श्री रामानुज दर्शन Shree Ramanuja Darshan

  • Home
  • Nepal
  • Kathmandu
  • श्री रामानुज दर्शन Shree Ramanuja Darshan

श्री रामानुज दर्शन Shree Ramanuja Darshan Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री रामानुज दर्शन Shree Ramanuja Darshan, Religious organisation, Maijubahal, Kathmandu.

धार्मिक प्रवचनहरु, श्री संप्रदायमा आधारित आध्यात्मिक व्याख्यान, र मठ-मन्दिर हरुको दर्शन अतिरिक्त कार्यक्रमहरु वृद्ध( माता-पिता) हरुको विशेष ध्यान दिदै यो पेजलाई अगाडी बडाउने कार्य गर्ने उदेश्य राखिएको छ 🙏

14/08/2026

श्रीआचार्य हरुका धार्मिक प्रवचनहरू, नेपालका श्रीसंप्रदायमा आधारित भएका मठ-मन्दिरहरुको दर्शन एवं अतिरिक्त धार्मीक कार्यक्रम हरु बृद्ध माता-पिता हरुको विशेष ध्यान दिदै यो पेजलाई फलो गरि आउदो भगबत कार्य र श्रीआचार्यहरुको दर्शन गर्दै प्रवचन को आनन्द लिन Sra Sewa Samuha श्री रामानुज दर्शन सेवा समुहको फेसबुक पेजमा आउन निवेदन गर्दछौ।साँझ ८.०० वजे देखी जुम ZOOM मार्फत प्रवचन भईरहेको जानकारी गराउँछौं। Srd Sewa Samuhau🌹 U-tub मा नाम सर्च गरौं। 🙏जय श्रीमन् नारायण🙏

श्रीआचार्य हरुका धार्मिक प्रवचनहरू, नेपालका  श्रीसंप्रदायमा आधारित भएका मठ-मन्दिरहरुको दर्शन एवं अतिरिक्त धार्मीक कार्यक...
14/08/2026

श्रीआचार्य हरुका धार्मिक प्रवचनहरू, नेपालका श्रीसंप्रदायमा आधारित भएका मठ-मन्दिरहरुको दर्शन एवं अतिरिक्त धार्मीक कार्यक्रम हरु बृद्ध माता-पिता हरुको विशेष ध्यान दिदै यो पेजलाई फलो गरि आउदो भगबत कार्य र श्रीआचार्यहरुको दर्शन गर्दै प्रवचन को आनन्द लिन Sra Sewa Samuha श्री रामानुज दर्शन सेवा समुहको फेसबुक पेजमा आउन निवेदन गर्दछौ।साँझ ८.०० वजे देखी जुम ZOOM मार्फत प्रवचन भईरहेको जानकारी गराउँछौं। Srd Sewa Samuhau 🔴U-tub मा नाम सर्च गरौं।🙏जय श्रीमन् नारायण🙏

हामीलाई बेलाबखत धार्मिक कथा प्रवचन श्रवण गराउने हाम्रो समुहले हामीलाई स्नेह दिने सम्पूर्ण आचार्य भागवत हरुमा आज माता गोदाम्बाको नक्षत्रोत्सव मनाउन आग्रह गर्छ यो समुह # #कर्कटे पूर्वफल्गुन्यां तुलसीकाननोद्भवाम्। पाण्ड्ये विश्वम्भरां देवीं वन्दे श्रीरङ्गनायकीम्।।

हामीलाई बेलाबखत धार्मिक  कथा प्रवचन  श्रवण  गराउने हाम्रो समुहले हामीलाई  स्नेह  दिने सम्पूर्ण  आचार्य  भागवत हरुमा आज म...
14/08/2026

हामीलाई बेलाबखत धार्मिक कथा प्रवचन श्रवण गराउने हाम्रो समुहले हामीलाई स्नेह दिने सम्पूर्ण आचार्य भागवत हरुमा आज माता गोदाम्बाको नक्षत्रोत्सव मनाउन आग्रह गर्छ यो समुह # #कर्कटे पूर्वफल्गुन्यां तुलसीकाननोद्भवाम्। पाण्ड्ये विश्वम्भरां देवीं वन्दे श्रीरङ्गनायकीम्।।

श्रीरामानुज दर्शन सेवा समूहको युटुब च्यानल सब्सक्राइब गर्नुहोला 🙏
12/08/2026

श्रीरामानुज दर्शन सेवा समूहको युटुब च्यानल सब्सक्राइब गर्नुहोला 🙏

धार्मिक प्रवचनहरु,श्री संप्रदायमा आधारित आध्यात्मिक व्याख्यान, र मठ-मन्दिर हरुको दर्शन अतिरिक्त कार्यक्रमहरु🌹...

11/08/2026

श्रीमन्नारायण. श्रीसुदर्शनभगवान् को अनुष्ठान ले गर्दा प्रपन्नामृतं कालक्षेप स्थगित गरिदैछ.सबैमा प्रार्थना

10/08/2026

गोदा रङ्गु गोपालजीको कुटिया एवं श्री रामानुज दर्शन सेवा समूहको कार्यालयमा झुला महोत्सबमा श्री विष्णु सहस्रनाम,पाठ-अर्चना,एव श्री अर्जुन प्रसाद रिमाल स्वामीज्यूको संगितमय भजन कीर्तन ।

Address

Maijubahal
Kathmandu
44602

Website

Alerts

Be the first to know and let us send you an email when श्री रामानुज दर्शन Shree Ramanuja Darshan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share