श्री बेहडा बाबा मन्दिर- Shree Beheda Baba Temple

  • Home
  • Nepal
  • Kailali
  • श्री बेहडा बाबा मन्दिर- Shree Beheda Baba Temple

श्री बेहडा बाबा मन्दिर- Shree Beheda Baba Temple श्री बेहडाबाबाको पावन धामसँग आस्था, भक्ति र प्रेरणाले जोडिने हाम्रो साझा परिवारमा स्वागत छ 🙏
श्री बेहडाबाबाले सधैं सबैको भलो गरून् 🙏

02/05/2026

🙏 जय हो जय हो बेहडा बाबा 🙏
धनगढीको पावन धाममा विराजमान श्री बेहडा बाबा प्रति हार्दिक नमन।
भक्तजनको अटुट आस्था र विश्वासको केन्द्र, जहाँ हरेक मनोकामना पूर्ण हुने विश्वास गरिन्छ।
“जय हो जय हो बेहडा बाबा, धनगढीको पावन धाम”
यो भजन नितान्त रूपमा श्री बेहडा बाबाको प्रचार–प्रसार हेतुले तयार पारिएको हो।
🙏 सबैमा भक्ति, श्रद्धा र सकारात्मक ऊर्जा फैलियोस्,
र श्री बेहडा बाबाको कृपा सधैं रहिरहोस्।
्री_बेहडा_बाबा ्भु ोलेनाथ
#धार्मिक_प्रयटन_विकासका_लागि_हाम्रो_अभियान
#पवित्र_प्राचीन_तृथस्थल #धार्मिकपिठ #सुन्दर_सुदूरपश्चिम
© श्री बेहडा बाबा मन्दिर- Shree Beheda Baba Temple

"ॐ नमो बुद्धाय!"बुद्ध जयन्तीको सम्पुर्णमा हार्दिक शुभकामना 🙏🙏🙏
01/05/2026

"ॐ नमो बुद्धाय!"
बुद्ध जयन्तीको सम्पुर्णमा हार्दिक शुभकामना 🙏🙏🙏

30/04/2026

सूचना सच्याइएको
यस अघि प्रकाशित गरिएको स्टल दर्ता सम्बन्धी सूचना मा केही त्रुटि भएको हुँदा सोका लागि हामी हार्दिक रूपमा क्षमा चाहन्छौं।
उक्त सूचनामा भएका त्रुटिहरूलाई सच्याई अहिले संशोधित तथा सही सूचना पुनः प्रकाशित गरिएको व्यहोरा सम्पूर्ण सरोकारवालाहरूमा जानकारी गराइन्छ।
यसबाट पर्न गएको असुविधाप्रति पुनः क्षमायाचना गर्दै, सच्याइएको सूचनालाई नै आधिकारिक मान्न हुन अनुरोध गरिन्छ।
- श्री बेहडा बाबा मन्दिर- Shree Beheda Baba Temple
-Admin Panel

सूचना !  सूचना !!  सूचना!!!श्री बेहडाबाबा मन्दिर व्यवस्थापन सेवा समितिधनगढी उप-महानगरपालिका–१६, रामपुर, कैलालीमिति: २०८३...
30/04/2026

सूचना ! सूचना !! सूचना!!!

श्री बेहडाबाबा मन्दिर व्यवस्थापन सेवा समिति
धनगढी उप-महानगरपालिका–१६, रामपुर, कैलाली
मिति: २०८३/०१/१५
यस मन्दिर व्यवस्थापन सेवा समिति, वडा अध्यक्ष, बुद्धिजीवी, स्थानीय तथा भक्तजनहरूको संयुक्त आमभेलाको निर्णयअनुसार मिति २०८३/०२/११ गते देखि १५ गते सम्म सञ्चालन हुने गंगा दशहरा मेला मा व्यापार सञ्चालन गर्न इच्छुक व्यवसायी/व्यक्तिहरूका लागि तपसिलको दररेट काएम गरि मिति २०८३/०१/२६ गते बाट दर्ता शुरु गरिने भएकाले स्टल दर्ताका लागि यो सुचना प्रकाशी गरिएको छ ।

