Better Covenant Church

Better Covenant Church ".....मेरो भवन सबै जातिहरूका निम्‍ति प्रार्थनाको घर भनिनेछ।” - यशैया ५६ः७

विलाप ३:२४ मेरो प्राणले भन्छ, "परमप्रभु नै मेरो सर्वस्व हुनुहुन्छ, यसैकारण म धैर्यसाथ उहाँको प्रतीक्षा गरिरहन्छु।"
08/10/2025

विलाप ३:२४
मेरो प्राणले भन्छ, "परमप्रभु नै मेरो सर्वस्व हुनुहुन्छ, यसैकारण म धैर्यसाथ उहाँको प्रतीक्षा गरिरहन्छु।"

याकूब ५:१६ - यसकारण तिमीहरू एकले-अर्कासँग आ-आफ्ना पाप स्वीकार गर। तिमीहरू निको हुनलाई एउटाले अर्काको निम्ति प्रार्थना गर...
18/09/2025

याकूब ५:१६ - यसकारण तिमीहरू एकले-अर्कासँग आ-आफ्ना पाप स्वीकार गर। तिमीहरू निको हुनलाई एउटाले अर्काको निम्ति प्रार्थना गर। धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ।

प्रकाश १:८ - “अल्‍फा र ओमेगा म नै हुँ,” सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ, जो हुनुहुन्‍छ, जो हुनुहुन्‍थ्‍यो...
17/09/2025

प्रकाश १:८ - “अल्‍फा र ओमेगा म नै हुँ,” सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ, जो हुनुहुन्‍छ, जो हुनुहुन्‍थ्‍यो र जो आउनुहुनेछ।

यूहन्‍ना १:१-२ आदिमा वचन हुनुहुन्‍थ्‍यो, वचन परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो, अनि वचन परमेश्‍वर हुनुहुन्‍थ्‍यो। उहाँ आदिमा प...
16/09/2025

यूहन्‍ना १:१-२ आदिमा वचन हुनुहुन्‍थ्‍यो, वचन परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो, अनि वचन परमेश्‍वर हुनुहुन्‍थ्‍यो। उहाँ आदिमा परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो।

यूहन्ना ३:१८ - जसले उहाँमाथि विश्वास गर्छ, त्यो दोषी ठहरिँदैन, तर विश्वास नगर्नेचाहिँ अघि नै दोषी ठहरिएको छ,किनभने उसले ...
14/09/2025

यूहन्ना ३:१८ - जसले उहाँमाथि विश्वास गर्छ, त्यो दोषी ठहरिँदैन, तर विश्वास नगर्नेचाहिँ अघि नै दोषी ठहरिएको छ,किनभने उसले परमेश्वरका एकमात्र
पुत्रको नाउँमा विश्वास गरेको छैन।

भजनसंग्रह ११९:१०५ - तपाईंका वचन मेरा गोडाका निम्ति बत्ती, र मेरो बाटोको निम्ति उज्यालो हो।
13/09/2025

भजनसंग्रह ११९:१०५ - तपाईंका वचन मेरा गोडाका निम्ति बत्ती, र मेरो बाटोको निम्ति उज्यालो हो।

फिलिप्पी ४:६ - कुनै कुरामा चिन्तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवादसहित तिमीहरूका बिन्ती परमेश्वरमा...
12/09/2025

फिलिप्पी ४:६ - कुनै कुरामा चिन्तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवादसहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर होऊन्।

भजनसंग्रह ३४:१८ - चूर्ण हृदय भएकाहरू सबैका नजिक परमप्रभु हुनुहुन्छ,र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्छ।
11/09/2025

भजनसंग्रह ३४:१८ - चूर्ण हृदय भएकाहरू सबैका नजिक परमप्रभु हुनुहुन्छ,र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्छ।

19/03/2025

जयमसीह सबैजनालाई🙏। उत्तम करार मण्डली (Better Covenant Church) को २०८१/११/०२ गते शनिवारको सेवासंगती।

09/03/2025

जयमसीह सबैजनालाई🙏। उत्तम करार मण्डली (Better Covenant Church) को २०८१/११/२४ गते शनिवारको सेवासंगती।

Address

Gothatar/7, Kageshwori Manohara
Kathmandu
44600

Opening Hours

09:00 - 01:00

Website

Alerts

Be the first to know and let us send you an email when Better Covenant Church posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category