Nepali Jame Masjid, Kathmandu

Nepali Jame Masjid, Kathmandu Religious Center

02/05/2022

सम्पूर्ण नेपाली दाज़ु भाई तथा दिदी बहिनीहरुमा इस्लाम धर्मावलम्बीहहरुको महान चाड ईद-उल-फ़ित्र २०७९ को हार्दिक शुभकामना ।

ज़रूरी सुचना ।।
14/01/2022

ज़रूरी सुचना ।।

20/07/2021
14/05/2021

सम्पूर्ण नेपाली दाज़ु भाई तथा दिदी बहिनीहरुमा इस्लाम धर्मावलम्बीहहरुको महान चाड ईद-उल-फ़ित्र २०७८ को हार्दिक शुभकामना ।

12/05/2021

आज नेपाल अधिराज्य भरी चंद्रमा नदेखेकोले भोली बिहिवारका दिन अन्तिम बर्त बसी पर्सी २०७८-०१-३१ गते शुक्रबारका दिन ईद उल-फ़ित्र मानाईने छ ।

13/04/2021

सम्पूर्ण नेपाली दाज़ु भाई तथा दिदी बहिनीहरुमा नव बर्ष २०७८ को हार्दिक शुभकामना तथा इस्लाम धर्मावलम्बीहहरुको इस्लामिक पात्रो अनुसार नवौ महीनामा पर्ने पवित्र रमदानको पनी हार्दिक शुभकामना ।

23/10/2020

हिन्दु धर्मावलम्बीहरूको महान चाड बिजया दशमी, तिहार र छठ पर्वको अवसरमा सम्पूर्ण दाजु भाई तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।

यस महामारीको बेलामा सतर्कता अपनाई चाड पर्व मनाउन अनुरोध गर्दछौ ।

Stay Home, Stay Safe, Stay Alert !!

Eid ul Adha 2020 Mubarak.
31/07/2020

Eid ul Adha 2020 Mubarak.

Eid ul-Adha 2020
26/07/2020

Eid ul-Adha 2020

ईद - उल फित्रको चाँद देखिएन, २०७७-२-१२ सोमवारका दिन ईद मनाइने ।
23/05/2020

ईद - उल फित्रको चाँद देखिएन, २०७७-२-१२ सोमवारका दिन ईद मनाइने ।

Address

Ghantaghar
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Jame Masjid, Kathmandu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share