Sanskrit karmakanda

Sanskrit karmakanda संस्कृत - Sanskrit is the sacred language of Hinduism, the language of classical Hindu philosophy.

10/04/2023
06/03/2023

योगी नरहरिनाथको जन्म वि.सं. १९७१ फागुन १७ गते आइतबारका दिन कालीकोट जिल्ला, तत्कालीन ठाँटीकोट गाउँ विकास समिति, वडा...

Jay Prithvi Narayan Shah
11/01/2023

Jay Prithvi Narayan Shah

25/12/2022

मेरो कुनै धर्म प्रती पुर्बाग्रह हैन।
तर यति लेख्नैपर्ने हुनाले लेख्दैछु। जनै पुर्णिामामा चिना देखी करोडौंको जनै आयात भो भन्दै झुटो समचार लेख्ने कान्तिपुर,सेतोपाटी,रातोपाटी लगायतमा मिडिया र तिन्का पत्रकारले यो कृसमसमा प्लास्टिकका झुत्रा चिनादेखी ल्याउदा खर्बौ बाहिरिएको किन लेख्दैन?? जवकी जनै उत्पादन नेपालमै हुन्छ मात्र धागो आउने बिदेशबाट हो । अचेल धागो पनि नेपाल देखि बाहिर जान्छ। यति प्रष्ट जान्दाजान्दै पनि जनै पुर्णिामा जनैको पिर गर्ने भातमाराहरु कृसमसमा खर्बौ रुपैयाँ बिदेश बाहिरिएको चिन्ता किन गर्दैनन।

दशैमा चामलको टिको लगाउदा चिम्ता गर्ने जनावरहरुले अहिले यो कृसमसमा करोडौंको बिदेशी चकलेट आयात हुदा किन बोल्दैन?? दशै तिहारमा रंगको पिर गर्ने भतुवाहरुले अहिले कृसमसको एकदिन लगाउने सान्ताक्लोजको कपडा किन्दा करोडौं बाहिरिएको किन देख्दैन??वैदिक सनातन भित्रका विभिन्न चाडपर्वमा बिरोध गर्दै इसाईकरण गर्न भ्याटिकनको कलो र इन्डोपस्चिमाको दिसापिसाब हसुर्ने देशद्रोहिहरुले अघिपछि हाम्रो चाडवाडमा बोल्ने अहिले के हालेछौ मुखमा किन बोल्दैनौ?? अघिपछि हिन्दु किराँत बौद्धको चाडवाड आउदा देशको अर्थतन्त्रमा बाधा हुन्छ भन्दै लेख्नेले के जमाएछौ हातमा किन लेख्दैनौ देशको अर्थतन्त्र कृसमसले गर्दा धरासाई भो भनेर ।
जवाफ चाहियो ।
फोटो, एटेन्सनका लागि

24/12/2022

कुराकानी मन पर्यो भने सेर गर्न सक्नुहुन्छ है 🙏
ज्ञानेन्द्र शाही सागर ढकाल लाई भन्छन् चुनाव को बेला आउन पाइन । अब हामी मिलेर धेरै काम गर्न सकिन्छ मिलेर काम गर्छौ । 🇳🇵

23/12/2022

Gyanendra Shahi Thought's and his idea

22/12/2022

Say No Christmas

17/12/2022

राजा महेन्द्रको राजमा ( २०१२-२०२८):

१.चौध अञ्चल र पचहत्तर जिल्ला बनाए ।
२.नेपालमा भारतीय पाठ्यपुस्तक प्रतिबन्ध लगाए।
३.भारतीय मुद्राको चलनमा रोक।
४.भारतीय सेनाको नेपालमा उपस्थिति रोक।
५.जलस्रोतमा भारतीय हस्तक्षेप रोक।
६.पञ्चवर्षीय योजनाको शुरुआत।
७. राष्ट्रबैंक स्थापना।
८. भूमिसुधारको व्यवस्था ।
९. विकेन्द्रीकरणको थालनी।
१०. मोहियानी हक, ०२० साल भाद्र १ गते नयाँ मुलुकी ऐन घोषणा गरी उनले छुवाछुत, जातिभेद र लिंग भेदविरुद्धको नीति अख्तियार गरेका थिए ।
०२१ सालमा भूमिसुधार ऐन घोषणा गर्दै उनले जमिन्दारी प्रथा र बिर्ता उन्मूलन गरी जग्गा जोत्ने मोहीहरुको अधिकार सुरक्षित गरे ।
११.सर्वोच्च अदालत स्थापना।
१२.सेना र प्रहरीको आधुनिकीकरण।
१३.नेपाली मंत्रिमण्डलको बैठकमा भारतीय प्रतिनिधित्व माथि रोक।
१४.पूर्व-पश्चिम राजमार्ग निर्माण। विदेशी अनुदान सहयोगमा हाल विद्यमान सबैजसो राजमार्गहरूको निर्माण ।
१५.देशी उद्योगधन्दाहरु विकास गरेर भारतीय परनिर्भरतालाई न्यूनीकरण गर्दै गए । वीरगञ्ज चिनी कारखाना, कृषि औजार कारखाना, जनकपुर चुरोट कारखाना, बाँसवारी जुत्ता कारखाना, सिमेन्ट र कपडा उद्योगहरु, सबै उनले नै स्थापना गराए ।
१६. त्रि विको स्थापना।
१७.असंलग्न परराष्ट्र सम्मेलनमा सक्रिय सहभागिता।
१८. नेपाललाई युएनमा सदस्यता दिलाए।
१९.अमेरिका, ब्रिटेन र भारतसँग मात्र सीमित रहेको नेपालको कूटनीतिक सम्बन्ध बढाएर ५३ राष्ट्रसँग मित्रता स्थापना।

13/12/2022

11/12/2022

Arjun shoorveer dhanudhar

Address

Satungal, Chandragiri
Kathmandu
44600

Telephone

+9779841624104

Website

Alerts

Be the first to know and let us send you an email when Sanskrit karmakanda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Sanskrit karmakanda:

Share

Category