ति, तपस्या, साधना, संयम र आत्मशुद्धिको चारमहिने विशेष समय हो। यिनै महिनामा धार्मिक अनुष्ठान, व्रत, पूजा, सत्संग, भागवत पाठ र आत्मचिन्तन गर्ने गरिन्छ।

त्यस्तै, आजकै दिन तुलसी रोपण गर्ने परम्परा छ। तुलसीलाई हिन्दू धर्ममा देवीको स्वरूप मानिन्छ, र तुलसीको रोपणले घरमा सकारात्मक ऊर्जा, पवित्रता, स्वास्थ्य र सुख-समृद्धिको वास हुने जनविश्वास छ। तुलसीको सेवाले पाप नाश हुन्छ र पुण्य लाभ प्राप्त हुन्छ।

्रीहरि ुलसी_माता

ॐ पशुपतिनाथाय नमःभगवान पशुपतिनाथ (भगवान शिव) सबै जीवित प्राणीहरूको स्वामी र रक्षक हुनुहुन्छ। यो दिव्य मन्त्रको जप गर्नाल...
19/07/2026

ॐ पशुपतिनाथाय नमः
भगवान पशुपतिनाथ (भगवान शिव) सबै जीवित प्राणीहरूको स्वामी र रक्षक हुनुहुन्छ। यो दिव्य मन्त्रको जप गर्नाले भक्तहरूलाई मनको शान्ति, भयबाट मुक्ति र सकारात्मक ऊर्जा प्रदान हुन्छ।
#ॐनमःशिवाय

 ्री_लटारम्मेश्वर_महादेव लटारम्मेश्वर महादेव मकवानपुरको बकैया गाउँपालिका र भीमफेदी गाउँपालिकाको सिमनामा पर्ने एक धार्मीक...
11/07/2026

्री_लटारम्मेश्वर_महादेव
लटारम्मेश्वर महादेव मकवानपुरको बकैया गाउँपालिका र भीमफेदी गाउँपालिकाको सिमनामा पर्ने एक धार्मीक पर्यटकीय स्थल हो । बकैया १२ को ठिंगन र भीमफेदी ८ को ईपा नजिकबाट करिब ३ घण्टा पदैल मार्फत उक्त लटारम्मेश्वरको परिसर पुग्न सकिन्छ । करिब २ हजार मिटर अग्लो डब्लु डाँडामा रहेको लटारम्मेश्वर हिन्दू धर्मालम्बीहरुको आस्थाको केन्द्र हो ।

ॐ श्री गणेशाय नमःबक्रतुण्ड महाकाय, सूर्यकोटी समप्रभ:॥ निर्विघ्नं कुरुमेदेव, सर्वकार्येषु सर्वदा॥सम्पूर्ण जगतलाई रक्षा गर...
07/07/2026

ॐ श्री गणेशाय नमः
बक्रतुण्ड महाकाय, सूर्यकोटी समप्रभ:॥
निर्विघ्नं कुरुमेदेव, सर्वकार्येषु सर्वदा॥

सम्पूर्ण जगतलाई रक्षा गर्नुहोस, शुभदिन सबैलाई । 🙏
#श्री_गणेशाय_नमः

ॐ नमः शिवाय।। जय श्री हलेशी महादेव।।  पूर्वको पशुपतिनाथ भनेर प्रख्यात् तीर्थस्थल किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको संग...
05/07/2026

ॐ नमः शिवाय।। जय श्री हलेशी महादेव।।
पूर्वको पशुपतिनाथ भनेर प्रख्यात् तीर्थस्थल किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको संगमस्थल ‘हलेसीधाम’हो। खोटांग जिल्ला को तुवाचुंग नगरपालिका महादेवस्थान मा अबस्थित यस पबित्र र प्राचिन यस ‘हलेसी गुफा’को प्राकृतिक भू-बनोटको संरचनासमेत विश्वमै अनौठो मानिन्छ । मनोरम प्राकृतिक छटाले भरिपूर्ण एवं विभिन्न अनौठा र आकर्षक प्राकृतिक आकृतिका चट्टान (शिला)ले झकिझकाउ हलेसी धाममा विशेषत महादेव (शिव), बसाह र भैरवका तीनवटा महत्वपूर्ण गुफा छन् । हलेसी महादेवको दर्शन गरेमा जिबनमा आउने सबै खालको समस्या बाट मुक्ति पाउने, श्री बृद्दि हुने, सन्तान लाभ हुने, पदोन्नति हुने, निरोगी हुने जनविश्वास छ। यस पबित्र गुफामा मा महादेवलाई भस्मासुर राक्षसबाट बचाउन मोहनी रूप धारण गरी भगवान विष्णु बैकुण्ठबाट आउनु भएको किम्बदन्ती संग सम्बन्धित छ। मोहनीले राक्षसलाई झुक्याएर भष्म गरिदिएकी थिइन्, जसको अवशेष भैरव गुफामा रहेको विश्वास गरिन्छ । त्यसैले यस लाई भष्मासुर गुफा पनि भनिन्छ । गुफा भित्र अद्भुत प्राकृतिक शिवलिंग,देवी पार्वतीको मुर्ति लगायत बिभिन्न देवी देवताको आकृति, पापद्वार,धर्मद्वार,गाई,त्रिशुल,डम्बरु लगायत विविध आकृति हरु देख्न सकिन्छ। यहाँ राम नवमी, बाला चतुर्दशी, शिवरात्री र तीज गरी वर्षमा चारपटक ठूला मेला लाग्ने हलेसीमा विभिन्न मुलुकबाट समेत तीर्थयात्री तथा पर्यटक आउने गर्छन् । Om Namah Shivaya 🙏❣️ Har Mahadev 🙏❣️ Jay Shree Haleshi Mahadev 🙏❣️ Koti Koti Pranam 🙏❣️

जय श्री पलान्चोक भगवती।। कोटी कोटी प्रणाम।।  हामी सबैको कल्याण गर्नुहोस।।   ❣️🙏   ❣️🙏
25/06/2026

जय श्री पलान्चोक भगवती।। कोटी कोटी प्रणाम।। हामी सबैको कल्याण गर्नुहोस।।
❣️🙏 ❣️🙏

ॐ नमः पार्वती पतये, हर हर महादेव!!ॐ साम्ब सदा शिवाय नमःशिवं शान्तं शाश्वतमप्रमेयम्, निर्मलं निर्विकल्पं निराकृतिम्। निर्...
15/06/2026

ॐ नमः पार्वती पतये, हर हर महादेव!!
ॐ साम्ब सदा शिवाय नमः
शिवं शान्तं शाश्वतमप्रमेयम्, निर्मलं निर्विकल्पं निराकृतिम्। निर्गुणं निर्विकारं निराभासं, नमामि शम्भुं निरानन्द रूपम्।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when श्री पशुपतिनाथ-Shree Pashupatinath posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to श्री पशुपतिनाथ-Shree Pashupatinath:

Shortcuts

Share

Category