Peter Mulicha Ministries

Directions

Peter Mulicha Ministries Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Peter Mulicha Ministries, Religious organisation, Kathmandu.

27/07/2025
28/05/2025

सूचना सूचना सूचना
उपरोक्त विषयको सम्बन्धमा यहि आउने मिति 2082/2/18 गते आइतवार विहान 8 बजे देखि 11:30 बजे सम्म रामेछाप जिल्लाको पाष्टर, एल्डर, डिकन, डिकनेसहरु, जो काठमण्डौ, ललितपूर, भक्तपूर,उपत्यककामा सेवा गरिरहेका छौ हामीहरु भेटघाट गर्नेछौ, रामेछाप जिल्लालाई ख्रीष्टमा कसरी जित्न सकिन्छ छलफल र प्रार्थना गर्नेछौ कृपय जो हामी एक अर्का सम्पर्कमा छौ यो सूचना मार्फत हामी निम्तो गर्दछौ । भेटघाट भलाकुसारी गर्नेछौ ! त्यसपछि विस्तरै खाना खाएर छुट्नेछौ धन्यवाद !
मिति र समय 2082/2/18 गते आइतवार विहान 8 Am to 11:30Am बजेसम्म! स्थान वेथलेहेम मण्डली कांगेश्वरी मनहरा मूलपानी 6 काठमाडौ नेपाल! सम्पर्कको लागि
पाष्टर पिटर सुनुवार 9841918908
9828815995
पा दिनेश सुनुवार
9843085214

मानपुर 2 सुनपति गाउँ पालिका रामेछापमा विभिन्न मण्डलीका पाष्टर अगुवाहरुको विचमा 2082/ 1/13 गते भएको भिजन कासटिङ  कार्यक्र...
01/05/2025

मानपुर 2 सुनपति गाउँ पालिका रामेछापमा विभिन्न मण्डलीका पाष्टर अगुवाहरुको विचमा 2082/ 1/13 गते भएको भिजन कासटिङ कार्यक्रमको एक झलक

24/02/2025

परमेश्वरको वचन पालन गर्नु, उहाँको भय मान्नु, आज्ञापालन गर्नु, बुद्धिको खोजी गर्नु, मूर्खता त्याग्नु यी सबै नै हितोपदेशका प्रमुख शिक्षा हुन्

सम्झनाको यादहरु
16/02/2025

सम्झनाको यादहरु

09/02/2025

ख्रीष्ट येशूको नाउँमा सबै मण्डलीका आदरर्निय पाष्टर गुरुबा तथा अगुवा ज्यूहरुलाई जय मसीह।
गत बर्ष झै यो बर्ष पनि लामोसमयसम्म समयको अगुवापन तालिममा समयको कारणले जान नभ्याएका तालिम गर्ने इच्छा भएका मण्डलीका पाष्टर एल्डर, डिकन, डिकनेस, जवान अगुवा, दिदीबहिनी अगुवा, सण्डे स्कूल अगुवा, घरेलुसंङ्गति अगुवा, र भबिष्यमा सेवा गर्ने दर्शन बोकेकाहरुको लागि अतिनै आशिषमय एउटा अगुवामा हुनुपर्ने ज्ञान, सीप, र चरित्रको बिषयमा सिकाइने जागृति अगुवापन तालिम शुरुहुनगैरहेको जानकारी गराउदछौ।
7औं ब्याज जागृति अगुवापन तालिम
7th Revival Leadership Training
तालिम हुने मिति 2081 फागुन 12 गते
तालिम हुने स्थान बेथलेहेम मण्डली जोरपाटी गोकर्णेश्वर नगरपालिका 5 बाहूनधारा चोक काठमाडौ।
तालिम हुने समय शनिवार दिउँसो
2 बजे देखि 5 बजे सम्म हरेक हप्ता शनिवार,
तालिम हुने अबधि 12 हप्ता
दर्ता शूल्क प्रति ब्यक्ति रु 2000
सम्पर्क पाष्टर पिटर सुनुवार
तालिम निर्देशक
9841918905 9828815992
पाष्टर राजु लामा
अध्यक्ष
9851018954
पा प्रकाश तामाङ
9841869165
पा सुरेन रसाइली
9860509206
नोट
30 जनाको मात्र कोटा भएकोले कृपय आजै माथि दिएको कुनै पनि नम्वरमा कल गरि आफ्नो सिट आजै सुरक्षित गर्नुहुन हार्दिक अनुरोध गर्दछौ,
सहयोगको लागि धन्यबाद
जय मसिह ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Peter Mulicha Ministries posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share