Druk Pekar Nepal- Drukpa Nepal

Druk Pekar Nepal- Drukpa Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Druk Pekar Nepal- Drukpa Nepal, Swoyambhu, Kathmandu.

This is the official page of Drukpa Nepal.
'ड्रुक पेकार नेपाल' नेपालमा ड्रुक्पा परम्पराको आधिकारिक संस्था हो, जसले सबै मठमन्दिर, भिक्षु-भिक्षुणी, र धर्मानुयायीहरूलाई एकताबद्ध गर्छ।

🌸 ड्रुक्पा एम्पावरमेन्ट २०२६ 🌸“सिद्धिको साधनहरूको महासागर”नेपालका ड्रुक्पा वंशका भक्तजन तथा गुम्बाहरूको अनुरोधमा ग्याल्व...
09/09/2026

🌸 ड्रुक्पा एम्पावरमेन्ट २०२६ 🌸
“सिद्धिको साधनहरूको महासागर”

नेपालका ड्रुक्पा वंशका भक्तजन तथा गुम्बाहरूको अनुरोधमा ग्याल्वा दोखाम्पा रिन्पोछे ज्युले आगामी ८ अक्टोबर २०२६| आश्विन २२, २०८३ देखि ड्रुक अमिताभ गुम्बा, ड्रुक अमिताभ माउन्टेन मा “Ocean of Means of Accomplishments” वाङ/अभिषेक प्रदान गर्नुहुनेछ।

यससँगै विभिन्न श्रद्धेय गुरुहरूबाट प्रारम्भिक साधना, गम्पोपाका सङ्कलित ग्रन्थहरू तथा गुरु ड्रक्पो, चक्रसंवर, वज्रवराही, अक्षोभ्य लगायतका साधनासम्बन्धी शिक्षाहरू प्रदान गरिनेछ।

🙏 सम्पूर्ण धर्मसाधक तथा इच्छुक साधकहरूलाई यस पावन अवसरमा सहभागी भई आफ्नो आध्यात्मिक यात्रालाई अझ समृद्ध बनाउन हार्दिक निमन्त्रणा।

दर्ता निःशुल्क भए पनि अनिवार्य रहेको छ।
दर्ताका लागि पोस्टरमा दिइएको QR code स्क्यान गरी फारम भर्नुहोस्।

༄༅། ड्रुक्पा एम्पावरमेन्ट २०२६ Gyalwa DokhampaदH.E Drubpon Khamtak Rinpoche
Gyalwa Dokhampa H.E Drubpon Khamtak Rinpoche Gyalwa Dokhampa

To our Root Guru, His Holiness the Gyalwang Drukpa- On this Teacher’s Day. We offer our deepest gratitude for being the ...
05/09/2026

To our Root Guru, His Holiness the Gyalwang Drukpa-
On this Teacher’s Day. We offer our deepest gratitude for being the light that guides our path, the wisdom that transforms our hearts, and the compassion that inspires our lives.

With endless gratitude and reverence. 🙏

𝓗𝓪𝓹𝓹𝔂 𝓣𝓮𝓪𝓬𝓱𝓮𝓻𝓼’ 𝓓𝓪𝔂 2026!

𝓦𝓲𝓽𝓱 𝓭𝓮𝓮𝓹𝓮𝓼𝓽 𝓰𝓻𝓪𝓽𝓲𝓽𝓾𝓭𝓮 𝓽𝓸 𝓸𝓾𝓻 𝓻𝓸𝓸𝓽 𝓖𝓾𝓻𝓾, 𝓽𝓱𝓮 𝓖𝔂𝓪𝓵𝔀𝓪𝓷𝓰 𝓓𝓻𝓾𝓴𝓹𝓪, 𝓯𝓸𝓻 𝔂𝓸𝓾𝓻 𝓮𝓷𝓭𝓵𝓮𝓼𝓼 𝓬𝓸𝓶𝓹𝓪𝓼𝓼𝓲𝓸𝓷, 𝔀𝓲𝓼𝓭𝓸𝓶 𝓪𝓷𝓭 𝓰𝓾𝓲𝓭𝓪𝓷𝓬𝓮. 𝓦𝓲𝓽𝓱 𝓖𝓻𝓪𝓽𝓲𝓽𝓾𝓭𝓮 𝓐𝓵𝔀𝓪𝔂𝓼!

