Shepherd' Cure

Shepherd' Cure The Word of God is useful for teaching, rebuking, correcting and training in righteousness.

 #प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ ।र विश्वासको प्रार्थनाले बिरामीलाई बचाउनेछ, र प्रभुले त्यसलाई निको पार्नुहुनेछ,...
14/03/2025

#प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ ।

र विश्वासको प्रार्थनाले बिरामीलाई बचाउनेछ, र प्रभुले त्यसलाई निको पार्नुहुनेछ, र यदि त्यसले पाप गरेको छ भने त्यसलाई क्षमा हुनेछ । यसकारण तिमीहरु एकले अर्कासँग आ–आफ्ना पाप स्वीकार गर । तिमीहरु निको हुनलाई एउटाले अर्काको निम्ति प्रार्थना गर । धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ । याकूब ५ः१५–१६

Taking rest is power recharged.
29/09/2024

Taking rest is power recharged.

For May 25, 2024 Please share with your friend.
24/05/2024

For May 25, 2024
Please share with your friend.

For us Christ ready for died on cross.   Jesus performed many other signs in the presence of his disciples, which are no...
28/03/2024

For us Christ ready for died on cross.


Jesus performed many other signs in the presence of his disciples, which are not recorded in this book. But these are written that you may believe[a] that Jesus is the Messiah, the Son of God, and that by believing you may have life in his name.

20:30-31

दिउँसोजस्तै गरी हामी ठीकसँग चलौं । मोजमज्जामा, पियक्कडपनमा, व्यभिचारमा, भ्रष्टचारमा, झगडामा र डाहमा होइन । तर प्रभु येशू...
21/03/2024

दिउँसोजस्तै गरी हामी ठीकसँग चलौं । मोजमज्जामा, पियक्कडपनमा, व्यभिचारमा, भ्रष्टचारमा, झगडामा र डाहमा होइन । तर प्रभु येशू ख्रीष्टलाई धारण गर, र पापमय स्वभावको अभिलाषा पूरा गर्ने कुरामा ध्यान नदेओ ।
रोमी १३:१३–१४

Believe in Him. 🙏
28/04/2023

Believe in Him. 🙏

Shepherd' cure for Soul.
13/09/2022

Shepherd' cure for Soul.

रोमी 12:20  बरु, “तिम्रो शत्रु भोकाएको छ भने त्‍यसलाई खुवाओ, त्‍यो तिर्खाएको छ भने त्‍यसलाई पानी देओ। त्‍यसो गर्नाले तिम...
13/09/2022

रोमी 12:20 बरु, “तिम्रो शत्रु भोकाएको छ भने त्‍यसलाई खुवाओ, त्‍यो तिर्खाएको छ भने त्‍यसलाई पानी देओ। त्‍यसो गर्नाले तिमीले त्‍यसको टाउकोमा आगोको भुङ्‌ग्रो थुपार्नेछौ।

Address

KATHMANDU
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Shepherd' Cure posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Shepherd' Cure:

Share