United vision church tokha

United vision church tokha we United vision church tokha Family heartly welcome you jayamashiha

02/02/2026

साना साना भाइबहिनि हरु प्रमेश्वरको महिमा गर्दै ।

Send a message to learn more

माघ/१०/१० शनिबार सेवामा। मत्ती १८ (NNRV)१८.   "साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले पृथ्वीमा जे बाँध्छौ, त्यो स्वर्गम...
24/01/2026

माघ/१०/१० शनिबार सेवामा।
मत्ती १८ (NNRV)
१८. "साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले पृथ्वीमा जे बाँध्छौ, त्यो स्वर्गमा बाँधिनेछ। अनि तिमीहरूले पृथ्वीमा जे फुकाउँछौ त्यो स्वर्गमा फुकाइनेछ।
१९. "फेरि म तिमीहरूलाई भन्दछु, पृथ्वीमा तिमीहरूमध्ये दुई जना कुनै कुरामा सहमत भई केही माग्यौ भने, त्यो स्वर्गका मेरा पिताद्वारा तिमीहरूका निम्ति हुनेछ,
२०. किनकि जहाँ दुई कि तीन जना मेरो नाउँमा भेला हुन्छन्, त्यहाँ म तिनीहरूका माझमा हुनेछु।"

शनिबार को सेवा संगति।मत्ती १० (NNRV)३९.  जसले आफ्नो प्राण जोगाउँछ, त्यसले त्यो गुमाउनेछ, र आफ्नो प्राण मेरो निम्ति गुमाउ...
12/01/2026

शनिबार को सेवा संगति।

मत्ती १० (NNRV)
३९. जसले आफ्नो प्राण जोगाउँछ, त्यसले त्यो गुमाउनेछ, र आफ्नो प्राण मेरो निम्ति गुमाउनेले त्यो बचाउनेछ।
४०. "तिमीहरूलाई ग्रहण गर्नेले मलाई ग्रहण गर्दछ, र मलाई ग्रहण गर्नेले मलाई पठाउनुहुनेलाई ग्रहण गर्दछ।
४१. अगमवक्तालाई अगमवक्ता नै मानेर ग्रहण गर्नेले अगमवक्ताको इनाम पाउनेछ। धर्मी जनलाई धर्मी जन नै मानेर ग्रहण गर्नेले धर्मी जनको इनाम पाउनेछ।

UVC tokha मत्ती १० (NNRV) ३२.   "यसकारण हरेक जसले मानिसहरूका सामु मलाई स्वीकार गर्छ, म पनि उसलाई स्वर्गमा हुनुहुने मेरा ...
08/01/2026

UVC tokha
मत्ती १० (NNRV)
३२. "यसकारण हरेक जसले मानिसहरूका सामु मलाई स्वीकार गर्छ, म पनि उसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामुन्ने स्वीकार गर्नेछु।
३३. तर हरेक जसले मलाई मानिसहरूका सामुन्ने इन्कार गर्छ, म पनि उसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामुन्ने इन्कार गर्नेछु।

Congratulations to winnermonthly  Bible Quiz winner   raiUvc Family tokha.
30/08/2025

Congratulations to winner
monthly Bible Quiz winner rai
Uvc Family tokha.

Happy married life both of you. Thank you for being part of UVC Family.
05/08/2025

Happy married life both of you. Thank you for being part of UVC Family.

Happy birthday Sara tamangहितोपदेश २२ (NNRV)६. बालकलाई ऊ हिँड्नुपर्ने बाटोमा तालीम देऊ, र वृद्धावस्थासम्म ऊ त्यसबाट तर्क...
17/05/2025

Happy birthday Sara tamang

हितोपदेश २२ (NNRV)
६. बालकलाई ऊ हिँड्नुपर्ने बाटोमा तालीम देऊ, र वृद्धावस्थासम्म ऊ त्यसबाट तर्किएर जाँदैन।

After fellowshipWe did a small QUIZ winner : surendra thingहिब्रू १० (NNRV)२५. कति जनाको सङ्गतिमा नजाने बानी हुन्छ, तर ह...
17/05/2025

After fellowship
We did a small QUIZ
winner : surendra thing
हिब्रू १० (NNRV)
२५. कति जनाको सङ्गतिमा नजाने बानी हुन्छ, तर हामीचाहिँ एकसाथ भेला हुन नछोडौं। तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई झन् प्रोत्साहन देओ।

Some glimpse of Baptismमत्ती २८ १८. तब येशू तिनीहरूकहाँ आएर भन्नुभयो,  "स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिइएको छ।  १...
19/04/2025

Some glimpse of Baptism

मत्ती २८
१८. तब येशू तिनीहरूकहाँ आएर भन्नुभयो, "स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिइएको छ।
१९. यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ,
२०. मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ। हेर, म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु।"

आज शनिबार जवानहरु बिच भयको बाईबलिय Quiz को विजेता भाइ Dipesh Rai लाई धेरै बधाई ।                Quiz आयोज U.V.C youth
12/04/2025

आज शनिबार जवानहरु बिच भयको बाईबलिय Quiz को विजेता भाइ Dipesh Rai लाई धेरै बधाई ।

Quiz आयोज U.V.C youth

शेर्पा भाषामा परमप्रभु परमेस्वरको महिमित भजन गाउदै पा. Ang dorjee sherpa .
11/04/2025

शेर्पा भाषामा परमप्रभु परमेस्वरको महिमित भजन गाउदै पा. Ang dorjee sherpa .

Address

Tokha
Kathmandu

Telephone

+9779818487652

Website

Alerts

Be the first to know and let us send you an email when United vision church tokha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to United vision church tokha:

Share