🌸 प्राचीन बौद्ध ज्ञान र आधुनिक जीवनबीचको संवाद 🌸डर, सम्बन्ध, आत्मविश्वास, महत्वाकांक्षा र आधुनिक जीवनका चुनौतीहरूलाई धर्...
03/09/2026

🌸 प्राचीन बौद्ध ज्ञान र आधुनिक जीवनबीचको संवाद 🌸

डर, सम्बन्ध, आत्मविश्वास, महत्वाकांक्षा र आधुनिक जीवनका चुनौतीहरूलाई धर्मदर्शनसँग जोडेर बुझ्ने एउटा गहिरो र अर्थपूर्ण संवाद।

Wisdom Dharma Chat मा दैनिक जीवनका सामान्य प्रश्नहरूदेखि वज्रयान बौद्ध साधनामा तारा साधना, मन्त्र, ध्यान, दृश्यीकरण र अर्पणको गहिरो अर्थसम्म चर्चा गरिएको छ। 🌿

हामीले धर्मलाई केवल बौद्धिक रूपमा बुझ्ने मात्र होइन, आफ्नो सोच, व्यवहार र जीवनमा कसरी उतार्न सक्छौँ? — यही प्रश्नको खोजीमा यो संवाद अघि बढ्छ।

बौद्ध धर्मको अभ्यासमा लामो समयदेखि हुनुहुन्छ वा केवल जिज्ञासु हुनुहुन्छ भने, यो संवाद तपाईंका लागि अर्थपूर्ण हुन सक्छ।

🎧 समय निकालेर सुन्नुहोस्, र आफूलाई छोएको कुनै विचार वा शिक्षालाई केही समय मनन गर्नुहोस्। 🙏🌿

Gyalwa Dokhampa joins Daniel Aitken of Wisdom Publications for a Dh...

03/09/2026

🙏 अत्यन्त हर्षका साथ विशेष आध्यात्मिक कार्यक्रमको शुभ समाचार 🙏

आदरणीय परमपूजनीय ग्याल्वा दोखाम्पा तथा परमपूजनीय ड्रुब्पोन खाम्ताक रिन्पोछेज्यूको पावन उपस्थितिमा ड्रुक अमिताभ माउन्टेन, नेपालमा विशेष आध्यात्मिक कार्यक्रम आयोजना हुने भएको छ।

यो कार्यक्रम ८ अक्टोबर २०२६ अरथात आश्विन २२, २०८३ देखि सुरु हुनेछ।

विशेषगरी ङोन्ड्रो (Ngöndro) साधनामा संलग्न धर्मसाधकहरूका लागि यो अत्यन्तै दुर्लभ र पुण्यमय अवसर हो। परमपूजनीय गुरुहरूबाट धर्मसम्बन्धी मार्गदर्शन, शिक्षा तथा आशीर्वाद ग्रहण गर्नुका साथै उहाँहरूको पावन उपस्थितिमा आफ्नो साधनालाई अझ गहिरो बनाउने अवसर प्राप्त हुनेछ।

📅 मिति: ८ अक्टोबर २०२६ | आश्विन २२, २०८३ देखि
📍 स्थान: ड्रुक अमिताभ माउन्टेन, काठमाडौं, नेपाल

सम्पूर्ण धर्मसाधकहरूलाई यस शुभ अवसरको सदुपयोग गर्दै धर्मप्रतिको आफ्नो प्रतिबद्धतालाई अझ दृढ बनाउन तथा आध्यात्मिक यात्रामा अघि बढ्न हार्दिक अनुरोध गर्दछौँ।

🙏 परम्पराको आशीर्वाद र अमूल्य धर्मले सम्पूर्ण साधक तथा सबै प्राणीहरूको जीवनमा शान्ति, करुणा र कल्याण ल्याओस्।

