Philipbhujelbjl

Philipbhujelbjl jesur is our the way the truth the life.

परमेश्वरको वचन आगो जस्तो , घन जस्तै गारुंगो, दूई धारे तरवार, जस्तै छ किनकी वचन दाऱा नै हरेक चिज सृष्टि गर्नु भोपरमेश्वरक...
23/06/2020

परमेश्वरको वचन आगो जस्तो , घन जस्तै गारुंगो, दूई धारे तरवार, जस्तै छ किनकी वचन दाऱा नै हरेक चिज सृष्टि गर्नु भो
परमेश्वरको वचन क्रियासिल छ मानिस जातिलाई वचनले नै परिवर्तन पार्छ l वचन प्रेम पत्र हो पापीको लागि भाग्य हो मानिस जातिलाई शरीर बाहिर को चोटले परिवर्तन हुदैना परिबर्तन हुनलाई हृदयमा चोट पुग्नु पार्छ l अनि मानिस जाति परिबर्तन हुन्छन पहिले हाम्रो हृदयमा चोट थियो अहिले परमेश्वरको वचनले निको भएको छ l 🙏🙏🙏🙏🙏🙏✝️✝️✝️✝️💯💯💯💯💯😇😇😇😇😇........

मानिस यक्लो रहन सक्दैन किनकी पर्मेश्वरले मानिसको लागि मानिसकै करङबाट सुहाउदो जोडि बनाउनु भयो। तेसै कारण मानिसको लागि पर्...
18/06/2020

मानिस यक्लो रहन सक्दैन किनकी पर्मेश्वरले मानिसको लागि मानिसकै करङबाट सुहाउदो जोडि बनाउनु भयो। तेसै कारण मानिसको लागि पर्मेश्वरले हरेक कुरा जुटाउनु हुन्छ।हामीले उहामा नै भरोसा राख्नु पर्छ र हामिलाई समस्य आउदा पनि उहामा नै प्राथना गर्नुपर्छ स्वच्छ हृदयले जस्ले प्राथना ज्यादा गर्छ उस्ले ज्यादा आशिष् पाउछ।

13/06/2020

६६६ को अन्तिमा चीन हो जुन ६६६ को छाप हो कृपया यो video लाई एक पल्ट हेरिदिनुहोस र video लाई अरु ठाउँलाई पनि पाठाउनु होस कृपया होसियार हुनुहोस र अरुलाई पनि होसियार बनाउनुहोस। धन्यवाद ।
666 last of recognisable is which 666 of seal this video please onc view as and this video other side send you then please beware and other to side beware make you .... thank you..this we are in victory ... thank you ...

पर्मेश्वर हाम्रो साहायक हुनुहुन्छ हामी हिजोको दिनहरुमा हाराएको थियौ उहाले नै खोजी गरि ल्याउनु भयो। पर्मेश्वरलाई पाएका मा...
11/06/2020

पर्मेश्वर हाम्रो साहायक हुनुहुन्छ हामी हिजोको दिनहरुमा हाराएको थियौ उहाले नै खोजी गरि ल्याउनु भयो। पर्मेश्वरलाई पाएका मानिसहरुले पर्मेश्वरमा नै भरोसा राख्नु पर्छ मानिसमा होईन मानिसमा भरोसा गर्ने मानिसले धोका पाउछ र पर्मेश्वमा भरोसा राख्ने मानिसले पाउछ। हाम्रो साहाएक पर्मेश्वर मात्र हुनुहुन्छ ।।।।।।💕💕💕💕💕💕💕

10/06/2020

मानिसले संसारको बाहिरि कुरालाई मात्र हेर्दछ तर पर्मेश्वर मात्र हो भित्री हृदय हेर्नू हुने र हृदयको कुरा पनि उहाले नै थाहा पाउनुहुन्छ। मानिसले मानिसको हृदयको कुरा थाहा पाउदैन मानिसको भित्री कुरा थाहा पाउनलाई मनिसको बाहिरी बानिबेहोरा थाहा पाउनु पर्छ तर १०० मा ५ प्रतिसत मात्र थाहा पाउन सक्ला। मानिसले मानिसलाई छक्याउन सक्ला तर पर्मेश्वरलाई कदापी छ्क्याउन सक्कीन्दैन।

संसारमा दुई आत्मा छ्न एक पवित्र आत्मा अर्को अपवित्र आत्मा मानिसमा एक आत्माले मात्र काम गरिराखेको हुन्छ हामीलाई कुन आत्मा...
09/06/2020

