विष्णुदेव मन्दिर निर्माण उपभोक्ता समिति

  • Home
  • Nepal
  • Kathmandu
  • विष्णुदेव मन्दिर निर्माण उपभोक्ता समिति

विष्णुदेव मन्दिर निर्माण उपभोक्ता समिति Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from विष्णुदेव मन्दिर निर्माण उपभोक्ता समिति, Hindu temple, Ichangu, Kathmandu.

12/07/2025
12/04/2024

भोली मीती २०८१/१/१ गतेको दिन नागार्जुन नगरपालिका ०३ इचंगु नारायणमा रहेको बिष्णु देव मन्दिरमा हुने वार्षिक पुजामा उपस्थीती भई प्रषाद ग्रहण गरीदीनु हुनको लागी सम्पूर्ण टोल बासी वडा बासी ज्युहरुमा हार्दिक निमन्त्रणा गर्दछै धन्यबाद ॥॥

समए: बीहानको ७:०० बजे

स्थान: बिष्णु देव मन्दिर परीसर
नागार्जुन नगरपालिका:०३ इचंगु नारायण

यसै नागार्जुन नगरपालिका वडा नं ०३ निवासी श्री विष्णु श्रेष्ठ ज्यू लाइ मन्दिर निर्माणका लागि सहयोग गरिदिनु भएकोमा हार्दिक...
07/11/2022

यसै नागार्जुन नगरपालिका वडा नं ०३ निवासी श्री विष्णु श्रेष्ठ ज्यू लाइ मन्दिर निर्माणका लागि सहयोग गरिदिनु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।।।

यसै नागार्जुन नगरपालिका ०३ स्थित श्री नवरङ्गी बहुउद्देश्यीय सहकारी संस्था लि. द्वारा मन्दिर निर्माणका लागि सहयोग गरीदिनु...
07/11/2022

यसै नागार्जुन नगरपालिका ०३ स्थित श्री नवरङ्गी बहुउद्देश्यीय सहकारी संस्था लि. द्वारा मन्दिर निर्माणका लागि सहयोग गरीदिनु भयेकोमा हार्दिक धन्यबाद व्यक्त गर्दछौं ।।।

यसै नागार्जुन नगरपालिका वडा नं ०३ निवासी श्री खड्कमान श्रेष्ठ ज्यू लाइ मन्दिर निर्माणका लागि सहयोग गरिदिनु भएकोमा हार्दि...
07/11/2022

यसै नागार्जुन नगरपालिका वडा नं ०३ निवासी श्री खड्कमान श्रेष्ठ ज्यू लाइ मन्दिर निर्माणका लागि सहयोग गरिदिनु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।।।

यसै नागार्जुन नगरपालिका वडा नं ०३ निवासी श्री आशिक श्रेष्ठ ज्यू लाइ मन्दिर निर्माणका लागि सहयोग गरिदिनु भएकोमा हार्दिक ध...
07/11/2022

यसै नागार्जुन नगरपालिका वडा नं ०३ निवासी श्री आशिक श्रेष्ठ ज्यू लाइ मन्दिर निर्माणका लागि सहयोग गरिदिनु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।।।

नागर्जुन नगरपालिका ३ इचंगु नारायण मन्दिरमा हुने हरिबोधिनी एकादशी मेलाको शुभ अवसरमा विष्णुदेव युवा समूहको सहकार्यमा श्री ...
04/11/2022

नागर्जुन नगरपालिका ३ इचंगु नारायण मन्दिरमा हुने हरिबोधिनी एकादशी मेलाको शुभ अवसरमा विष्णुदेव युवा समूहको सहकार्यमा श्री विष्णुदेव मन्दिर शृंगार तथा इचंगु नारायण मन्दिर दर्शन गर्नुहुने समस्त भक्तजनहरुका लागी स्वागत द्वार स्थापना गरियो 🙏

Address

Ichangu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when विष्णुदेव मन्दिर निर्माण उपभोक्ता समिति posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category