07/01/2026
🇵🇰पाकिस्तानमा ५०% भन्दा बढी मुस्लिम छ , त्यहाँ सनातनीहरू(हिन्दु,बौद्ध,किराँत,सिख,जैन र प्रकृति पुजक) को अवस्था के छ त्यो सबलाई थाहा छ।
🇦🇫अफगानिस्तानमा ५०% भन्दा बढी मुस्लिम छ, त्यहाँ सनातनीहरूको अवस्था के छ त्यो सबलाई थाहा छ
🇮🇳भारतको कश्मिरमा ५०% भन्दा बढी मुस्लिम छ , त्यहाँ सनातनीहरूको अवस्था के छ त्यो सबलाई थाहा छ।
🇧🇩बंगलादेशमा ५०% भन्दा बढी मुस्लिम छ , त्यहाँ सनातनीहरूको अवस्था के छ त्यो सबलाई थाहा छ।
यी ठाउँहरूमा जबर्जस्ती सनातनीहरूको #धर्मान्तरण , महिलाहरूको #बलात्कार , ईश निन्दाको नाममा #मोब_लिंचिङ्ग सामान्य बन्न पुगेको छ।
धेरैले प्रश्न गर्छन् कि अरब देशहरूमा त यस्तो भई रहेको छैन ? सब ठाउँमा यस्तो हुदैन ।
यी प्रश्न गर्ने बेचाराहरूलाई थाहा छैन कि,
अरब देशमा सरिया कानुन(इस्लामी कानुन) लागू छ , ती अरब देशहरूमा बस्नेहरूले यदि त्यो कानुन भन्दा बाहिर गयो भने कठोर सजाय पाउँछ।
अर्को कुरा त्यहाँका अरबी मुस्लिमहरू यी ३ पापिस्तान(🇵🇰🇦🇫🇧🇩) जस्तो खुलेआम #धर्मान्तरण #बलात्कार #मोब_लिंचिङ्ग गरेर अन्तराष्ट्रिय स्तरमा आफ्नो छवि खराब गर्न चाह्दैन। अरब देशहरूसँग जुन तेल छ त्यो केही दशकको लागि मात्र छ र उनीहरूसँग खेतीको लागि जमिन छैन। त्यसैले उनीहरूको अहिलेको योजना आफ्नो देशमा अन्तराष्ट्रिय उद्योग र पर्यटनलाई बढाउनु छ जुन कि ३ पापिस्तान राष्ट्र जस्तो भएर सम्भव छैन।
वर्ष 2011 र 2021 को जनसंख्या तुलना गर्दा नेपालमा मुस्लिमहरूको जनसंख्या १६% को दरले वृद्धि भई रहेको छ, यै अनुपातले मुस्लिमहरूको जनसंख्या वृद्धि भई राख्ने हो भने आउने मात्र #१५६ वर्षमा नेपालको ५४.७% मुस्लिम आवादी हुनेछ।
अर्को तर्फ हिन्दुहरूको जनसंख्या प्रत्येक १० वर्षमा ०.१८% को दरले घटिरहेको छ।
र वर्तमान अवस्थालाई मुल्यांकन गर्ने हो भने १५६ वर्ष पछि नेपालको अवस्था पनि 🇧🇩बंगलादेश जस्तै हुनेछ ।
मुस्लिम समाजमा पनि केही% बुझ्ने छन् तर वि.स. २२३८ मा उनीहरू चाहेर पनि देशलाई बंगलादेश जस्तो हुनबाट बचाउन सक्दैन र हिन्दुहरूको पक्षमा बोल्ने मुस्लिमको अवस्था #शेख_हसिना जस्तो हुनेछ।
त्यसैले समय मै नेपालमा #जनसंख्या_नियन्त्रण_कानुन बनाएर #धर्मान्तरण , लुकिछिपि गरिने #बहुविवाह , उमेर बढाएर गरिने #बालविवाह माथि पुर्ण रूपले प्रतिबन्ध गरियोस् । नत्र २०० वर्ष पछि देशमा केही % हिन्दु रहेपनि देवभूमि 🇳🇵नेपाल सायद रहदैन ।
🙏 हस् धन्यवाद🙏
🙏जयश्रीराम🙏