संसारमा दुई आत्मा छ्न एक पवित्र आत्मा अर्को अपवित्र आत्मा मानिसमा एक आत्माले मात्र काम गरिराखेको हुन्छ हामीलाई कुन आत्माले चलाएको छ हामीले जन्नु पर्छ। पवित्र आत्मालाई आफू कहाँ बोलाउनुहोस ताकी तपाईहरुलाई पवित्र आत्माले स्वर्गीय ज्ञानले भर्नु हुन्छ। हामीमा पवित्र आत्मा रहनु हुन्छ भने संन्सारमा हामीहरु विजय हुन्छौ र हामीलाई हरेक समय निगरानी गर्नुहुन्छ र हामीहरु सुरक्षी हुन्छौ के तपाईंहरु आत्मामा रहनु हुन्छ भने आत्मालाई आफू कहाँ पवित्र आत्मालाई बोलाउनु होस। किनकी अहिले को समय भनेको आत्माको समयको काम हो। हरपल हामीलाई पवित्र आत्माको आवश्यक पर्द्छ।

02/06/2020

पहिले पनि सलह आएको हो आउदै छ र आइ पुग्यो अब समय नजिकै छ है प्राथनामा लागि रहु हरेक समय सुति नबसौ जागा रहु । दस बिपती आएको र फेरि आउने छ ती पहिलेको बिपती pray you always time.

१)बाली खाएको =-----------(भजनसङग्रह १०५:३४-३५)
1)सलहको समस्या=------------(प्रस्थान १०:४,१३,१४,१९)
2)बाली स्वह पर्ने=---------------------(व्यबस्था २८:३८,४२)
३)देशमा अनिकाल आउने =--------------(२ईतिहास ६:२८)
४)ज्यादा हुल =-----------------------------------(प्रकाश ९:७)
५)फटयांग्रो सलह=-------------------(भजनसङग्रह ७८:४७)
६)सलह निस्के = ---------------------------------(प्रकाश ९:३)
७)बालिनाली खाएको =-------------------------(आमेस ७:३)
८)सलहले खाएको =-----------------------------(योएल १:४)
९)सलहको राजा हुदैन =-----------------(हितोपदेश ३०:२७)

फिलिप भुजेल

पैसा आखिरिमा के हो र कागजबाट बनेको हुन्छ तरसंसारमा सबै भन्दा ज्यादा मान्नेता दिएको मानिसले पैसालाई नै हो किनकी पैसाको कर...
28/05/2020

पैसा आखिरिमा के हो र कागजबाट बनेको हुन्छ तर
संसारमा सबै भन्दा ज्यादा मान्नेता दिएको मानिसले पैसालाई नै हो किनकी पैसाको करोबारमा पैसा बिना केही पनि हुदैन तेहि भएर पैसामा ज्यादा ध्यान छ। साना देखि ठुला,नोकर देखि राजा खाते देखि मालिक सम्म पैसाको
जढ छ पैसाको लागि मानिसले जे पनि गर्न तयार हुन्छन।
पैसाको कारणले गर्दा ब्याक्ती,परिवार,समाज,राष्ट्र सम्पन्न पनि हुन्छ। पैसाको कारणले गर्दा मानिसले खराब,नराम्रो काम गर्न पनि तयार हुन्छ।

BUT हामी पैसाको पछि हैना पैसा चाई हाम्रो पछि लगाउनु पर्छ पैसाको कमारो हैना हामी पैसाले हामीलाई नचलाओस हामीले चाई पैसालाई चलाउनु पर्छ।
पैसामा सबै कुरा समभव होला तर पैसामा भन्दा ज्यादा सम्भव चाई ईश्वरमा छ।

