Narsingh Hindu Sena Nepal - नरसिंह हिन्दू सेना नेपाल

  • Home
  • Nepal
  • Kathmandu
  • Narsingh Hindu Sena Nepal - नरसिंह हिन्दू सेना नेपाल

Narsingh Hindu Sena Nepal - नरसिंह हिन्दू सेना नेपाल धर्मो रक्षति रक्षितः । https://twitter.com/NarsinghHSena?s=09

11/01/2026
Once in a lifetime experience ♥️NOTE: 1881 pic is just symbolic to show that when last time   happened (in 1881).  So fo...
16/01/2025

Once in a lifetime experience ♥️

NOTE: 1881 pic is just symbolic to show that when last time happened (in 1881). So for us it's lifetime opportunity to attend this Mahakumbh 2025. 🙏🕉🌎

Bmw GS850♥️
06/02/2024

Bmw GS850♥️

Jai shree ram🙏🙏🙏🙏
22/01/2024

Jai shree ram🙏🙏🙏🙏

गणेश चतुर्थी , तीज , विश्वकर्मा पूजा र चौरचनको सबै सनातनि हिन्दुहरुलाई हार्दिक शुभकामना।
18/09/2023

गणेश चतुर्थी , तीज , विश्वकर्मा पूजा र चौरचनको सबै सनातनि हिन्दुहरुलाई हार्दिक शुभकामना।

भगवान श्री परशुराम जी की जन्मोत्सव पर आप सभी को हार्दिक शुभकामनाएं
22/04/2023

भगवान श्री परशुराम जी की जन्मोत्सव पर आप सभी को हार्दिक शुभकामनाएं

निमन्त्रणाको लागि धेरै धेरै धन्यवाद श्री मारवाडी युवा मञ्च राजविराज
04/04/2023

निमन्त्रणाको लागि धेरै धेरै धन्यवाद श्री मारवाडी युवा मञ्च राजविराज

01/04/2023

नमस्ते सबै राजविराज तथा सप्तरी बासीलाई जसले प्रतेछ अप्रतेछ रूपमा हामीलाई " रामनवमीको भव्य शोभायात्रा " सफल पार्दिन सहयोग गर्दीनु भयो. हामी नरसिहं हिन्दू सेना नेपालको तर्फ बाट सम्पूर्णलाई धन्यवाद ब्यक्त गर्दछौ.
हामीले धेरै समस्या र कठिनाइहरूको सामना गर्नुपर्यो तर हाम्रो युवा कार्यकर्ता सहयोगीहरूले पूर्ण रूपमा दिनरात खटेर हामीलाई सहयोग गर्दीनु भएकोमा उहाँहरुलाई धन्यवाद दिन चाहान्छु र एउटा विशेष कुरा के भन चाहन्छु की यदि हजुरहरुको सहयोग साथ रहयो भने हामी आफ्नो धर्म को लागि सधैं यस्तै लागि रहनेछौं . हामी कुनै धर्मको विरोधी हैन हामी मात्र आफ्नो धर्मको कट्टर हौं.हामी अरु पन्तकाे तेत्ति नै सम्मान गर्छौं जति उनीहरू हाम्रो धर्मको सम्मान गर्छन्. धन्यबाद सबैलाई जै श्री राम जय सनातन जय नरसिहं हिन्दू सेना.

Preparations for Ram Navami beginsरामनवमीको तयारी सुरु
27/03/2023

Preparations for Ram Navami begins
रामनवमीको तयारी सुरु

26/03/2023

यहि मिति २०७९ साल चैत्र १६ गते बिहीबारका दिन विहान १०बजे रामजानकी मन्दिर राजविराजबाट नरसिंह हिन्दू सेना नेपालद्वारा रामनवमीको शुभ अवसरमा राजविराजमा नगर शोभा यात्रा तथा झाँकी प्रदर्शन मनाउन गईरहेको हुनाले सम्पुर्ण सनातनी हिन्दू धर्मावलम्बीहरू यस पुण्य आयोजनमा सहभागी भई कार्यक्रम सफल बनाई दिनुहुन हार्दिक आमन्त्रण छ जय श्री राम🌺🌺🌺
🚩🚩🚩🚩🚩🚩🙏🙏🙏🙏🙏🙏🚩🚩🚩🚩🚩🚩

Address

Kathmandu
56400

Telephone

+9779825780314

Website

Alerts

Be the first to know and let us send you an email when Narsingh Hindu Sena Nepal - नरसिंह हिन्दू सेना नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Narsingh Hindu Sena Nepal - नरसिंह हिन्दू सेना नेपाल:

Share