15/07/2026
Lyrics / Composition: Padam Tamang
Singer/Arranger/ Mix&Mastering : Pranay Khaling
Lyrical Video by : Prabin Biswa
आउदछु हे येशू तपाईंको पाउदनमा
मेरो अधर्म स्वीकार्दै…..
धुनुहोस् तपाईंको रगतले फेरी
नयाँ भई जिउन चाहन्छु …2
तपाईंको वचनमा म अब जिउने छु
तपाईंको इच्छामा म अब हिँड्ने छु)2
हे येशू
अब फेरि फर्केर जाँदिन हे येशु
मेरो सारा जीवन तपाईँलाई दिन्छु।
डोर्याउनुहोस् मलाई तपाईंको योजनामा फेरि
मेरो जीवनमा पूरा गर्न सकुँ….)2
तपाईंको वचनमा म अब जिउने छु
तपाईंको इच्छामा म अब हिँड्ने छु)2
हे येशू..
#येशु #ख्रिष्ट #हाल्लेलूयाह