वचनमा आधारित======-----------
१) पैसा मात्र चाहाने। -------------- ( २पत्रुस २:३ )
२) पैसाको मोह देखि टाढा रहनु। ------ ( हिब्रु १३:५ )
३) आफुलाई र पैसालाई माया गर्ने। ----- (२तिमोथी ३:२ )
४) पैसा प्रतिको प्रेमले हर प्रकारको खराबिलाई सृष्टि
गर्छ। ============== (१तिमोथी ६:१० )
५) पैसा ब्याजमा लगाउनु।-------- ( लुका१९:23,१६,१८ )
६) पैसा सहि ठाउँमा नलगाउनु ------ ( ईजकिएल १६:36 )
७) धर्मिमानिसले पैसाको कारण्ले अरुलाई चोट
पुर्याउदैन। -------------------------( यसैया ३३:१५ )
८) घुसले ज्ञानी मानिस भ्रष्ट।----==---( उपदेश ७:७ )
९) पारिश्रमकोले पैसा बढछ कसैले पैसा ठक्छ भने
चाडै शेष हुन्छ।-----------------( हितोपदेश १३:११ ) १०) धर्मिले इनाम पाउनु।-----------(हितोपदेश ११:१८ )
११) सराप परोस ----------------------( व्यवस्था २७:25 )
१२) पैसामा ब्याज लिनु हुदैन।-----( प्रस्थान २२:25 )
(भजनसङ्ग्रह १५:५ )


💕--( फिलिप भुजेल )--💕
PHILIP BHUJEL
--=-=-=-=-=-=-=-=-=-=-

(१)आत्मा हरेक मानिसमा हुन्छ तर आत्मा पनि दुई    किसिमको हुन्छ। पवित्र र अपवित्र हुन्छ तर मानिसलाई   कुनले चलाएको छ बुझन ...
26/05/2020

(१)आत्मा हरेक मानिसमा हुन्छ तर आत्मा पनि दुई
किसिमको हुन्छ। पवित्र र अपवित्र हुन्छ तर मानिसलाई
कुनले चलाएको छ बुझन जरुरी छ। आत्माले हामीलाई
मर्ग निर्देसन गर्दछ आत्मा बिना मानिस बेकामको छ।
आत्मालाई कस्ले देखेको छ ........खाली आखाले कसैले
देख्न सकदैन आत्मिक आखाले मात्र देख्द छ । र
आत्मिक आँखा खोल्नको लागि पर्मेश्वरमा विश्वास गर्नु
पर्छ।
मानिसबाट लुकेर नानाथरी काम गरौला तर पर्मेश्वरबाट
लुक्न सक्दैनाउ किनकी उहाँ आत्मा हुनुहुन्छ।

