Mahankal Bhairab Mandir

Mahankal Bhairab Mandir Mahankal bhirab mandir

हाम्रो यस महाँकाल भैरव संरक्षण संस्थाका पुर्व सचिव श्री मोहन मान श्रेष्ठज्युका पुजनिय पिता स्व चन्द्र बहादुर श्रेष्ठको ग...
02/11/2023

हाम्रो यस महाँकाल भैरव संरक्षण संस्थाका पुर्व सचिव श्री मोहन मान श्रेष्ठज्युका पुजनिय पिता स्व चन्द्र बहादुर श्रेष्ठको गत कार्तिक ११ गते स्वर्गारोहण हुनु भएको हुदा उहाँको आत्माले वैगुण्ठमा वास पाउन भनी १५ गते पाँचौ दिनमा हामी सम्पूर्ण संथाका पदाधिकारी हरु साँझ ०५ बजे भेटघाट तथा श्रद्धाञ्जली अर्पणगरि भगवान् पशुपतिनाथ संग प्राथाना गरियो।

02/11/2023
हार्दिक निमन्त्रणा सम्पूर्ण लाइअाज मिति २०७९/०३/२९ गते बुधवार गुरु पुर्णिामाको दिन टेर्ण्डी शेर्पा दाजु द्वारा महाँकाल भ...
13/07/2022

हार्दिक निमन्त्रणा सम्पूर्ण लाइ
अाज मिति २०७९/०३/२९ गते बुधवार गुरु पुर्णिामाको दिन टेर्ण्डी शेर्पा दाजु द्वारा महाँकाल भैरव मन्दिरमा मा बुध्द मुर्ति स्थापना हुने भएकोले हजुर उपस्थित हुनुहुन अनुरोध गर्दछु ।
स्थान महाँकाल भैरव मन्दिर
समय दिउँसो ०१ बजे

महाँकाल भैरव मन्दिर डाँडागाउँ
15/03/2022

महाँकाल भैरव मन्दिर डाँडागाउँ

09/12/2021

हाँकाल भैरव मन्दिर पुरानो कलात्मक सैलिमा पुन निर्माणकार्य हुदै छ । मन्दिर परिसर वरिपरि ढुङ्गाका मुर्तिहरु राखी सोभायमान बनाउन पर्ने भएकोले हजुर हरुलाई मुर्ति स्थापना गर्न मनछ भने मन्दिर संस्थालाई सम्पर्क गरि अाफुलाई ईच्छा लागेको मुर्ति प्रदान गर्न हुन अनुरोध गर्दछु। मुर्तिहरु १) राधा कृष्ण २) रामसिता लक्षुमण ३) नारायण ४) नवदुर्गा ५) लक्षिमी ६) चामुण्डादेवी ७) दक्षिणकाली ८) पलानचोक भगवती ९) बाराही १०) बिन्दवासिनी ११) पाथिभरा देवी १२) मनकामना १३) महाकाली १४ बुद्ध १५) कालिन्चोक भगवती १६) संकटा १७ बंगलामुखी का मुर्ति हरु

Address

Gokarneshwor . 8
Kathmandu
DADAGAUN

Opening Hours

Monday 04:00 - 18:00

Website

Alerts

Be the first to know and let us send you an email when Mahankal Bhairab Mandir posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Mahankal Bhairab Mandir:

Share