Nepali Isai Mandali Jorpati Church

Nepali Isai Mandali Jorpati Church Worship Service Every Saturday 10:30 AM

03/08/2020

Jaimasih prabidhik samsyako karan Prathna live garne kosis gardae xu... prathna ma basdae garnu hola...

26/07/2020

उहाँले थकितहरूलाई बल दिनुहुन्‍छ, र कमजोरहरूको शक्ति बढ़ाइदिनुहुन्‍छ।
यशैया 40:29 NNRV

15/07/2020

यसकारण साहससँग अनुग्रहको सिंहासन नजिक जाऔं, र खाँचोको समयमा सहायता पाउनलाई कृपा र अनुग्रह प्राप्‍त गर्न सकौं।
हिब्रू 4:16 NNRV

12/07/2020

एउटै कुरा म परमप्रभुसँग माग्‍दछु, मैले खोजेको यही हो, कि जीवनभरि म परमप्रभुको भवनमा रहन पाऊँ, र उहाँको सुन्‍दरतालाई हेरिरहन पाऊँ, र उहाँको मन्‍दिरमा उहाँलाई खोज्‍न सकूँ।
भजनसंग्रह 27:4 NNRV

Address

Kageshwori, Manohara-5, Danchhi
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Isai Mandali Jorpati Church posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category