जय महांकाल युवा समुह , काठमाडौं , नेपाल ।

  • Home
  • Nepal
  • Kathmandu
  • जय महांकाल युवा समुह , काठमाडौं , नेपाल ।
जय महाकाल युवा समूह “भोकालाई भोजन, प्यासीलाई पानी” महाअभियानमानवता नै सबैभन्दा ठूलो धर्म हो। ❤️जय महाकाल युवा समूहका केन...
30/08/2026

जय महाकाल युवा समूह
“भोकालाई भोजन, प्यासीलाई पानी” महाअभियान

मानवता नै सबैभन्दा ठूलो धर्म हो। ❤️

जय महाकाल युवा समूहका केन्द्रीय अध्यक्षज्यूको नेतृत्वमा तथा डा. केदार नरसिंह केसीज्यू लगायत सिङ्गो नेपाल–अमेरिकन डाक्टर काउन्सिलका आदरणीय डाक्टरज्यूहरूको सहकार्यमा विपद् प्रभावित तथा आवश्यकतामा रहेका नागरिकहरूलाई राहत तथा खाद्यान्न सामग्री वितरण गर्नुभएकाे छ।

पीडित नागरिकहरूको दुःखमा साथ दिँदै, संकटको समयमा हातेमालो गर्ने यस मानवीय अभियानमा सहयोग गर्नुहुने सम्पूर्ण डाक्टरज्यूहरू, सहयोगी मनहरू तथा स्वयंसेवकज्यूहरूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौं। 🙏

कोही भोको नपरून्, कोही भोकले नमरून्।
मानवता बचाऔँ, मानव सेवामा जुटौँ।

जय महाकाल युवा समूह 🇳🇵
🍚 भोकालाई भोजन | प्यासीलाई पानी
🤝 मानवता बचाउ महाअभियान महासङ्कल्प

हर हर महादेव!

जय महाकाल युवा समूह 🍚 भोकालाई भोजन,  प्यासीलाई पानी महाअभियानजय महाकाल युवा समूह, भोकालाई भोजन प्यासीलाई पानी महाअभियान ...
30/08/2026

जय महाकाल युवा समूह

🍚 भोकालाई भोजन, प्यासीलाई पानी महाअभियान

जय महाकाल युवा समूह, भोकालाई भोजन प्यासीलाई पानी महाअभियान अन्तर्गत सिराहा जिल्ला का जिल्ला शाखाका अध्यक्ष श्री कृष्णप्रसाद दासज्यूको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सहित १९ जनाको उपस्थितिमा कल्याणपुर नगर शाखा समिति गठन सम्पन्न भएको छ।

नवगठित कल्याणपुर नगर शाखाका सम्पूर्ण कार्यसमिति सदस्यज्यूहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं। 🌹🙏

मानव सेवा, सामाजिक एकता र परोपकारको अभियानलाई कल्याणपुर नगर क्षेत्रमा अझ प्रभावकारी रूपमा अघि बढाउँदै “कोही भोको नपरून्, कोही भोकले नमरून्” भन्ने महासंकल्प पूरा गर्न सम्पूर्ण टिमलाई हार्दिक शुभकामना।

❤️ मानवता बचाऔँ, मानव सेवामा जुटौँ।
🙏 जय महाकाल! हर हर महादेव! 🔱

#जयमहाकालयुवासमूह #भोकालाईभोजनप्यासीलाईपानी #महाअभियान #कल्याणपुरनगरशाखा #सिराहा #मानवताबचाउमहासंकल्प #मानवसेवा #हरहरमहादेव

30/08/2026

जय महाकाल युवा समूह

“भोकालाई भोजन, प्यासीलाई पानी” महाअभियान

नुवाकोट जिल्ला, त्रिशुली क्षेत्रमा भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित तथा विस्थापित नागरिकहरूको पीडामा मल्हम लगाउने उद्देश्यले जय महाकाल युवा समूहले मानवीय सेवाको अभियानलाई निरन्तरता दिएका छौ।

बाढीबाट प्रभावित तथा आश्रयविहीन बनेका सयौँ परिवारलाई लक्षित गर्दै निःशुल्क भोजन तथा आवश्यक आश्रयस्थलको व्यवस्था गर्ने लक्ष्यसहित, त्रिशुली नदी आसपासका समस्यामा परेका तथा विपन्न वर्गका नागरिकहरूलाई निःशुल्क भोजन, लत्ताकपडा लगायत आवश्यक सामग्री वितरण गरेका छौ।