(२)आत्माको बारेमा हेरौ।

१) आत्मा अनि बेहुलिले भन्छ्न,आउ।=-( प्रकाश २२:१७ )
२) पर्मेश्वरको आत्मा बुद्धि,ज्ञान,सल्लाह,शत्ती,भयको,
सम्झको आत्मा।=--------------------------(यशैया११:२)
३)तिडिएको आत्मा नै पर्मेश्वरको निम्ति बलिदान हो।
==--------------------(भजनसङ्ग्रह ५१:१७)
४)आत्मालाई आघात पुर्याउछ।=---------(हितोपदेश १५:४)
५) पवित्र आत्माको विरुद्धमा निन्दा गर्नेलाई कदापि
क्षमा हुने छैन।=-----------------------------(मर्कुस ३:२९)
६)आत्मालाई पुनजिर्वित पार्नुहुन्छ।=(भजनसङ्ग्रह २३:३)
७)सारा मानिसका आत्माको पर्मेश्वर।=------(गन्ती १६:२२)
८)आनन्दित हुनेछ।=-----------------------(हितोपदेश २:१०)
९)पर्मेश्वरको आत्माबाट आलग नहुने। =-------------------
-------------------------------------- (भजनसङ्ग्रह १३९:७)
१०)मानिसको भित्री हृदयलाई खोजी गर्दछ पर्मेश्वरको
आत्माले।=----------------------------(हितोपदेश २०:२७)
११)चुर्ण भएको आत्मा।=----------(हितोपदेश १८:१४-१५)
१२)आत्मा हामिमा उत्रनु हुन्छ।=-----------(१शमुएल१०:६)
१३)पर्मेश्वरको आत्माले सीप,सबै किसिमको ज्ञान,
दक्षेता दिनुहुन्छ।=-------------(प्रस्थान ३५:३१,३१:३)
१४)आत्मा र सास फर्काईलानु भोभने=---(अय्युब ३४:१४)
१५)नम्र आत्मा भएकोले सम्मान पाउछ(हितोपदेश२९:२३)
१६)आत्माको प्रतीक्षा गर्नु।=--------(भजनसङ्ग्रह १३०:५)
१७)आत्मालाई ताजा बनाउनु।=---------(हितोपदेश२५:१३)
१८)पवित्र आत्माको फल------------(गलाती ५:२२-२३ )
१९) इच्छा अनुसारको वर्दान।-----(१कोरिन्थी १२:४-११ )
२०)आत्माले राग बजाउनु।=--------(भजनसङ्ग्रह 108:1)
२१) मानिसको आत्मा चाहिँ माथी जान्छ र पशुको आत्मा
चाहिँ माटोमा जान्छ।=------------------(उपदेशक ३:२१)
२२) सुसमाचार सुनाउन,कैदमा परेकालाई छुटाउन,बन्धनमा
परेकाको लागि।=---------------------------(यशैया६१:१)
२३)आत्माको लागि गुलियो।(=-----------हितोपदेश२४:१४)
२४) आत्माको रक्षा गर्नु।=--------------------(मलाकी२:१५ )
२५) दुष्ट आत्मा जान्छ र फेरि आउदा सात ओटा नै दुष्ट
आत्मा लिएर आउँछ।=--------------(मत्ती१२:४३-४५ )
२६) मानव आत्मालाई बेच्छन। ---------- ( प्रकाश १८:१३ )
२७) हामी स्वास्थ रहन बाच्नलाई।=-------(यशैया ३८:१६ )
२८) हामी डराउनु पर्नेछैना।=----------------------(हाग्गै२:५ )
२९) जागा रहनु।=----------------------------(मर्कुस १४:३४ )
३०) आत्मा आउनु भएपछी पर्मेश्वको साक्षी =(प्रेरित १:८ )
३१)पवित्र देवताहरुको आत्मा भएको(दानिएल५:११,४:९)
३२)पर्मेश्वरको आत्मा हामीलाई हालिदिनु हुन्छ।
=---(ईजकिएल३७:१४,३६:२६-२७)
३३)पर्मेश्वर्को आत्मा हामिलाई खन्याउनु हुन्छ(योएल२:२८)
३४) परमेश्वरबाट आत्मा पाएको छौ।=( १कोरिन्थी २:१२ )
३५) हामी बोल्ने होईन आत्मा बोल्नु हुन्छ।=(मत्ति१०:२० )
३६)दुष्ट आत्माले येशुलाई चिनेको=----------(मर्कुस ३:११ )
३७) दुष्ट आत्माले मानिसलाई चिन्छ सच्चा पवित्र आत्मामा
छकिछैना भनेर।=-------------------(प्रेरित १९:१५-१६ )
३८) दुष्ट आत्माहरु दानवहरुको आत्मा=(प्रकाश १६:१४ )
३९) परमप्रभुको बलिष्ठ बाहुली हामिमा।(ईजकिएल३:१४ )
४०) आत्मा गुमाएर के फाईदा।=--------------(मर्कुस८:३६ )
४१) पवित्र आत्मा लिनु।=-------------------(युहन्ना २०:22 )
४२) तीन ओटा दुष्ट आत्माहरु देखे जो भ्यागुता जस्तै
थियो।---------------------------- -( प्रकाश १६:१३ )
४३) आत्माहरु प्रत्येकलाई सेतो पोसाक दिएको।
----------------------- ( प्रकाश ६:१०-११ )
४४) आत्माले नियन्त्रणमा लिने।=------------( प्रकाश ४:२ )
४५) जागा रहनु पर्ने।=--------------------------(मत्ती२६:३८ )
४६)पर्मेश्वरको आत्मा हामीसंग कुरा गर्नुहुन्छ र
हामिले सुनुपर्छ।=------------------------(ईजकिएल२:२)
४७ आत्माले जे भनेको छ सुन्नुपर्छ=(प्रकाश ३:१३,२२,६ )
४८)पवित्र आत्माले सै तरिकाले र भार नहुने काम
गर्नु हुन्छ।=--------------------------------(प्रेरित १५:२८ )
