Kalinchowk Dairies

Kalinchowk Dairies Kalinchowk Bhagwati Temple] is a Hindu shrine in Dolkha District of Nepal. It is a part of Gaurishankar Conservation Area from wh

It is situated in Kalinchowk VDC in Dolkha at the altitude of 3,842 m (12,605 ft) from sea-level.

सोल्टी र कालिञ्चोकको चमकमा होटल उद्योगको मिश्रित चित्र: गत वर्ष अधिकांश पर्यटन कम्पनी ठूलाे दबाबमा
18/08/2026

सोल्टी र कालिञ्चोकको चमकमा होटल उद्योगको मिश्रित चित्र: गत वर्ष अधिकांश पर्यटन कम्पनी ठूलाे दबाबमा

समग्र पर्यटन व्यवसाय नै थला पर्दा पनि सोल्टी र कालिञ्चोकले भने नाफाको नयाँ रेकर्ड रचेका छन्। होटल तथा पर्यटन समू.....

🌼 बुद्ध जयन्तीको हार्दिक शुभकामना! 🌼कालिन्चोक दर्शन लिमिटेडको तर्फबाट सम्पूर्ण श्रद्धालु, पर्यटक तथा देश–विदेशमा रहनु भए...
01/05/2026

🌼 बुद्ध जयन्तीको हार्दिक शुभकामना! 🌼
कालिन्चोक दर्शन लिमिटेडको तर्फबाट सम्पूर्ण श्रद्धालु, पर्यटक तथा देश–विदेशमा रहनु भएका सम्पूर्ण महानुभावहरूमा बुद्ध जयन्तीको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
भगवान बुद्धले देखाउनुभएको शान्ति, अहिंसा, करुणा र सद्भावको मार्गले सम्पूर्ण मानव समाजलाई सधैं प्रेरणा दिइरहोस् भन्ने कामना गर्दछौं। यस पवित्र दिनले सबैमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जा ल्याओस्।
"शान्ति नै सबैभन्दा ठूलो शक्ति हो" 🕊️

🌹 मे १, अन्तर्राष्ट्रिय श्रमिक दिवसको हार्दिक शुभकामना! 🌹कालिन्चोक दर्शन लिमिटेडको तर्फबाट देश तथा विदेशमा रहनु भएका सम्...
01/05/2026

🌹 मे १, अन्तर्राष्ट्रिय श्रमिक दिवसको हार्दिक शुभकामना! 🌹
कालिन्चोक दर्शन लिमिटेडको तर्फबाट देश तथा विदेशमा रहनु भएका सम्पूर्ण श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूमा श्रमप्रतिको सम्मान, समर्पण र अथक मेहनतको उच्च कदर गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
तपाईंहरूको पसिना, परिश्रम र लगनशीलताले नै राष्ट्र निर्माण सम्भव भएको छ। श्रमिकहरूको हक, अधिकार र सम्मान सधैं सुरक्षित रहोस् भन्ने कामना गर्दछौं।
श्रमको सम्मान गरौं, समृद्ध नेपालको निर्माण गरौं। 🇳🇵

माता तीर्थ औँसीलाई देवलोक, पितृलोक र पृथ्वीलोक सबैतिर जोड्न सक्ने एउटा सेतुका रूपमा लिइन्छ । यस तिथिमा आफ्ना आमाहरूलाई स...
17/04/2026

माता तीर्थ औँसीलाई देवलोक, पितृलोक र पृथ्वीलोक सबैतिर जोड्न सक्ने एउटा सेतुका रूपमा लिइन्छ । यस तिथिमा आफ्ना आमाहरूलाई सम्झना गर्न, भेट्न, स्नेह प्रकट गर्न अत्यन्त आवश्यक मानिन्छ । यदि आमाहरू यस लोकमा नभए दान पुण्य गर्न अत्यन्त आवश्यक मानिन्छ । आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यो दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ । आजको दिनलाई मातृ औँसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ । आजको दिन छोराछोरीहरूले श्रद्धा, भक्ति, सम्मान अनि आदर गरिएकी आमालाई मीठो खान तथा राम्रो लगाउन दिई आमाबाट शुभ–आशीर्वाद ग्रहण गर्ने चलन छ ।

11/04/2026

🌅 शुभ प्रभात 🙏

Kalinchowk Bhagwati Temple को आशिर्वादले जीवनमा नयाँ ऊर्जा मिलोस् अनि Kalinchowk Cable Car को सुन्दर यात्राले मनमा मिठो सम्झना भरियोस् ❤️

जय भगवती 🙏
आजको दिन सफल र खुशीमय रहोस् 🌸✨

🌄 शुभ बिहानी 🙏Kalinchowk Bhagwati Temple को पवित्र दर्शनले आजको दिन शुभ बनाओस् अनि Kalinchowk Cable Car को रमाइलो यात्रा...
11/04/2026

🌄 शुभ बिहानी 🙏
Kalinchowk Bhagwati Temple को पवित्र दर्शनले आजको दिन शुभ बनाओस् अनि Kalinchowk Cable Car को रमाइलो यात्राले मन खुशीले भरियोस् ❤️
जय भगवती माई 🙏
आजको दिन सबैका लागि सुख, शान्ति र समृद्धि ल्याओस् 🌺✨

10/04/2026

Welcome to Snowy Kalinchok ❄️
नयाँ वर्ष 2083 लाई
हिउँको बिचमा celebrate गर्ने योजना बनाउनुहोस् 🎊
Friends, family सँग
यात्रा, रमाइलो र खुसीका पलहरू
सबै एकै ठाउँ – कालिञ्चोक 🌄
👉 Don’t miss this moment!

कालिञ्चोकमा नयाँ वर्ष मनाउन तयार हुनुहुन्छ? 🌄सुन्दर दृश्य, केबलकार र रमाइलो वातावरणसबै कुरा यहाँ छ!आउनुहोस्, 2083 लाई वि...
09/04/2026

कालिञ्चोकमा नयाँ वर्ष मनाउन तयार हुनुहुन्छ? 🌄
सुन्दर दृश्य, केबलकार र रमाइलो वातावरण
सबै कुरा यहाँ छ!

आउनुहोस्, 2083 लाई विशेष बनाऔँ ❤️

Address

Kalinchowk Dolakha
Kathmandu

Opening Hours

Monday 06:00 - 17:00
Tuesday 06:00 - 17:00
Wednesday 06:00 - 17:00
Thursday 06:00 - 17:00
Friday 06:00 - 17:00
Saturday 05:00 - 17:00
Sunday 06:00 - 17:00

Telephone

9844185368

Website

Alerts

Be the first to know and let us send you an email when Kalinchowk Dairies posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share