Milap Church

Milap Church The church where friends, family, and faith come together.

तिमीहरू जे गर्छौ दिलोज्‍यानले गर्ने गर, मानिसको होइन, तर प्रभुको सेवा गरेजस्‍तै, कलस्सी 3:23
22/07/2026

तिमीहरू जे गर्छौ दिलोज्‍यानले गर्ने गर, मानिसको होइन, तर प्रभुको सेवा गरेजस्‍तै,
कलस्सी 3:23

17/07/2026

हामी भोलि आराधना सेवामा भेट्नेछौं... ❤️✝️”

'आफ्‍नो आशामा आनन्‍द गर, सङ्कष्‍टमा धैर्य धारण गर, प्रार्थनामा निरन्‍तर लागिरहो। ' रोमी 12:12
14/07/2026

'आफ्‍नो आशामा आनन्‍द गर, सङ्कष्‍टमा धैर्य धारण गर, प्रार्थनामा निरन्‍तर लागिरहो। ' रोमी 12:12

11/07/2026

बतासैले उडाइ लगेछ, ख्रीष्टको माया सम्हाल्दै छु।✝️❤️

हामी भोलि आराधना सेवामा भेट्नेछौं... ❤️✝️”
10/07/2026

हामी भोलि आराधना सेवामा भेट्नेछौं... ❤️✝️”

'परमप्रभु महान्‌ हुनुहुन्‍छ र प्रशंसाको अति योग्‍य, र उहाँको महानता अगम छ। 'भजनसंग्रह 145:3
08/07/2026

'परमप्रभु महान्‌ हुनुहुन्‍छ र प्रशंसाको अति योग्‍य, र उहाँको महानता अगम छ। '
भजनसंग्रह 145:3

'जसले मलाई शक्ति दिनुहुन्‍छ, उहाँमा नै म सब कुरा गर्न सक्‍छु। 'फिलिप्पी 4:13
06/07/2026

'जसले मलाई शक्ति दिनुहुन्‍छ, उहाँमा नै म सब कुरा गर्न सक्‍छु। '
फिलिप्पी 4:13

01/07/2026

'ख्रीष्‍टको वचन तिमीहरूमा प्रशस्‍ततासँग वास गरोस्‌। पूरा बुद्धिमानीसाथ एउटाले अर्कालाई सिकाओ र अर्ती देओ, र परमेश्‍वरप्रति आफ्‍नो हृदयमा रहेको कृतज्ञतासाथ भजन, स्‍तुति र आत्‍मिक गान गाओ। '
कलस्सी 3:16

सूर्योदयदेखि सूर्यास्‍तसम्‍मै परमप्रभुको नाउँको प्रशंसा हुनुपर्दछ।भजनसंग्रह 113
01/07/2026

सूर्योदयदेखि सूर्यास्‍तसम्‍मै परमप्रभुको नाउँको प्रशंसा हुनुपर्दछ।
भजनसंग्रह 113

Address

Balambu
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Milap Church posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share