यस मानवीय सेवाका क्रममा जय महाकाल युवा समूहका केन्द्रीय अध्यक्ष श्री लिलानाथ भण्डारीज्यूले प्रभावित नागरिकहरूको अवस्था, उनीहरूले भोग्नुपरेका समस्या तथा आगामी दिनमा समूहले गर्नुपर्ने राहत तथा सहयोगका विषयमा सम्बोधन गर्नुभएको छ।

🤝 विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु नै सच्चा मानवता हो।

जय महाकाल युवा समूहको अभियानको मूल भावना:
❤️ मानवता
🤝 सहयोग
🍚 भोकालाई भोजन
💧 प्यासीलाई पानी
🏠 विस्थापितलाई आश्रय
👕 आवश्यकतामा परेकालाई लत्ताकपडा

आउनुहोस्, विपद्मा परेका दाजुभाइ तथा दिदीबहिनीहरूको दुःखमा साथ दिऔँ। मानवता बचाउने अभियानमा हातेमालो गरौँ। 🙏

जय महाकाल! 🔱
मानवता अमर रहोस्। ❤️

#जयमहाकालयुवासमूह #भोकालाईभोजनप्यासीलाईपानी #मानवताबचाउमहाअभियान #नुवाकोट #त्रिशुली #बाढीपीडित #राहतअभियान #मानवता #सामाजिकसेवा #जयमहाकाल Part 1

30/08/2026

भाेकालाई भाेजन ,प्यासिलाई पानी महाअभियान अन्तर्गत ,जय महाकाल युवा समुह द्वारा नुवाकोट जिल्ला त्रिशुलिमा रहेका बाढि पिडित हरुलाई निशुल्क खाना बितरण गर्दै छौ ।। साथ सहयाेग काे यात्रामा ऐकबद्वता हौ ।।।।

30/08/2026

जय महाकाल युवा समूह

“भोकालाई भोजन, प्यासीलाई पानी” महाअभियान

नुवाकोट जिल्ला, त्रिशुली क्षेत्रमा भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित तथा विस्थापित नागरिकहरूको पीडामा मल्हम लगाउने उद्देश्यले जय महाकाल युवा समूहले मानवीय सेवाको अभियानलाई निरन्तरता दिएका छौ।

बाढीबाट प्रभावित तथा आश्रयविहीन बनेका सयौँ परिवारलाई लक्षित गर्दै निःशुल्क भोजन तथा आवश्यक आश्रयस्थलको व्यवस्था गर्ने लक्ष्यसहित, त्रिशुली नदी आसपासका समस्यामा परेका तथा विपन्न वर्गका नागरिकहरूलाई निःशुल्क भोजन, लत्ताकपडा लगायत आवश्यक सामग्री वितरण गरेका छौ।

यस मानवीय सेवाका क्रममा जय महाकाल युवा समूहका केन्द्रीय अध्यक्ष श्री लिलानाथ भण्डारीज्यूले प्रभावित नागरिकहरूको अवस्था, उनीहरूले भोग्नुपरेका समस्या तथा आगामी दिनमा समूहले गर्नुपर्ने राहत तथा सहयोगका विषयमा सम्बोधन गर्नुभएको छ।

🤝 विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु नै सच्चा मानवता हो।

जय महाकाल युवा समूहको अभियानको मूल भावना:
❤️ मानवता
🤝 सहयोग
🍚 भोकालाई भोजन
💧 प्यासीलाई पानी
🏠 विस्थापितलाई आश्रय
👕 आवश्यकतामा परेकालाई लत्ताकपडा

आउनुहोस्, विपद्मा परेका दाजुभाइ तथा दिदीबहिनीहरूको दुःखमा साथ दिऔँ। मानवता बचाउने अभियानमा हातेमालो गरौँ। 🙏

जय महाकाल! 🔱
मानवता अमर रहोस्। ❤️

#जयमहाकालयुवासमूह #भोकालाईभोजनप्यासीलाईपानी #मानवताबचाउमहाअभियान #नुवाकोट #त्रिशुली #बाढीपीडित #राहतअभियान #मानवता #सामाजिकसेवा #जयमहाकाल

30/08/2026

राजधानीको सडकमा खाना खानु रहर होइन बाध्यता हो । 😰 सित्तैमा पानी नदिने सहरमा खाना वितरण गरेर पुण्य कमाउन तपाईँ हामी सबै एकजुट बनौं ।

भोकालाई भोजन प्यासीलाई पानी महाअभियान ।
जय महांकाल युवा समूह ।

सम्पर्क नम्बर - 9841683737 , 01-5910176

जय महांकाल !

