17/12/2025
यही मिति २०८२-०९-०५ गते कलवार कल्याण युवा मञ्च बाराको पूर्ण समिति गठन हुन गई रहेकोले सम्पूर्ण बाराको कलवार युवाहरुमा अनुरोध छ हाम्रै कलवार समितिका निजी जग्गामा शनिबार बिहान १० बजे उपस्थिति भई पूर्ण समिति गठन लाई बलियो र सफल बनाउन अनुरोध गर्दछु ।
तपसिल
मिति:-२०८२-०९-०५ (शनिबार)
समय:- १० बजे
ठेगाना:- कलवार समितिका निजी जग्गामा ( जानकी हल पछाडि)