४९) पर्मेश्वरको विचार पर्मेश्वरको आत्मा बहेक कसैले
बुझदैन।=-------------------------------(१कोरिन्थी २:११ )
५०) आत्माले घोषणा गरिदिनुहुन्छ।-(यूहन्ना १६:१३-१५ )
५१) त्यो परमेश्वको होईन =-------------------(१यूहन्ना ४:३ )
५२) पवित्र आत्मा अनुसार चल्नु।=--------------(रोमि ८:४ )
५३) परमेश्वरको आत्मा चिन्नु।=----------------(१यूहन्ना४:2 )
५४) आत्मादुवारा आत्मा नियन्त्रण,नियन्त्रणमा धैर्य,धैर्यमा
परमेश्वरको सेवा थप।=------------------(२पत्रुस १:६ )
५५) आत्मालाई चिन्छै र हामिमा बाँस गर्नु हुन्छ र
रहनुहुन्छ।=------------------------------(यूहन्ना१४:१७)
५६) महिमाको आत्मा हामिसग हुन्छ।=----(१पत्रुस ४:१४ )
५७) आत्मालाई मृत्युबाट बचाउछ।=--------(याकुब ५:२० )
५८) पर्मेश्वरले हाम्रो हृदयमा के छ बुझन सक्नु
हुन्छ।=---------------------------------------(रोमि ८:२७ )
५९) आत्मा बिनाको शरीर मृततुल्य हो=-----(याकुब२:२६ )
६०) पवित्र आत्मा अहिलेसम्म दिएकी थिएन(यूहन्ना७:३९ )
६१) कठोर द्न्ड पाउनेछ।=---------------------(हिब्रु१०:२९ )
६२) येशूले बोल्नु भको जीवन र आत्माको बारेमा
भन्नू भएको हो।=---------------------(यूहन्ना६:६२-६३ )
६३) मानिसको निम्ति=----------------------------(हिब्रु१:१४ )
६४) पवित्र आत्मा ख्रीष्ट्द्रारा हामिमाथी पुर्णरुपले खन्याउनु
भयो।=--------------------------------------(तितस ३:६ )
६५) प्रभुको आत्मा हामीसग।=----------( २तिमोथि ४:२२ )
६६) आत्माले हामिलाई कमजोरिमा साहेता गर्नु हुन्छ
=--------------------------------------===--(रोमि ८:२६ )
६७) डरको आत्मा हैन।=--------------------(२तिमोथी १:७ )
६८) आत्माद्रारा उहाँ सत्य सावित हुनुहुन्छ।
=----------------------------(१तिमोथी ३:१६ )
६९) पवित्र आत्मालाई ननिभाउ ---(१थेस्सलोनिकी ५:१९ )
७०) दास बनाउने र डर देखाउने आत्मा होईन।
=----------------------------------------------(रोमि ८:१५ )
७१) आनन्द पूरा गर्नु=----------------------(फिलिपी २:१-२ )
७२) पर्मेश्वर आत्मा हुनुहुन्छ।=-----------(यूहन्ना४:२३-२४ )
७३) पवित्र आत्माको तरवार लिनु।=-------(एफिसी ६:१७ )
७४) पर्मेश्वरकि साचो छोरा-छोरी जो पर्मेश्वरको आत्माले
डोराईएको हुन्छ्न।=-----------------------(रोमि ८:१४ )
७५) आत्मालाई दुखी नतुल्याउनु।=--------(एफिसी ४:३० )
७६) शरीर एउटै छ र आत्मा पनि एउटै
हुनुहुन्छ।=---------------------------------(एफिसी ४:४ )
७७) हामिमा ख्रीष्ट्को आत्मा छैना भने हामीख्रीष्ट्को
हैनाउ।=----------------------------------------(रोमि ८:९ )
७८) प्रवेस पाएका छौ।=---------------------(एफिसी २:१८ )
७९) येशूले पितालाई आत्मा सुम्पनु भको।=-(लुका२३:४६)
८०) उतराधिकारको बैना हुनुहुन्छ।=-------(एफिसी १:१४ )
८१) आत्माको अनुसार हिड्नु ।=-----------(गलाती ५:२५ )
८२) हामिले के भनु पर्नेहो पवित्र आत्माले हामिलाइ
सिकाउनु हुन्छ।=------------------------(लुका१२:१२ )
८३) हामी व्यवस्थाको अधिनमा छैनौ।=----(गलाती ५:१८ )
८४) पापमय स्वभावका लालसा पूरा
नगरौ।=------------------------------------(गलाती ५:१६ )
८५) आत्माले र दिमागले प्रथना स्तुति गर्नु।
=------------------------------(१कोरिन्थी १४:१५ )
८६) ख्रीष्ट येशूमा मुक्ति ।=------------------------(रोमि ८:२ )
८७) दिमागचाही सलङ्गन हुदैन।=-----(१कोरिन्थी १४:१४ )
८८) आत्मिकी कुरा चाई आत्माबाट मात्र
बुझन सकिन्छ।=-------------------(१कोरिन्थी २:१४ )
८९) पवित्र आत्मा पावस।=--------------------(प्रेरित ८:१९ )
९०) अशुद्ध आत्मा फर्केर फेरि विश्वासिको जिवनमा
आउनसक्छ।=-----------------------(लुका११:२४-२६)
९१) आत्मामा सबै जना एउटै भएर धन सम्पत्ति एकै
ठाउँमा राखेर सम्म्मान=------------------(प्रेरित ४:३२ )
९२) आत्मा खनाईदिनु हुने।=----------(प्रेरित २:१७-१८,४ )
९३) आत्मा ढुकुरको रुपमा=--------------------(लुका३:२२ )

