Pokharel Management Service Centre

Pokharel Management Service Centre काठमाडौ भक्तपुर ललितपुर मा कामदार या काम काे खाेजिमा हुनुहुन्छ भने हामीलाई शम्झनु होला 9841769189

जन्म दिनको असिमित शुभकामना नेपाल तरुण दल अर्घाखाची काठमाडौं सम्पर्क समिति का अध्यक्ष लुम्बिनी तन्दुरी ब्यवसायी संघ का उप...
29/01/2026

जन्म दिनको असिमित शुभकामना नेपाल तरुण दल अर्घाखाची काठमाडौं सम्पर्क समिति का अध्यक्ष लुम्बिनी तन्दुरी ब्यवसायी संघ का उपाध्यक्ष पोखरेली लुम्बिनी तन्दुरी का संन्चालक पोखरेली मिट शफ का सन्चालक पोखरेल म्यानेजमेन्ट प्रा : ली का सन्चालक क्यामरिज मन्टेश्वरी का सन्चालक एलिशा कोल्ड स्टोर का सन्चालक विशाल मःम सेन्टर का सन्चालक नेपाली काङ्गेस अर्घाखाची सङ्गठन विभाग का सदस्य हातेमालो सहकारी का सन्चालक सदस्य पाणिनी भजन समाजका सन्चालक सदस्य बिभिन्न सामाजिक अभियान्त तन र मन का धनि सुरज पोखरेल ज्युलाई जन्म दिनको करोडौ करोड शुभकामना 🎊🎁🎈🎉🙏🏼🙏🏼🙏🏼❤️🙏🏼🙏🏼🙏🏼🙏🏼❤️🙏@

आफ्नै पसल को लागि कर्मचारि  चाहियो तलब =15000 देखि 18000,20000,26000मासु कटिङ= 2 जना  जानेको सुबिधा = खाना खाजाको बस्नको...
02/12/2025

आफ्नै पसल को लागि कर्मचारि चाहियो

तलब =15000 देखि 18000,20000,26000

मासु कटिङ= 2 जना जानेको

सुबिधा = खाना खाजाको बस्नको बेबस्था

सम्पर्क =बानेश्वर काठमाडौं
9841769189

सम्पुर्ण श्रमजीवी महानुभावहरुमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको हार्दिक शुभकामना ।राज्यले हरेक श्रमिकको अधिकार सुनिश्चित ग...
01/05/2025

सम्पुर्ण श्रमजीवी महानुभावहरुमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको हार्दिक शुभकामना ।
राज्यले हरेक श्रमिकको अधिकार सुनिश्चित गरोस् ।
राज्य्को आखा त्रिसुलिको किनारमा बालुवा चाल्ने ,हिमाली क्षेत्रमा भारी बोक्ने एक छाक टार्न २४ औं घन्टा काम गर्नेहरु सम्म पनि पुगोस् जय लुम्बिनी तन्दुरी

24/04/2025
24/04/2025

रेस्टुरेन्ट म म पसल मासु पसल को लागी वेटर हेल्फर कुक मसाल्ची चाहियो न्युरोड भोटाहिटि बानेश्वर कुनै सर्भिस चार्ज तिर्नु पर्दैन सिधै काम मा बस्न खान सुबिधा आउन जान पनी मिल्ने 9841769189

25/03/2025

होलशेल मुल्यमा मासु का परीकार उपलब्ध छ 9841769189

जन्म दिनको असिमित शुभकामना नेपाल तरुण दल अर्घाखाची काठमाडौं सम्पर्क समिति का अध्यक्ष लुम्बिनी तन्दुरी ब्यवसायी संघ का उप...
28/01/2025

जन्म दिनको असिमित शुभकामना नेपाल तरुण दल अर्घाखाची काठमाडौं सम्पर्क समिति का अध्यक्ष लुम्बिनी तन्दुरी ब्यवसायी संघ का उपाध्यक्ष पोखरेली लुम्बिनी तन्दुरी का संन्चालक पोखरेली मिट शफ का सन्चालक पोखरेल म्यानेजमेन्ट प्रा : ली का सन्चालक क्यामरिज मन्टेश्वरी का सन्चालक एलिशा कोल्ड स्टोर का सन्चालक विशाल मःम सेन्टर का सन्चालक नेपाली काङ्गेस अर्घाखाची सङ्गठन विभाग का सदस्य हातेमालो सहकारी का सन्चालक सदस्य पाणिनी भजन समाजका सन्चालक सदस्य नया बानेश्वर व्यपार ब्यवसायी संघ का सदस्य होटल महासङ्घ काठमाडौं का सह सचिव बिभिन्न सामाजिक अभियान्त तन र मन का धनि सुरज पोखरेल ज्युलाई जन्म दिनको करोडौ करोड शुभकामना 🎊🎁🎈🎉🙏🏼🙏🏼🙏🏼❤️🙏🏼🙏🏼🙏🏼🙏🏼❤️🙏

नेपालीहरुको दोस्रो ठुलो  चाड तिहार ,  छठ एबंम नेपाल सम्बत ११४५ को सुखद अवसरमा देश तथा बिदेशमा रहनु हुने  सम्पुर्णमा दाजु...
02/11/2024

नेपालीहरुको दोस्रो ठुलो चाड तिहार , छठ एबंम नेपाल सम्बत ११४५ को सुखद अवसरमा देश तथा बिदेशमा रहनु हुने सम्पुर्णमा दाजुभाई दिदीबहिनी बुवाआमा हरूलाइ हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । 🙏

देश तथा विदेशमा रहनु भएका संपूर्ण नेपाली दाजुभाई तथा दिदि बहिनी हरुमा  महान पर्वको सातौदिन फुलपातीको हार्दिक मंगलमय शुभक...
10/10/2024

देश तथा विदेशमा रहनु भएका संपूर्ण नेपाली दाजुभाई तथा दिदि बहिनी हरुमा महान पर्वको सातौदिन फुलपातीको हार्दिक मंगलमय शुभकामना । सवैको दशै हर्ष उल्लासका साथ वितोस शुभकामना ।🙏🙏🙏❤️❤️

आफ्नो मनलाई सन्तुष्टि पार्न सिक्नुसआवश्यकताहरु त मरुन्जेल सम्म कहिले पूरा हुदैन।।  #शुभबिहानि ❤️
02/10/2024

आफ्नो मनलाई सन्तुष्टि पार्न सिक्नुस
आवश्यकताहरु त मरुन्जेल सम्म कहिले पूरा हुदैन।।
#शुभबिहानि ❤️

🌹💐भगवान् श्रीकृष्णको पावन जन्मदिन श्रीकृष्ण जन्माष्टमीको विशेष अवसरमा सम्पूर्ण जनमा हार्दिक शुभकामना 🌷🌺
26/08/2024

🌹💐भगवान् श्रीकृष्णको पावन जन्मदिन श्रीकृष्ण जन्माष्टमीको विशेष अवसरमा सम्पूर्ण जनमा हार्दिक शुभकामना 🌷🌺

Address

Kathmandu

Telephone

+9779825922392

Website

Alerts

Be the first to know and let us send you an email when Pokharel Management Service Centre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category