Eternal Hope Church

Eternal Hope Church share the word of GOD, hymns, anything about eternal life, many things about heaven.

SATURDAY FELLOWSHIP यशैया ६० (NNRV)१. "उठ्, प्रकाशमान् हो, किनकि तेरो प्रकाश आएको छ, र परमप्रभुको महिमा तँमाथि उदाएको छ।
11/04/2026

SATURDAY FELLOWSHIP

यशैया ६० (NNRV)
१. "उठ्, प्रकाशमान् हो, किनकि तेरो प्रकाश आएको छ, र परमप्रभुको महिमा तँमाथि उदाएको छ।

यहोशू ६ (NNRV)२०. जब पूजाहारीहरूले तुरही फुके, तब मानिसहरू कराए, र तुरहीको आवाज सुनिने बित्तिकै जब तिनीहरू ठूलो सोरले कर...
07/02/2026

यहोशू ६ (NNRV)
२०. जब पूजाहारीहरूले तुरही फुके, तब मानिसहरू कराए, र तुरहीको आवाज सुनिने बित्तिकै जब तिनीहरू ठूलो सोरले कराए, त्यो पर्खाल फेदैसम्म घर्लम्म ढल्यो, अनि हरेक मानिस आफ्नो सीधै अगि बढ्यो। तिनीहरू सबै सहरमा पसे, र त्यो कब्जा गरे।

लूका ५ (NNRV)४. बोलिसक्नुभएपछि, उहाँले सिमोनलाई भन्नुभयो,  "गहिरोतिर लगेर माछा पक्रनलाई आफ्ना जाल हान।"  ५. तर सिमोनले भ...
01/02/2026

लूका ५ (NNRV)
४. बोलिसक्नुभएपछि, उहाँले सिमोनलाई भन्नुभयो, "गहिरोतिर लगेर माछा पक्रनलाई आफ्ना जाल हान।"
५. तर सिमोनले भने, 'गुरुज्यू, हामीले रातभरि मेहनत गरेर पनि केही फेला पारेनौं, तापनि तपाईंको वचनअनुसार म जाल हान्नेछु।"

व्यवस्था २ (NNRV)२. अनि परमप्रभुले मलाई भन्नुभयो, ३. "तिमीहरूले यस पहाड़ी देशको फेरो लगाएको धेरै दिन भयो। अब उत्तरतिर ला...
27/12/2025

व्यवस्था २ (NNRV)
२. अनि परमप्रभुले मलाई भन्नुभयो,
३. "तिमीहरूले यस पहाड़ी देशको फेरो लगाएको धेरै दिन भयो। अब उत्तरतिर लाग।

यशैया ५८ (NNRV)१२. तिमीहरूका मानिसहरूले पुराना भग्नावशेष फेरि बनाउनेछन्। धेरै पुराना जगहरू तिनीहरूले उठाउनेछन्। तिमीहरू ...
21/12/2025

यशैया ५८ (NNRV)
१२. तिमीहरूका मानिसहरूले पुराना भग्नावशेष फेरि बनाउनेछन्। धेरै पुराना जगहरू तिनीहरूले उठाउनेछन्। तिमीहरू 'भत्केका पर्खालहरू निर्माण गर्ने' र 'बस्ने घरहरूका निम्ति बाटो फेरि नयाँ बनाउनेहरू' भनिनेछौ।

हाग्गै १ (NNRV)४. "यो मन्दिर भग्नावशेष भइरहेको देखेर पनि के तिमीहरू आफूचाहिँ बुट्टादार काठले सजाइएका घरहरूमा बस्ने समय य...
13/12/2025

हाग्गै १ (NNRV)
४. "यो मन्दिर भग्नावशेष भइरहेको देखेर पनि के तिमीहरू आफूचाहिँ बुट्टादार काठले सजाइएका घरहरूमा बस्ने समय यो हो र?"
५. अब सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, "तिमीहरू आ-आफ्ना चालको होशियारीसाथ विचार गर।

Address

Basundhara Kathmandu
Kathmandu
44600

Telephone

+9779818080835

Website

Alerts

Be the first to know and let us send you an email when Eternal Hope Church posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Eternal Hope Church:

Share

Category