💕-फिलिप भुजेल-💕
PHILIP BHUJEL
----------------------------
=================

१) विश्वास चाहिँ आदम र हब्बाको जस्तो होईन विश्वास चाई नोआ,अब्राहम,मोशा,कालेब,एलिया,अय्युब ईत्यादी को जस्तो हुनु परो। हाम...
16/05/2020

१) विश्वास चाहिँ आदम र हब्बाको जस्तो होईन विश्वास चाई नोआ,अब्राहम,मोशा,कालेब,एलिया,अय्युब ईत्यादी को जस्तो हुनु परो। हामी धर्ममा छैनौ हामी विश्वासमा छौ किनकी पुरानो करारमा चाई धर्ममा नै रहनु पर्थ्यो तर नयाँ करारमा भएको कारण हामी विश्वासमा छौ हामी धर्ममा जिउने होईन विश्वासमा जिउनु पर्यो।

२) हरेक कुरा विश्वासमा छ संसार विश्वासमा रहेको छ र परिवारको कुरा गर्दा खेरी विश्वासले गर्दा चलेको हुन्छ
विश्वास भएना भने घरबार परिवार बिग्रदछ। एकले अर्कालाई विश्वास गर्नाले प्रभुको महिमा हुदछ।
यद्यपि तपाईंलाई कुनै खालको(नराम्रो बानी,रोग,दुख,तनाब,
चिन्ता,फिक्री,अल्छि,अभाव,कस्ट,ईत्यादी कुराहरु छ भने विश्वासको साथ भन्नुस कि एक चोटि नहोला २,३,४,५ जब सम्म हट्दैना तबसम्म भनेको भनै गर्नुस पकै विश्वासको साथमा हटेर जान्छ। कुनै चिजको कमि छ पकै आउँछ तर तपाईको परमेश्वरसग कस्तो खालको विश्वास छ त्यो मा भरपर्द्छ कहिले चाडै आउँछ कहिले ढिलो आउँछ त्यो विश्वासमा भरपर्दछ।

३) विश्वास चाई करकलोको पानी जस्तो होईन विश्वास चाई समुन्द्रको पानी जस्तो हुनुपर्छ सदाकाल रहिरहन्छ समुन्द्रमा हावा,हुरि,घाम,पानी,ईत्यादी समस्या आउँछ तैपनि अटल रहन्छ।

# विश्वास गर्नेलाई सबै कुरा समभव्ब छ।
# धर्मले होईन विश्वासले जितनु पर्यो।

* विश्वास नगर्ने दोषी ठ्हरिने छ ।( मर्कुस १६:१६ )
* पाप क्षमा भएको (लुका ५ :२० )
* निको हुने ( ८:८,४८ )
* सानो कुरामा विश्वास गर्न सकिन छ भने उसलाई ठुला- ठुला कुरामा विश्वास राख्न सकिन्छ।( लुका १६:१० )
* जीवन र हृदय परिवर्तन । ( लुका १६:१६ )
* आपत् विपतबाट बच्ने। ( लुका २१:१९ )
* अन्नत जीवन पाउने ( यहुन्ना ३:३,५:२४,६:४०,४७)
* एक माथी विश्वास गर्ने। ( यहुन्न ६:२९ )
* जिउदो पानी बग्ने ( यहुन्ना ७:३८ )
*
* वचन सत्य र विश्वासयोग्य । ( प्रकाश २१:२१ )

उत्पती देखि प्रकाश सम्म नै प्रय विश्वासको वचन पाईन्छ ।

💕💕( फिलिप भुजेल )💕💕
---PHILIP BHUJEL---
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

Address

Kathmandu

Telephone

+9779865992292

Website

Alerts

Be the first to know and let us send you an email when Philipbhujelbjl posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share