Gyalwa Dokhampa
H.E Drubpon Khamtak Rinpoche

#

ड्रुकपा कुङ फु नन्स र YDA नेपालले बाढी प्रभावित परिवारहरूलाई राहत सामग्री पुर्‍याउनुभयो — डिग्निटी किट, चाउचाउ, जुस, र ब...
31/08/2026

ड्रुकपा कुङ फु नन्स र YDA नेपालले बाढी प्रभावित परिवारहरूलाई राहत सामग्री पुर्‍याउनुभयो — डिग्निटी किट, चाउचाउ, जुस, र बिस्कुटहरू, साथै थप आवश्यकता पहिचान गर्न स्थलगत अवस्थाको मूल्याङ्कन पनि गर्नुभयो।
यस अवसरमा हामी तपाईंहरूको निरन्तर प्रयासप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं।
साथै, उदार सहयोग गर्नुहुने हाम्रा सम्पूर्ण समर्थकहरूलाई पनि हार्दिक धन्यवाद।
🙏

रासुवाका बाढीपीडितहरूको सम्झनामा प्रार्थनाहिजो (Bhadra 10, 2083)मा ड्रुक्पा नेपालले YDA नेपालसँगको सहकार्यमा नेपालमा हाल...
27/08/2026

रासुवाका बाढीपीडितहरूको सम्झनामा प्रार्थना

हिजो (Bhadra 10, 2083)मा ड्रुक्पा नेपालले YDA नेपालसँगको सहकार्यमा नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित तथा ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा म्हार्मे मोलम (प्रार्थना) तथा हजारौँ बत्ती (बटर ल्याम्प) अर्पण कार्यक्रम आयोजना गर्‍यो।

गहिरो करुणाका साथ दिवंगत आत्माहरूको शान्ति र मुक्ति प्राप्तिको कामना गर्दै प्रार्थना गर्‍यौँ। साथै, बाढीबाट प्रभावित सम्पूर्ण व्यक्ति तथा परिवारहरूको सुरक्षा, शक्ति, स्वास्थ्य र कल्याणका लागि प्रार्थना गर्दै हरेक परिवार र समुदायमा पुनः शान्ति, समृद्धि र सुख फर्कियोस् भन्ने कामना गर्‍यौँ।

त्रिरत्नका आशीर्वादले दुःखमा रहेका सबैलाई शान्ति र उपचार प्रदान गरून्, तथा प्रभावित र जीवित सबैको रक्षा गरून्।

ॐ मणि पद्मे हुँ 🙏

प्रार्थनासहित।

Prayers for the Victims of the Rasuwa Floods

Yesterday, on August 26, 2026, Drukpa Nepal, in collaboration with YDA Nepal, held a Mhaarmey Molam prayer gathering and offered thousands of butter lamps in remembrance of those who lost their lives in the devastating floods in Rasuwa, Nepal.

With heartfelt compassion, we offered prayers for the departed, wishing that they may find peace, liberation, and a fortunate passage beyond this life.

We also prayed for everyone affected by the disaster—for their safety, strength, healing, and well-being—and for peace, stability, and prosperity to return to every family and community facing hardship.

May the blessings of the Three Jewels bring comfort and healing to those who are suffering, and protection and strength to all those affected.

Om Mani Padme Hum. 🙏

With prayers and compassion.

27/08/2026

Pray for Rasuwa, Nepal 🙏🙏🙏

18/07/2026

Celebrating Chöekhor Düchen 2026
(The joyous anniversary of Lord Buddha’s
First Teaching and the Turning of the Wheel of Dharma)

“Cease to do evil, Cultivate what is good, Purify the heart. This is the teaching of the Buddha.”~ Lord Buddha

May the light of the Dharma continue to illuminate all beings.

Happy Chöekhor Düchen! 🪔✨

Address

Swoyambhu
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Druk Pekar Nepal- Drukpa Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Druk Pekar Nepal- Drukpa Nepal:

Shortcuts

Share