#भोकालाई_भोजन_प्यासीलाई_पानी

#मिशन_अन्नदान ११७५

30/08/2026

भोकालाई भोजन, प्यासीलाई पानी महाअभियान अन्तर्गत जय महाकाल युवा समूहका केन्द्रीय अध्यक्ष श्री लीलानाथ भण्डारीज्यूको नेतृत्वमा भोटेकोशी बाढीबाट ग्रसित क्षेत्रको अवलोकन, अनुगमन तथा उद्धार कार्यमा सक्रिय सहभागिता जनाउनुभएकाे छ।

बाढीका कारण पीडित बनेका नागरिकहरूको अवस्था बुझ्दै आवश्यक सहयोग, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन जय महाकाल युवा समूह निरन्तर मैदानमा खट्नुभएकाे छ।

🤝 विपद्मा परेका नागरिकसँगै छौँ, मानवताको सेवामा सदैव अग्रपंक्तिमा छौँ।

कोही भोको नपरून्, कोही भोकले नमरून्।
❤️ मानवता बचाऔँ, मानव जीवनको रक्षा गरौँ। ❤️

#जयमहाकालयुवासमूह
#भोकालाईभोजनप्यासीलाईपानी
#मानवताबचाउमहाअभियान
#भोटेकोशीबाढी
#उद्धारतथाराहत
#सेवानैधर्म

30/08/2026

जय महाकाल युवा समूहका केन्द्रीय अध्यक्ष श्री लिला नाथ भण्डारीज्यू आफैं फिल्डमा उपस्थित भई प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको अवस्था अवलोकन, पीडितसँग प्रत्यक्ष भेटघाट तथा राहत तथा मानवीय सेवाका कार्यमा सक्रिय रूपमा जुटिरहनुभएको छ।

❤️ भोकालाई भोजन, प्यासीलाई पानी
🤝 मानवता बचाउ महाअभियान महासङ्कल्प
🙏 कोही भोको नपरून्, कोही भोकले नमरून्।

सेवा नै धर्म हो, मानवता नै हाम्रो पहिचान हो।

जय महाकाल!
🇳🇵 जय मानवता! 🇳🇵

जय महाकाल युवा समूह भोकालाई भोजन, प्यासीलाई पानी महाअभियान🌊 भोटेकोशी बाढीपीडित नागरिकहरूका लागि निःशुल्क भोजन सेवा 🍛नुवा...
30/08/2026

जय महाकाल युवा समूह
भोकालाई भोजन, प्यासीलाई पानी महाअभियान

🌊 भोटेकोशी बाढीपीडित नागरिकहरूका लागि निःशुल्क भोजन सेवा 🍛

नुवाकोटको त्रिशूली क्षेत्रमा भोटेकोशी बाढीका कारण प्रभावित तथा पीडित भएका नागरिकहरूलाई लक्षित गर्दै जय महाकाल युवा समूहद्वारा निःशुल्क भोजन वितरण कार्यक्रम आयोजना गर्न लागिएको छ।

यस दुःखद् घडीमा पीडित नागरिकहरूसँग हातेमालो गर्दै भोकालाई भोजन, प्यासीलाई पानी अभियानमार्फत मानवीय सेवामा निरन्तर समर्पित रहने हाम्रो प्रतिबद्धता हो।

🤝 कोही भोको नपरुन्, कोही भोकले नमरुन्।
❤️ मानवता बचाऔँ, पीडितको साथ दिऔँ।
🇳🇵 सेवा नै धर्म हो। मानवता नै हाम्रो पहिचान हो।

जय महाकाल युवा समूह
भोकालाई भोजन, प्यासीलाई पानी महाअभियान
🇳🇵 मानवता बचाउ महाअभियान महासंकल्प 🇳🇵

सहयाेगकाे लागि सम्पर्क नम्बर -9841683737

#जयमहाकालयुवासमूह #भोकालाईभोजनप्यासीलाईपानी #नुवाकोट #त्रिशूली #भोटेकोशी #बाढीपीडित #निःशुल्कभोजन #मानवताबचाउमहाअभियान #सेवानैधर्महो

Address

Kathmandu
110001

Alerts

Be the first to know and let us send you an email when जय महांकाल युवा समुह , काठमाडौं , नेपाल । posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to जय महांकाल युवा समुह , काठमाडौं , नेपाल ।:

Shortcuts

Share