आचार्य पं कविन्द्र न्यौपाने

  • Home
  • Nepal
  • Kathmandu
  • आचार्य पं कविन्द्र न्यौपाने

आचार्य पं कविन्द्र न्यौपाने जय श्री राधे हजुर हरु सम्पुर्ण लाइ स्वागत छ 🙏 यदि कुनै पनि धार्मिक कार्यक्रम साथै भागवत लगायत १८ वटै महापुराण लगाउन का लागि हामी लाइ सम्पर्क गर्नु होला 🙏

26/08/2026

त्रिशुलिमा एसरि आएको छ बाढि हरे शिव 😭😭
#बाढी #रासुवा #रासुवाबाढी

26/08/2026

नेपाल सरकारसमक्ष विनम्र बिन्ती 🙏 विपद् प्रभावित जनताको उद्धारका लागि उपलब्ध **सम्पूर्ण हेलिकप्टर, उद्धार उपकरण, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा आवश्यक सबै जनशक्ति र साधनस्रोत तत्काल परिचालन गरियोस्। ढिला नगरौँ जनताको जीवन बचाऔँ। 🇳🇵🙏😭😭😭

14/08/2026

राधे मेरी स्वामीनि मे राधे ज्यु को दास
जनम जनम दिजियो मोहे श्री बृन्दावन को वास 🙏


गुरुभ्यो नम:
29/07/2026

गुरुभ्यो नम:

23/07/2026

श्री हरि 🙏 पुर्ण जानकारि का लागि हाम्रो च्यानल मा हेर्न सक्नु हुनेछ 😊
https://youtu.be/ylG2Pao7Upw?si=3KApnS8MAmgRQJHK

13/07/2026

२०८३ असार ३२ बाट गुरु बृहस्पति अस्त हुन लाग्नु भएको छ भुलेर पनि यि कार्य न गर्नु होला Kabindra Neupane

03/07/2026

मङ्गलाचरण भनेको के हो #भागवत_कथा #कबिन्द्र

हार्दिक निमन्त्रणा 🙏🌹
13/06/2026

हार्दिक निमन्त्रणा 🙏🌹

29/05/2026

पुरुषोत्तम मास मा कसरि मालपुवा दान गर्ने ?
छोटो सरल बिधि 🙏 #कविन्द्र ゚viral

Address

Kathmandu

Telephone

+9779861040166

Website

Alerts

Be the first to know and let us send you an email when आचार्य पं कविन्द्र न्यौपाने posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share