Gadhimai Temple - गढिमाई मन्दीर

Gadhimai Temple - गढिमाई मन्दीर Gadhimai temple is the world second biggest fair occurring Temple. And first largest temple for anima

गढिमाई मन्दिरमा लाग्ने पञ्च वर्षे मेला विश्वकै दोस्रो ठूलो मेला हो। बारा जिल्ला गढिमाई नगरपालिकामा अवस्थित यस मन्दिर प्रमुख हिन्दु शक्तिपिठ मध्ये एक हो।
जय गढिमाई माता।

🙏🙏
22/10/2025

🙏🙏

गाई तिहारको औंशीका दिन प्रत्येक वर्ष स्वर्गद्वारीमा हुने गोवर्धन पूजा 🙏

Pic. Anju Kalathoki

Public Holidays!जय गढिमाई माता🙏🙏
05/12/2024

Public Holidays!
जय गढिमाई माता🙏🙏

24/11/2024

जय गढिमाई माता🙏

30/07/2024

माता गढिमाईको अघिल्लो मेलाकेा सातैा दिनको झलको।

यस पंचवर्षिया विश्व प्रसिद्ध मेला यसै वर्ष मंसिर महिनामा फेरी लाग्ने छ।

जय गढीमाई माता!
माता गढीमाईले सबैको रक्षा गरून्!!

जय गढिमाई माता🙏🙏
17/05/2024

जय गढिमाई माता🙏🙏

World Popular Mela: बाराको गढीमाईमा ५ वर्षमा एक चोटि लाग्ने विश्व प्रसिद्ध महामेला यो वर्ष मङ्सिर १७ देखि शुरू हुने भएको छ। ❤️🙏

Pic. Niraj Patel (गाउँले)

पड़ोसी देश भारत के चंद्रमा के दक्षिणी गोलार्ध पर सफल चंन्द्रयान अवतरण पर बहुत बहुत बधाई। जय भवानी। जय गढिमाई।
23/08/2023

पड़ोसी देश भारत के चंद्रमा के दक्षिणी गोलार्ध पर सफल चंन्द्रयान अवतरण पर बहुत बहुत बधाई।
जय भवानी। जय गढिमाई।

जय गढिमाई🙏❤️
25/01/2023

जय गढिमाई🙏❤️

Wednesday Morning and Statue of Goddess Gadhimai at Bara. ❤️🙏

Pic. Niraj Patel (गाउँले)

नया वर्ष सन् २०२३ को हार्दिक शुभकामना🎊🎊Happy New Year 2023 🎊🎊माता गढिमाईके चरणमे शाष्टागं दण्डवत🙏माता गढिमाईले सबैको रक्...
01/01/2023

नया वर्ष सन् २०२३ को हार्दिक शुभकामना🎊🎊
Happy New Year 2023 🎊🎊

माता गढिमाईके चरणमे शाष्टागं दण्डवत🙏
माता गढिमाईले सबैको रक्षा गरून!
जय गढिमाई माता!

के यो देशका मेयर B***n मात्र हुन त? हामी हाम्रा क्षेत्रको मेयरलाई कतिको खबरदारी गर्दै छौ त!?!के हाम्रा क्षेत्रका प्रतिनि...
18/09/2022

के यो देशका मेयर B***n मात्र हुन त? हामी हाम्रा क्षेत्रको मेयरलाई कतिको खबरदारी गर्दै छौ त!?!
के हाम्रा क्षेत्रका प्रतिनिधीहरू काम गर्दै छन त? आफ्नु क्षेत्रको विकासको जिम्मेवारी हामी आफ्नै हो! बिरोधी वा झोले बन्नु सचेतक बनौ, खबरधारी गरौ! ईट्टा र सिमेन्टले मात्र विकास हुदैन, जनचेतना र शिक्षा फैलाऊ; पुर्व योजना सहितको व्यवस्थित विकासमा जोड दिऊ।
“आफ्नु गाऊ, आफै बनाऊ!”
जय गढिमाई माता!!
माता गढिमाईले सबैको रक्षा गरून!!

माता गढिमाईले सबैको रक्षा गरून!जय गढिमाई माता🙏🙏
12/10/2021

माता गढिमाईले सबैको रक्षा गरून!
जय गढिमाई माता🙏🙏

4th Day of Dashain & Statue of powerful Gadhimai Devi at Ghadhimai Temple, Bara ❤️🙏

Pic. .patel5 (गाउँले)

26/09/2021

शुभ हप्ता!
जय गढिमाई माता!!🙏🙏
माता गढिमाईले सबैको रक्षा गरून!!

माता गढिमाईके चरणमे शाष्टागं दण्डवत!माता गढिमाईले सबैको रक्षा गरून!जय गढिमाई माता!
11/07/2021

माता गढिमाईके चरणमे शाष्टागं दण्डवत!
माता गढिमाईले सबैको रक्षा गरून!
जय गढिमाई माता!

Address

Gadhimai Municipality
Kalaiya
44417

Alerts

Be the first to know and let us send you an email when Gadhimai Temple - गढिमाई मन्दीर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share