तपसिल:
१. दर्ता शुल्क: प्रति स्टल रु ५०० (१२ फिटसम्म)
२. “क” वर्गका स्टल: प्रति फिट रु ३५०/-
३. “ख” वर्गका स्टल: प्रति फिट रु २५०/-
४. जुस/लक्की 7: दर्ता शुल्क रु ३०००/-, स्टलको प्रति फिट रु ३००/-
५. ठेला/साइकल/घुम्ती व्यवसाय: दैनिक रु १५०/- देखि माथि (अवस्था अनुसार)
६. चाट स्टल: दर्ता शुल्क रु ५००/-, स्टल बाफतको एकमुष्ट शुल्क रु २०००/-
७. भाडाँ पसल: दर्ता शुल्क रु १०००/-, स्टल बाफतको एकमुष्ट शुल्क रु १५०००/-
८. दर्ता सुरु मिती २०८३/०१/२६ गते बिहान ८:०० बजे देखि ।
९. हरेक वर्ष मेलामा आउने व्यापारिले मिति २०८३/०१/०६ गते सम्म आफ्नो स्थान दर्ता गरि सक्नु पर्नेछ ।
नोट : माथी उल्लेखित बाहेकका अन्य प्रकारका स्टलहरूको दररेट समिति निर्णय अनुसार कायम गरिनेछ।

मातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन) को पावन अवसरमा समस्त भक्तजनहरूमा श्री बेहडा बाबाको तर्फबाट हार्दिक मंगलमय शुभकामना...
17/04/2026

मातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन) को पावन अवसरमा समस्त भक्तजनहरूमा श्री बेहडा बाबाको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
​सृष्टिकर्ता, ममताकी खानी, साक्षात देवी स्वरूप आमाहरूको सुस्वास्थ्य, दीर्घायु र सदैव प्रसन्नताको कामना गर्दछौँ। भगवान श्री बेहडा बाबाको कृपाले सबैका आमाहरूको रक्षा होस्।
​"जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी"

जय श्री बेहडा बाबा! 🙏🌼

्री_बेहडा_बाबा ्भु ोलेनाथ
#धार्मिक_प्रयटन_विकासका_लागि_हाम्रो_अभियान
#पवित्र_प्राचीन_तृथस्थल #धार्मिकपिठ #सुन्दर_सुदूरपश्चिम
© श्री बेहडा बाबा मन्दिर- Shree Beheda Baba Temple

नयाँ वर्ष २०८३ को पावन उपलक्ष्यमा देवोधिदेव महादेव श्री बेहडा बाबाको असीम कृपा र आशिर्वाद तपाईँ र तपाईँको सम्पूर्ण परिवा...
13/04/2026

नयाँ वर्ष २०८३ को पावन उपलक्ष्यमा देवोधिदेव महादेव श्री बेहडा बाबाको असीम कृपा र आशिर्वाद तपाईँ र तपाईँको सम्पूर्ण परिवारमा सदैव रहिरहोस्।
भोलेनाथको अनुकम्पाले तपाईँको नयाँ वर्ष भक्तिमय, सुखमय र मंगलमय बितोस्।
​जय श्री बेहडा बाबा!
जय भोलेनाथ!"

्री_बेहडा_बाबा ्भु ोलेनाथ
#धार्मिक_प्रयटन_विकासका_लागि_हाम्रो_अभियान
#पवित्र_प्राचीन_तृथस्थल #धार्मिकपिठ #सुन्दर_सुदूरपश्चिम
© श्री बेहडा बाबा मन्दिर- Shree Beheda Baba Temple

12/04/2026

्री_बेहडा_बाबा ्भु ोलेनाथ
#धार्मिक_प्रयटन_विकासका_लागि_हाम्रो_अभियान
#पवित्र_प्राचीन_तृथस्थल #धार्मिकपिठ #सुन्दर_सुदूरपश्चिम
श्री बेहडा बाबा मन्दिर- Shree Beheda Baba Temple श्री बेहडा बाबा मन्दिर- Shree Beheda Baba Temple

13/04/2025

"नववर्षको शुभकामना!
यस वर्ष तपाईंको जीवनमा धर्म, संस्कार र आस्थाले उज्यालो पारोस्। भगवानको श्री भोलेनाथको आशीर्वादले तपाईको मन, शरीर र आत्मालाई शुद्ध बनाओस् र तपाईलाई खुशी र समृद्धि प्राप्त होस्।"
्भु
्री_बेहडा_बाबा

https://www.facebook.com/behada.baba

Hindu Temple

Address

Dhangadhi/16 Rampur
Kailali
10900

Opening Hours

Monday 04:00 - 18:00
Tuesday 04:00 - 18:00
Wednesday 04:00 - 18:00
Thursday 04:00 - 18:00
Friday 04:00 - 18:00
Saturday 04:00 - 18:00
Sunday 04:00 - 18:00

Website

Alerts

Be the first to know and let us send you an email when श्री बेहडा बाबा मन्दिर- Shree Beheda Baba Temple posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category