Kalinchowk Cable Car

Kalinchowk Cable Car Kalinchowk Bhagwati Temple] is a Hindu shrine in Dolkha District of Nepal. It is a part of Gaurishankar Conservation Area from wh

It is situated in Kalinchowk VDC in Dolkha at the altitude of 3,842 m (12,605 ft) from sea-level.

20/03/2026

current situation of kalinchowk kuri village
heavy snowfall

19/03/2026

Kalinchowk

"रंगहरूको पावन पर्व होलीको सुखद अवसरमा सम्पूर्ण आदरणीय श्रदालु भक्तजन , शुभेच्छुक तथा कर्मचारी वर्गमा हार्दिक मंगलमय शुभ...
02/03/2026

"रंगहरूको पावन पर्व होलीको सुखद अवसरमा सम्पूर्ण आदरणीय श्रदालु भक्तजन , शुभेच्छुक तथा कर्मचारी वर्गमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। यो होलीले तपाईंको जीवनमा नयाँ उमंग र सफलताका रङ्गहरू भर्नेछ भन्ने विश्वास लिएका छौं। शुभ होली! 🌈✨"

सूचना: केबल कार सेवा बन्द रहने बारे!
28/02/2026

सूचना: केबल कार सेवा बन्द रहने बारे!

भोलि शनिवार माघ -१७ गते कालिन्चोक भगवती मन्दिरको  दर्शन गर्न आउनुहुने भक्तजनहरुको  भिडलाइ मध्यनजर गर्दै केवलकार बिहान ३ ...
30/01/2026

भोलि शनिवार माघ -१७ गते कालिन्चोक भगवती मन्दिरको दर्शन गर्न आउनुहुने भक्तजनहरुको भिडलाइ मध्यनजर गर्दै केवलकार बिहान ३ बजे देखि संचालनमा आउने जानकारी गराउदछौ।
कालिन्चोक केबलकार

कालिन्चोक दर्शन लिमिटेडको११औं वार्षिक साधारण सभा सम्बन्धी सूचना
21/12/2025

कालिन्चोक दर्शन लिमिटेडको
११औं वार्षिक साधारण सभा सम्बन्धी सूचना

*हार्दिक श्रद्धाञ्जली*यस कालिन्चोक दर्शन लिमिटेड अन्तर्गत कालिन्चोक कुरिमा केबलकारमा अपरेटर पदमा रही सेवा प्रवाह गरिरहनु...
16/12/2025

*हार्दिक श्रद्धाञ्जली*
यस कालिन्चोक दर्शन लिमिटेड अन्तर्गत कालिन्चोक कुरिमा केबलकारमा अपरेटर पदमा रही सेवा प्रवाह गरिरहनु भएका श्री पुष्कर तामाङज्यूका पिता स्व: श्री भिम बहदुर तामङ ज्युको यही मिति २०८२/०८/२७ गते असामयिक निधन भएको दुःखद समाचारले कालिन्चोक दर्शन लिमिटेड परिवार स्तब्ध भएको छ। यस अत्यन्त दुःखद घडीमा दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भनी हार्दिक समवेदना व्यक्त गर्दछौं।

कालिन्चोक दर्शन लिमिटेड परिवार
प्रमुख कार्यकारी अधिकृत
अशोक शिवाकोटी

08/11/2025

कालिन्चोक भगवती माताको दर्शन गर्न जाने क्रममा कालिन्चोक केबलकार मा लाईन बस्नु भएको भक्तजनहरु रमाईलो गर्दै

Winter Season
29/10/2025

Winter Season

🎉 तिहार तथा छठ पर्व २०८२ को हार्दिक मंगलमय शुभकामना 🌼आलोक र आनन्दको प्रतीक यो शुभ तिहार तथा छठ पर्वलेसबैमा खुशीयाली, समृ...
20/10/2025

🎉 तिहार तथा छठ पर्व २०८२ को हार्दिक मंगलमय शुभकामना 🌼
आलोक र आनन्दको प्रतीक यो शुभ तिहार तथा छठ पर्वले
सबैमा खुशीयाली, समृद्धि र सौहार्दताको उज्यालो फैलाओस्।
परिवार, समाज र देशमा माया, एकता र शान्तिको वातावरण रहोस्।
साथै तिहार अवधिभर कालिन्चोक केबलकार सन्चालन रहने जानकारी गर्दछौं ।।।
कालिन्चोक दर्शन लिमिटेड
प्रमुख कार्यकारी अधिकृत
अशोक शिवाकोटी

हालको परिस्थितिका कारण, केबल कार सेवा अर्को सूचना नभएसम्म बन्द रहनेछ।यसबाट पर्न सक्ने कुनै पनि असुविधाको लागि हामी हार्द...
12/09/2025

हालको परिस्थितिका कारण, केबल कार सेवा अर्को सूचना नभएसम्म बन्द रहनेछ।

यसबाट पर्न सक्ने कुनै पनि असुविधाको लागि हामी हार्दिक माफी चाहन्छौं र तपाईंको समझदारी र सहयोगको लागि धेरै आभारी छौं।

वसुदेवसुतं देवं कंसचाणूरमर्दनम् । देवकीपरमानन्दं कृष्णं वन्दे जगद्गुरुम् ॥श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सम्पूर्ण ने...
16/08/2025

वसुदेवसुतं देवं कंसचाणूरमर्दनम् ।
देवकीपरमानन्दं कृष्णं वन्दे जगद्गुरुम् ॥

श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा जीवनको धर्म, सत्य, प्रेम र शान्तिको शुभकामना ।🙏🙏🙏🙏🙏

Address

Kalinchowk Dolakha
Kathmandu

Opening Hours

Monday 06:00 - 17:00
Tuesday 06:00 - 17:00
Wednesday 06:00 - 17:00
Thursday 06:00 - 17:00
Friday 06:00 - 17:00
Saturday 05:00 - 17:00
Sunday 06:00 - 17:00

Telephone

9844185368

Website

Alerts

Be the first to know and let us send you an email when Kalinchowk Cable Car posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share