Himalaya Crusade Pentecostal Church, Kathmandu

Himalaya Crusade Pentecostal Church, Kathmandu Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Himalaya Crusade Pentecostal Church, Kathmandu, Church, Afaldole Marg, Kathmandu.

Worship service at newly constructed church building.
22/11/2025

Worship service at newly constructed church building.

याकूब १:५तर तिमीहरूमध्ये कसैलाई बुद्धिको खाँचो छ भने उसले परमेश्‍वरलाई मागोस्, जसले सबै मानिसहरूलाई मन खोलेर दिनुहुन्छ र...
27/11/2024

याकूब १:५
तर तिमीहरूमध्ये कसैलाई बुद्धिको खाँचो छ भने उसले परमेश्‍वरलाई मागोस्, जसले सबै मानिसहरूलाई मन खोलेर दिनुहुन्छ र हपार्नुहुन्‍न, र उसलाई यो दिइनेछ।

प्रेरित २:४७..र परमेश्वरको प्रशंसा गर्दै, र सबै मानिसहरूबाट शुभेच्छा पाउँदै बस्थे। उद्धार पाउनेहरूलाई प्रभुले दिनदिनै ति...
22/09/2024

प्रेरित २:४७..र परमेश्वरको प्रशंसा गर्दै, र सबै मानिसहरूबाट शुभेच्छा पाउँदै बस्थे। उद्धार पाउनेहरूलाई प्रभुले दिनदिनै तिनीहरूको संख्यामा थपिदिनुहुन्थ्यो।

14/09/2024

Children's Day Celebration

Children's Day/Our Dear Pastor's Birthday Celebration
14/09/2024

Children's Day/Our Dear Pastor's Birthday Celebration

Saturday Church Service HRPC
14/09/2024

Saturday Church Service HRPC

कलस्सी १:१५-१६१५. उहाँ अदृश्य परमेश्वरको प्रतिरूप, सारा सृष्टिका ज्येष्ठ हुनुहुन्छ, १६. किनकि उहाँमा नै सबै थोक सृष्टि भ...
07/09/2024

कलस्सी १:१५-१६
१५. उहाँ अदृश्य परमेश्वरको प्रतिरूप, सारा सृष्टिका ज्येष्ठ हुनुहुन्छ,
१६. किनकि उहाँमा नै सबै थोक सृष्टि भएका थिए। स्वर्गमा र पृथ्वीमाथि भएका दृश्य र अदृश्य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारै र उहाँकै निम्ति सृजिएका हुन्।

यशैया २६:३-४जसको मन तपाईंमा अड़िएको छ, त्यसलाई तपाईंले पूरा शान्तिमा राख्नुहुन्छ, किनभने त्यसले तपाईंमाथि भरोसा राख्छ। स...
31/08/2024

यशैया २६:३-४

जसको मन तपाईंमा अड़िएको छ, त्यसलाई तपाईंले पूरा शान्तिमा राख्नुहुन्छ, किनभने त्यसले तपाईंमाथि भरोसा राख्छ।
सदासर्वदा परमप्रभुमा भरोसा राख, किनभने परमप्रभु, परमप्रभु नै सनातनका चट्टान हुनुहुन्छ।

उहाँ नै तिम्रो प्रशंसा हुनुहुन्छ; र उहाँ नै तिम्रा परमेश्‍वर हुनुहुन्छ, जसले तिम्रा निम्ति यी ठूला र डरलाग्दा कामहरू गर्...
24/08/2024

उहाँ नै तिम्रो प्रशंसा हुनुहुन्छ; र उहाँ नै तिम्रा परमेश्‍वर हुनुहुन्छ, जसले तिम्रा निम्ति यी ठूला र डरलाग्दा कामहरू गर्नुभएको छ, जुन कामहरू तिम्रा आँखाहरूले देखेका छन्।
व्यवस्था १०:२१

तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ, कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो। रोमी ५: ८
17/08/2024

तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ, कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो।
रोमी ५: ८

फिलिप्पी २:५तिमीहरूमा यस्तो मन होस्, जो ख्रीष्ट येशूमा पनि थियो।
10/08/2024

फिलिप्पी २:५
तिमीहरूमा यस्तो मन होस्, जो ख्रीष्ट येशूमा पनि थियो।

Address

Afaldole Marg
Kathmandu

Telephone

+9779841797816

Website

Alerts

Be the first to know and let us send you an email when Himalaya Crusade Pentecostal Church, Kathmandu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category