Lolang Church

Lolang Church Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Lolang Church, Religious organisation, Kathmandu.

06/04/2026

भज 34:18: "चूर्ण हृदय भएकाहरू सबैका नजिक परमप्रभु हुनुहुन्‍छ, र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्‍छ।"

लूका 24:7कि मानिसको पुत्र पापी मानिसहरूका हातमा सुम्पिनु, र क्रूसमा टाँगिनु, र तेस्रो दिनमा जीवित भई उठ्नु आवश्यक छ'।"
05/04/2026

लूका 24:7
कि मानिसको पुत्र पापी मानिसहरूका हातमा सुम्पिनु, र क्रूसमा टाँगिनु, र तेस्रो दिनमा जीवित भई उठ्नु आवश्यक छ'।"

03/03/2026

उपदेशक ३: ११. उहाँले हरेक कुरालाई आफ्नो समयमा सुन्दर बनाउनुभएको छ। उहाँले मानिसका हृदयमा अनन्तता पनि राखिदिनुभएको छ। तापनि तिनीहरूले परमेश्वरले आदिदेखि अन्त्यसम्म के गर्नुभएको छ त्यसको गहिराइलाई बुझ्न सक्दैनन्।

22/02/2026

हितोपदेश १४ : २९ धैर्यवान् मानिसको समझशक्ति अपार हुन्छ, तर गरम मिजासको मानिसले आफ्नो मूर्खता प्रदर्शन गर्छ।

21/02/2026

विलाप ३: २४ मेरो प्राणले भन्छ, "परमप्रभु नै मेरो सर्वस्व हुनुहुन्छ, यसैकारण म धैर्यसाथ उहाँको प्रतीक्षा गरिरहन्छु।"

20/02/2026

"Heaviness in the heart of man maketh it stoop: but a good word maketh it glad." Proverbs 12:25 (KJV)

02/02/2026

सम्पुर्ण मंडली परिवारमा क्रिसमसको 2025/12/25 को शुभकामनाका साथ परमेश्वरले हरेककाे जीवनमा आशिष दिनु भएको होस् 😇❤️  🎄
25/12/2025

सम्पुर्ण मंडली परिवारमा क्रिसमसको 2025/12/25 को शुभकामनाका साथ परमेश्वरले हरेककाे जीवनमा आशिष दिनु भएको होस् 😇❤️ 🎄

रोमी ६:२३ (NNRV)किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैँको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो।ht...
01/10/2025

रोमी ६:२३ (NNRV)
किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैँको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो।
https://agape.com.np/app/daily-verse/2025-10-01

Address

Kathmandu

Telephone

+9779741661218

Website

Alerts

Be the first to know and let us send you an email when Lolang Church posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share